‘बोल्दै नबोल्ने र मनपरी बोल्ने प्रवृत्तिले पार्टी बन्दैन’
‘... जनवादको नाममा अराजक हुने र अनुशासनको नाममा निरकुंश हुने प्रवृत्ति देखिन्छ । यो दुवै प्रवृत्तिले कम्युनिष्ट आन्दोलनमा क्षति भइरहेको छ’ ज्ञवाली भन्छन् ।
View Article‘भीसी छनोट समितिलाई प्रभावित गरेको छैन, डा. रामकण्ठसँग टकराव होइन’
फेरि डा. रामकण्ठ माकाजु र मलाई यो अवसर बनेर आएको छ । सम्झौतालाई थप परिस्कृत गर्ने अवसर मिलेको छ । पूर्वउपकुलपति डा. राम मेरो अग्रज पनि हुनुभयो । कहाँ अफ्ठ्यारो परेको हो त्यो हामीलाई थाहा छ । तीन...
View Article‘हामी सत्तापक्ष वा प्रतिपक्ष होइनौं, राजनीतिकै पुनर्संरचना खोजिरहेका छौं’
सबैतिर नसकिए पनि अहिले प्रतिनिधिले प्रत्यक्ष निर्वाचन गर्छन्। मेरो चाहना नयाँ नै आऊन् भन्ने छ। त्यो भनेको अनुहार मात्रै होइन, विचार पनि नयाँ हुनुपर्छ र अनुहार पनि। त्यस्ता मानिस आऊन् र तिनलाई नै...
View Article‘संसद्मा पेश भएको ऐनले प्रहरीलाई सात दशक पछाडि फर्काउँछ’
पूर्वआईजीपी प्रकाश अर्याल भन्छन् – प्रहरीलाई जनताको सेवा गर्ने संस्था बनाउनु सट्टा स्थापनादेखि नै राज्य संयन्त्रले आफ्नो स्वार्थका लागि नियन्त्रणमा राख्न खोजेको छ, त्यसको उत्कर्ष हो यो विधेयक ।
View Article‘सरकारी डाक्टरले ड्युटी समयबाहेक क्लिनिकमा काम गर्न पाउनुपर्छ’
‘अझै पनि राज्यको ध्यान बाटो, भवन बनाउनमै केन्द्रित छ । अब राज्यले शिक्षा र स्वास्थ्यमा लगानी बढाउन नसक्ने हो भने स्वास्थ्यकर्मीको हाहाकार हुन्छ नै ।’
View Article‘भूमि अध्यादेश फिर्ता लिएर विधेयकका रुपमा ल्याउँदा हुन्छ’
भूमिसम्बन्धी अध्यादेशमा हाम्रो आपत्ति हो । मुलुक जोगाउन यो अध्यादेश सरकारले फिर्ता गरे हुन्छ । संसद् चल्दैछ, व्यापक छलफल गरेर अर्को नयाँ विधेयक दर्ता गराउँदा हुन्छ ।
View Article‘पुस्तान्तरणको बहस सार्थक बनाउन अध्यक्ष लडेको थिएँ’
मलाई थुप्रैले भीम रावल बन्छ भनेर व्याख्या पनि गर्नुभएको थियो । तर न बाबुराम भट्टराई केपी ओली हुन्, न नेत्र चापागाईं भीम रावल । त्यस्तो संस्कृति हाम्रो महाधिवेशनमा देखिएन, जुन सुखद् पक्ष हो ।
View Article‘मसाल मात्रै होइन, कम्युनिष्ट आन्दोलन नै पतनोन्मुख अवस्थामा छ’
मसाल मात्र होइन, संसारकै कम्युनिष्ट आन्दोलन पतनोन्मुख अवस्थामा छ । अवसरवाद व्यक्तिवादले खाएको छ ।
View Article‘खगेन्द्र संग्रौलाले भारु खायो भन्नेहरु अचेल डलर खायो भन्दैछन्’
खगेन्द्र संग्रौलालाई डलर खाएकै हुन् त भनी सोध्नु आफैंमा ‘मिलियन डलर क्वेश्चन्’ हुन्थ्यो । साधारणतया पत्रकारितामा यस्तो ठाडो र मानहानिजन्य प्रश्न सोधिन्न । तर यसपल्ट सामाजिक सन्जालमा उनीसमेत विभिन्न...
View Article‘राजनीतिक दलहरू राज्य दोहन गर्न र कार्यकर्ता पाल्न केन्द्रित छन्’
मुख्य कुरा राजनीतिक नेतृत्वमा नैतिकता र आचरणको पालना हुनुपर्छ । नैतिक पतन नभएको र स्वार्थबाट माथि उठेका नेता चाहियो । असाध्यै खर्च गरेर सांसद बन्ने अभ्यास बदल्नुपर्छ । सांसदहरू मन्त्री बन्ने प्रणाली...
View Article‘दुई दशक विश्वविद्यालयमा बिताएको व्यक्ति केयूमा उपकुलपति बन्नुपर्छ’
‘उच्च प्राज्ञिक क्षमता भएको, संस्थालाई बुझेको र कम्तिमा दुई दशक बढी विश्वविद्यालयमा बिताएको व्यक्ति उपकुलपति बन्नुपर्छ’
View Article‘१० वर्षपछि नेपालमा चिकित्सकको खडेरी हुन्छ’
सरकारले करोडौं लगाएर उत्पादन गरेका दक्ष चिकित्सक विदेशीले पाइरहेका छन् । अध्ययन गराइयो, बिरामी हेरेर चिकित्सकीय सिप सिके तर यहाँ रोक्न सकिएन । मेडिकल काउन्सिलको तथ्यांकले नेपालबाट चिकित्सक विदेशिने...
View Article‘राजाको फागुन ७ को सम्बोधनले हामीलाई उत्साहित बनायो’
'हामीले मागेका कुरा संविधानमा छैनन्, तर माग्न संविधानले निषेध गरेको छैन’
View Article‘भारतीय हस्तक्षेप भन्दै कराउनेहरुले नै आदित्यनाथको तस्वीर बोक्दै हिँड्नु...
अरु बेला भारतीय हस्तक्षेप भयो भन्दै कराउनेहरु आफैं भारतीय नेतालाई जोड्दै हिँड्छन् । उनीहरुलाई हाम्रो आन्दोलनमा भारतीय नेतृत्वको पनि समर्थन छ भनी देखाउने चाहना होला । आखिर यथार्थ के हो भने भारतमा कुनै...
View Article‘हामी मैलोधैलो भयौं, सच्चिन जनताकोमा गएका हौं’
जनताबाट असाध्यै राम्रो प्रतिक्रिया पाइरहेका छौँ । जनताको हामीप्रतिको आकर्षण, भरोसा र विश्वास बढेको देखिन्छ । हामी जनताकैमा बस्छौं । जनताकैमा खान्छौं । उहाँहरु जहाँ बस्नुहुन्छ, जस्तोमा सुत्नुहुन्छ...
View Article‘अनुदानको व्यवस्था कार्यान्वयन भए दलहरूले चन्दा लिन पाउँदैनन्’
राज्यकोषबाट अनुदानको व्यवस्था भएमा दलहरूलाई निश्चित रकम दिएर आफ्नो पक्षमा पार्न खोज्ने समूह र त्यस्तो अभ्यास निरुत्साहित हुन्छ । अनुदानको अभ्यास शुरु भएपछि चन्दा उठाउन पाइँदैन । त्यसैले अनुदानले...
View Articleविद्युत् प्राधिकरणमा अराजकता थियो, अब हुँदैन : हितेन्द्रदेव शाक्य
विवादका विषय धेरै छन् । यो मात्रै होइन । प्राधिकरणले यसबीच गलत सूचना प्रवाह गरिरहेको पाएको छु । यो संस्थाभित्र अराजकता देखियो । त्यस्तो हुनु दुर्भाग्यपूर्ण हो ।
View Article‘डा.शेखरले बोलाएका कार्यक्रममा जाने गरेको छु, निकटता स्वाभाविक’
कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा यही संसदबाट अर्को सरकार बनाउने विकल्प पनि कमजोर भएको छ ।
View Articleजगमान गुरुङसँग वार्ता– ‘आन्दोलनमा डाक्टर इन्जिनियरमात्रै आउँदैनन्, भूतप्रेत...
राजावादी आन्दोलनका नयाँ संयोजक जगमान गुरूङ भन्छन्-आन्दोलन त हुँदै जान्छ । तर अब आन्दोलनमात्रै गरेर हुँदैन, अनुष्ठान पनि गर्नुपर्छ ।
View Article‘राप्रपाले अराजकतामा भविष्य खोज्दैन’
मैले भन्दै आएको छु- राप्रपा राजाको होइन, राजा चाहिन्छ भन्नेहरूको पार्टी हो । म स्पष्ट छु, राजसंस्था ल्याउनका लागि पनि राप्रपा जस्तो राजनीतिक पार्टी चाहिन्छ ।
View Article