Quantcast
Channel: अन्तर्वार्ता – Online Khabar

‘पार्टीहरूको पञ्चायतीकरण र नेताको राजाकरणले गणतन्त्रको रक्षा हुँदैन’

म के कुरामा आशावादी छु भने हाम्रो राष्ट्रिय अवसरहरूमा लिडरहरूको खेलबाडले, त्यसअर्थमा दलाल पूँजीवादसँगको गठजोडले मुलुकमा जस्तो संकट ल्याएको छ, र यो संकटका प्रति जुन आक्रोश, उकुसमुकुस र मौनता छ यसभित्र...

View Article


‘उपराष्ट्रपतिको सुविधा दिएको भए पो त्याग्नु’

‘समाजवादी यात्रामा जोडिनुपर्छ भन्ने निचोडसहित फेरि राजनीतिमा फर्किएको हुँ’

View Article


‘जनताले राजा मागेका होइनन्, उही नेता लामो समय पदमा बसिराख्दा प्रश्न उठेको हो’

जनताले प्रश्न उठाए भन्दैमा समाजमा निराशा बढ्यो भन्न मिल्दैन । आफूमाथि आलोचना बढ्दैमा नेतृत्वले समाजमा निराशा फैलियो भन्न मिल्दैन ।

View Article

नयाँ पुस्ताले आँकडा हेरेन, विरोध गर्न मात्रै सिक्यो

'नयाँ पुस्ता जे कुरामा पनि विरोध मात्र गरिरहेको देख्छु । अध्ययनको अभाव छ । आँकडा हेर्नु छैन, हो–होको पछि लागेको छ । जे कुरामा पनि विरोध गर्नु परेको छ । दुई–चार सेकेन्ड स्क्रोल गर्ने बानी परेको छ ।...

View Article

‘सरकारले शिक्षकप्रति अभिभावकको भूमिका देखाएन’

शिक्षकहरूले उठाएका विषय कुनै एउटा मन्त्री अथवा मन्त्रालयले चाहँदा समाधान हुँदैन । त्यो अर्थ मन्त्रालय र प्रधानमन्त्रीसँग जोडिन्छ । समग्र सरकारको शिक्षकहरूप्रति दृष्टिकोण के छ भन्नेसँग पनि जोडिन्छ ।

View Article


निजी मेडिकल कलेज सञ्चालक नाफामुखी मात्रै भए

निजी मेडिकल कलेज सञ्चालकले सरकारबाट प्राप्त हुने सुविधामा असहयोग भएको छैन । त्यसकारण उहाँहरूले महसुस गर्नु भएको छैन । भोलि सरकारले दिएको सहयोग बन्द भएपछि आवासीय चिकित्सकलाई भत्ता दिन्छौं भनेर उहाँहरू...

View Article

छात्रवृत्तिका डाक्टर दुई वर्ष सेवा गर्नेवित्तिकै विदेश टाप कस्छन्

छात्रवृत्तिमा पढेका डाक्टरले दुई वर्ष मात्रै होइन, देशमै अनिवार्य सेवा गर्नुपर्ने वातावरण बनाउनुपर्छ ।

View Article

‘भारतसँग हामीले पछिल्ला घटनाबारे खुला कुरा राखेका छौं’

'हामीले पछिल्लो घटनाबारे भारतका नेताहरूलाई खुला रूपमा नै कुरा राख्यौं । राजदूतले त योगी आदित्यनाथलाई गएर नै भेट्नु भयो । मानिसहरू सशंकित भएका छन् भनेर फोटो नै देखाइयो, ' उनले भनिन्, 'तर उहाँहरूले कुनै...

View Article


‘कांग्रेस-एमाले गठबन्धनसँग भारत कम्फर्टेबल देखिँदैन’

औपचारिक ढंगले त भन्ने कुरा भएन उहाँहरूसँग । तर अनौपचारिक ढंगले बुझ्दाखेरि त्यति कम्फर्टेबल (सहज) पनि नभएको र विकल्प पनि नभएको भनेजस्तो असमञ्जस्यतामा उहाँहरू हुनुहुँदो रहेछ ।

View Article


‘राजनीतिक संलग्नताबिना पोखरा विमानस्थलमा यो तहको भ्रष्टाचार सम्भव छैन’

‘अहिले हामीलाई निर्णय गर्न जे कागजात उपलब्ध भयो, त्यसका आधारमा तथ्यहरू केलाएका छौं । सुनेको र अन्दाज गरेको भरमा प्रतिवेदन लेखन भएको होइन ।’

View Article

देउवा, ओली र प्रचण्ड संरक्षकको भूमिकामा बसे हुन्छ

देउवा, ओली, प्रचण्डले तितो नमानिकन संरक्षकको भूमिकामा बसे हुन्छ । उहाँहरुले मौका पाइसक्नुभयो, गर्न सक्ने गरिसक्नुभयो । अहिलेको विकृति, विसंगति, भ्रष्टाचार, दलाली पनि उहाँहरुकै वरिपरि घुमिरहेको छ !

View Article

भारत र पाकिस्तानको तनाव लामो समय जान्छ भन्ने लाग्दैन, तर हामी सचेत रहनुपर्छ

पहिले काश्मीर र चीनसँगको लडाईंमा पनि नेपाली परेका दृष्टान्त छन् । त्यसैले पनि तनाव नलम्बियोस् र वार्ताकै टेबलबाट निष्कर्ष निस्कियोस् भन्नेमा जोड दिनुपर्छ ।

View Article

इन्द्रबहादुर राईसँग लामो वार्ता- मन नपर्ने बानी छन्, परेको बेला निस्किहाल्छ

प्याजका पत्रहरू उप्काउँदै लैजाँदा प्याज सकिन्छ, अन्तमा त्यहाँ भित्र रहने प्याज भन्ने कुनै ठोस वस्तु हुँदैन । पत्रहरू मात्रै वरपर छरिएका हुन्छन् । यो कुराको सम्बन्ध चैँ लेखनसँग छ ।

View Article


विद्यार्थीलाई कोरिया ल्याएर सडकमै छोडिदिन्छन्

विशेषगरी  डी–२ र डी–४ भिसामा अन्डर ग्र्याजुयट अध्ययन गर्न आउने विद्यार्थी समस्यामा परेको पाइयो ।

View Article

प्रशासनिक संघीयतामा प्रदेश आत्मनिर्भर बन्ने बाटो खुल्दैछ

बडूको सार छ, ‘संघीयतासहितको संविधान जारी भएपछि दुईवटा निर्वाचन भइसक्दा पनि प्रशासनिक संघीयता कार्यान्वयनमा जान सकेको छैन, शुक्रबार त्यसमा ‘ब्रेक थ्रु’ भएको छ ।’

View Article


‘अर्थतन्त्र चलायमान बनाउने सरकारले हो, राष्ट्र बैंकले सहयोग गर्छ’

अर्थमन्त्रीज्यू र सरकारलाई पनि के भन्छु भने अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैंकभन्दा बढी सक्रिय अर्थ मन्त्रालय नै हुनुपर्छ । वित्त नीतिले नै त्यो काम गर्ने हो । केन्द्रीय बैंकले सहयोग गर्ने मात्रै हो ।

View Article

नेतृत्व उमेर होइन, विचारका आधारमा आउनुपर्छ

२०८२ सालमा कांग्रेसको १५औं महाधिवेशन हुन असम्भव रहे पनि चर्चा भने शुरू भइसकेको छ । १५औं महाधिवेशनमा रहेर चर्चा हुनुको विशेष कारण सभापति शेरबहादुर देउवाको स्वतः बहिर्गमन हो । देउवाले कांग्रेसको नेतृत्व...

View Article


‘सर्वसम्मतिको प्रयास असफल भयो, अब निर्वाचनमा जान्छौं’

कुनै बाह्य पार्टीसँग होइन, आन्तरिक प्रतिस्पर्धा गर्ने हो । हार्दिकताका साथ डोल्पाका साथीले ताप्लेजुङका साथीलाई भोट दिन पाउने कति सुन्दर कुरा हो । यसबाट हार्दिकता बढ्छ । एकअर्कामा सामिप्यता बढ्छ । यो...

View Article

स्वास्थ्य बीमा डुब्न लाग्यो, उतारौं

२०७४ मा बनेको कानुन २०८२ सम्म लागु भएन । अनि, प्रश्न उठ्ने स्थिति बन्यो । हामीले बीमा अन्त्य गर्न खोजेको होइन, बीमा सुरुको जस्तो भएन । बीमा डुब्न लाग्यो, यसलाई उतारौं भन्दैछौं ।

View Article

‘दुईतिहाइको सरकारले पोलिसी डिपार्चरको अवसर गुमायो’

विभिन्न कालखण्डमा अर्थमन्त्रीज्यूहरूले योजना बैंक कार्यान्वयन गर्ने भन्नुहुन्थ्यो तर अन्तिममा त्यो हुँदैनथ्यो । योपटक त्यस्तो भएको छैन भनिएको छ, त्यसो हो भने यसलाई विकास निर्माणको गति बढाउने कुरामा र...

View Article

‘बजेटलाई स्रोत जुटाउन सजिलो छैन भन्ने मलाई थाहा छ’

वृद्धभत्ता दिने उमेर ७० वर्ष पुर्‍याएको विषयलाई तपाईंले राम्रो काम भन्नुभयो । राम्रो काम, रिफर्मको कुरा त कम्युनिस्टले गर्न पाउँदैनन् भन्ने होइन नि ? कम्युनिष्टहरुले पनि सुधारका कुरा गर्छन् नि !

View Article


‘चीनले विद्या भण्डारीलाई नेपालको विशिष्ट राजनीतिज्ञ मान्यो’

उहाँ नेकपा एमालेको नेता पनि हो । देशको पूर्व राष्ट्रपति पनि हो । र, उहाँको आफ्नै पनि एउटा व्यक्तित्व छ । व्यक्तिको पनि त एउटा सम्बन्ध हुन्छ नि ! ती सबै प्रकारका जे जिम्मेवारीहरू निर्वाह गर्नुभयो, ती...

View Article


नेपाललाई अहिलेको परिवर्तन बुझ्ने नेतृत्व चाहिएको छ

नेपाल अब पुरानो अवस्थामा छैन । यो एक बदलिएको, सशक्त समाज हो। मेरो विचारमा, अब यस्तो राजनीतिक नेतृत्व चाहिएको छ जसले अहिलेको परिवर्तनलाई बुझोस् र त्यो परिवर्तनसँग आउने चुनौतीहरूलाई स्वीकार्न सकोस्।

View Article

ग्लोबल छनोटका लागि अहिल्यैबाट राम्रो तयारी आवश्यक छ

इन्दुको कप्तानीमा नेपालले पहिलोपटक महिला टी-२० विश्वकपको एसिया छनोट पार गर्न सफल भएको थियो । त्यो क्षण निकै भावुक पनि रहेको थियो ।

View Article

विवादबीच वाईसीएल अध्यक्ष चुनिएका वलीलाई प्रश्‍न- चुनाव गर्न केले रोक्‍यो ?

समूह भन्ने त धेरै टाढाको कुरा हो । पार्टी नै हो मूल कुरा । पार्टीको सहायक संगठन, सेना संगठनले पार्टीको निर्देशन र कार्यक्रम मानेर नेतृत्वलाई रक्षा गर्न सधैं अगाडि बढ्छ ।

View Article


लिङ्ग परिवर्तन शल्यक्रिया यसरी सम्भव भयो

ट्रान्सजेन्डर शल्यक्रिया कुनै सजावटी काम नभएर वास्तविक चिकित्सा उपचार हो । ट्रान्सजेन्डर व्यक्तिमा भएको समस्या निको पार्न यो आवश्यक छ । त्रिवि शिक्षण अस्पतालले (पारलैंगिक) ट्रान्सजेन्डर व्यक्तिमा...

View Article

ईश्वर पोखरेललाई प्रश्न- विद्यालाई बाटो खुलाउन उमेर हदको कुरा गर्नुभएको हो ?

राष्ट्रिय महाधिवेशनले गरेको निर्णयको जवाफदेही महाधिवेशन नै हुन्छ भन्ने मेरो भनाइ हो । हामीले अब हट्यो–हट्यो, हटेन–हटेन भन्दिएको कुराको त खास अर्थ हुँदैन, जसले भने पनि ।

View Article

‘विद्यार्थीबाट शुल्क लिनु गैरकानूनी हो; शिक्षा उद्योग होइन’

अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ कार्यान्वयन गर्न निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले २०८३ सालसम्मको कार्ययोजना बनाएकी थिइन् । तर भट्टराईले ९ महिनामै पदबाट राजीनामा दिइन्...

View Article

भारत नेपालमा षड्यन्त्र मात्रै गरिरहन्छ भन्ने सोचबाट जति छिटो मुक्त भयो, त्यति...

नेपाल र भारत बीचको सम्बन्धको व्यापक स्वरुप र दायरासँग नेपाल–चीन सम्बन्धको तुलना हुन सक्दैन ।

View Article



प्रधानमन्त्रीले अध्यक्ष प्रचण्ड र हामीविरुद्ध सीआईबी लगाउनुभएको छ : वर्षमान पुन

हाम्रो केही काण्ड छैन। प्रधानमन्त्रीजीले एक वर्षदेखि अध्यक्ष कमरेडका बारेमा, मेरो बारेमा र हाम्रा नेताहरूको बारेमा सीआईबीलाई लगाउनुभएको छ, अख्तियार लगाउनुभएको छ। हामीसँग तथ्य छ ।

View Article

मानिसहरूले मलाई गाली गरिरहेको थाहा छ, कामले जवाफ दिनेछु

प्राधिकरणको आर्थिक अवस्था पहिलेभन्दा निकै जर्जर भइसकेको रहेछ । सरकारले दिने भरथेग अत्यन्तै कम गरिसकेको छ । प्राधिकरणलाई एक हिसाबले लावारिस छाड्न लागेको जस्तो भइसकेको रहेछ । वैदेशिक निकाय तथा ऋणदाताले...

View Article

‘नेता–कर्मचारी हिमचिमले भ्रष्टाचार बढायो, कुलिङ पिरियड राख्नैपर्छ’

कार्यपालिकाले व्यवस्थापिकालाई ऐन बनाउँदा सुझाव दिन सक्छ । तर यो राख, यो नराख भनेर निर्देशन दिनु उचित हुँदैन ।

View Article

रास्वपा संघर्षमा छ, भोजभतेर गर्न उचित ठानेनौं

अहिलेका गृहमन्त्रीको भिजिट भिसा प्रकरणमा प्रत्यक्ष संलग्नता होला-नहोला, त्यो छानबिनले बताउला। तर संरक्षण प्रत्यक्ष देखियो। फेरि भन्छु, यो काण्डमा लेखकको परोक्ष संलग्नता र प्रत्यक्ष संरक्षण छ भन्ने आरोप...

View Article


‘दैलेखको ग्यास र धौवादीको फलाम हाम्रै पालामा उपयोग गर्न पाइन्छ’

दैलेखमा ग्यास भेटिनु मुलुकको समग्र आर्थिक अवस्था सवल बनाउने आधार हो ।

View Article

सरकारले प्राकृतिक प्रकोपपछि क्षतिपूर्ति दिनुभन्दा जनताको सम्पत्तिको बीमा...

विकासशील देशमा कुनै एक प्रकोपका कारण १ अर्बको नोक्सान भयो भने ८–१० करोडको मात्रै बीमा गरिएको हुन्छ । बाँकी झन्डै ९० प्रतिशत बीमा गरिएको हुँदैन । ती ९० प्रतिशत बीमा गर्नसक्ने क्षमता नभएका मानिस हुन्छन्...

View Article

काम मूल्याङ्कनको आधारमा कांग्रेसले मन्त्री फिर्ता बोलाउन सक्छ

सम्बन्धित मन्त्रीहरूले आफूले के गर्नुभयो ? कस्तो परिस्थितिमा काम गर्नुभयो भन्ने विषयमा उहाँहरूले आफ्नो कुराहरू राख्नुहोला । त्यसपछि पार्टी नेतृत्वले अब एक वर्ष पनि पुगिसकेको अवस्थामा कसलाई मन्त्रीमा...

View Article


‘कुलिङ पिरियड’को गडबडी मिडियाबाट थाहा पाउँदा झसङ्ग भएँ’

यो अत्यन्तै खेदजनक छ । यो त यस्तो फसाउने काम गरियो, सम्मानित सदनका २७५ जना माननीयहरूलाई पनि झुक्याइएको छ। म सरोकारवाला मन्त्रालयको मन्त्री भएको हुनाले मलाई पनि झुक्याइएको छ।

View Article


‘सरकारमा जाने लालचले जनतामा निराशा छायो, सबै गोलमाल भयो’

मन्त्रीमण्डलसँग म असन्तुष्ट छु । मैले नागरिक उन्मुक्ति पार्टी खोलेको भनेको भौगोलिक सांस्कृतिक पहिचानसहितको संघीयता र समुदायमा आधारित समाजवादको सिद्धान्तलाई स्थापित गर्नका लागि हो । मेरा त ती मागहरू म...

View Article

प्रधानमन्त्रीका मुख्य सल्लाहकारसँग वार्ता : पूर्वराष्ट्रपतिले जीवन कसरी...

विद्या भण्डारीबारे एमालेमा विषय नै बनेको छैन, मिडियामा बनेको विषय हो । अब पूर्व राष्ट्रपति राजनीतिमा सक्रिय रूपमा आउनुहुन्छ, आउनुहुन्न, उहाँको कुरा हो।

View Article

‘न्यायाधीशहरू ऐतिहासिक अवसरबाट चुकेका छन्’

यो मुद्दाले एक खालको अन्योल सिर्जना गरेको छ । यो खराब नजिर हो, यसको पालना गर्नुपर्ने अवस्था रहँदैन ।

View Article

ओलीजीले झेल गर्नुभयो, देउवाजी इमानदार

प्रचण्डलाई ढाँटेर, चार घण्टा फकाएर, स्वर्ग र नर्कका कुरा गरेर, उता हस्ताक्षर गरिसकेपछि गर्‍या छैन भन्ने यति अनैतिक, यति झूट र बेइमानहरूले स्थिरता दिन्छन् नेपालमा ?

View Article


‘एमालेमा अध्यक्षको देब्रेतिर बस्नेहरूको बोलवाला छ, जसले भुइँमान्छेसँग जिन्दगी...

अध्यक्षको कुर्सीभन्दा देब्रेतिर हेर्दा थोरै मान्छे मात्रै भुइँमान्छेको संगतमा रहेर पार्टी निर्माण गरेका व्यक्तिहरू पाउँछौं । पार्टीमा दाहिनेतिर बस्नेको होइन, देब्रेतिर बस्नेको बोलवाला छ, जसले...

View Article

‘संवैधानिक इजलासले नै संवैधानिकताको प्रश्न नहेर्नु गम्भीर गल्ती हो’

संविधान कायम रहेसम्म त्यसको सर्वोच्चतालाई कसैले मास्ने छैन भन्ने मान्यता राखिन्छ । तर सर्वोच्च अदालतको आदेशबाटै संवैधानिक सर्वोच्चता यसरी मासियो कि, अब त्यो निर्णय पुनरावलोकन हुनै सक्दैन ।

View Article


‘एमालेले गलत गर्नेलाई कारबाही गरेर मत बढायो, कांग्रेसले माफी दिएर भोट...

हिजो एमालेले गलत गर्ने आफ्ना केन्द्रीय स्तरका नेतालाई समेत कारबाही गर्‍यो । उसको भोट बढ्दै गयो । हामीले माफी दिंदै गयौं । हाम्रो भोट घट्दै गयो । के माफी भनेको फेरि भोलिपल्ट गलत काम गर्नका लागि दिइने...

View Article

‘बुढेसकाल’सम्म कलेज ढुक्नेहरू विद्यार्थी आन्दोलनका शत्रु हुन्’

पछिल्लो समय विद्यार्थी संगठनहरूलाई विकृत राजनीतिक अभ्यास गरिरहेको आरोप लाग्ने गरेको छ । विश्वविद्यालयमा गरिने तालाबन्दी होस् या क्याम्पसमा कुटपिट; यसले समग्र विद्यार्थी राजनीतिको छवि धुमिल बनिरहेको छ ।...

View Article


बैंकर र व्यवसायीले ट्रयाक छाड्दा वित्तीय क्षेत्रमा समस्या आयो

बैंकर, व्यवसायीले ट्र्याक छाडेको अवस्थामा पनि एकैचोटि झ्याप्प कठोर नीति ल्याउन हुँदैनथ्यो । साथै, सबैका लागि एउटै हुने गरी चालु पूँजी कर्जा मार्गदर्शन उयुक्त थिएन कि भन्ने मेरो भनाइ हो ।

View Article

‘मसँग देउवाको विरासत रहने, चुनावमा विकल्प पनि दिने प्रस्ताव छ’

राजनीतिको एउटा ढोकाबाट निस्क्यो भने शीतलनिवास पुगिने, अर्को ढोकाबाट कुनै राजनीतिक पार्टीको मुख्यालयमा पुगेर त्यसको अध्यक्ष बन्ने कार्यले नेपालको राजनीतिमा दीर्घकालीन रूपमा असर गर्छ । त्यसले नेपालको...

View Article

‘सानो देखिने र भित्रभित्रै फैलिएको हिमतालले रसुवामा विनाश मच्चायो’

इम्जा र च्छो–रोल्पा जस्ता ठूला मात्रै होइन, हेर्दा विश्वासै नलाग्ने र भित्रभित्रै फैलिएका साना हिमताल पनि झनै जोखिमयुक्त छन् । रसुवागढीको घटना आगामी दिनमा हुनसक्ने त्यस्तै घटनाको ‘अर्लि वार्निङ’ हो ।

View Article

‘ढुक्क हुनुस् ओलीपछिको प्रधानमन्त्री शेखर कोइराला’

अब गगन र शेखर एकठाउँमा आउँछन्। नआएर सुखै छैन। गगनले आफ्नो राजनीति बचाउनका लागि पनि शेखर कोइरालासँग मिल्नै पर्छ। शेरबहादुरसँग गगनजीको राजनीति सुरक्षित रहँदैन।

View Article


मंसिरको दोस्रो साता नेविसंघको महाधिवेशन हुन्छ : दुजाङ शेर्पा (भिडियो कुराकानी)

पार्टीले चाहिँ कात्तिकमा उपनिर्वाचन लगायतका कार्यव्यस्तताका कारण मंसिरको दोस्रो हप्तासम्म महाधिवेशन सम्पन्न गर्न भनेको छ । मंसिरको दोस्रो साता महाधिवेशन हुन्छ ।

View Article



Latest Images