Quantcast
Channel: अन्तर्वार्ता – Online Khabar
Browsing all 1387 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

म सन्तुष्ट छैन, ढिला हुन लागिसक्यो

 पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संविधान कार्यान्वयनमा ढिलाइ हुन थालेको भन्दै असन्तुष्टि जनाएका छन् । गत असोजमा संविधान बनेपछि यसको कार्यान्वयन स्वाभाविकरुपमा भइरहेको छ या हामी चुक्न थालिसक्याैं ?...

View Article


Image may be NSFW.
Clik here to view.

म जागिर खोजीरहेको छैन, तर नेपालका निम्ति उपलब्ध छु

नेपाली क्रिकेट कोचका रुपमा लामो समय काम गरेका श्रीलंकाली मुलकका क्यानेडियन पुबुदु दासानायके छोटो समयका लागि नेपाल आएका छन् । विश्व क्रिकेट च्याम्पियनसिप अन्तरगत नामिबिया विरुद्धको खेलका लागि नेपाली...

View Article


Image may be NSFW.
Clik here to view.

होम ग्राउण्डको फाइदा उठाउँछौं, फ्यानलाई खुशी पार्छाैं

जगत टमाटा नेपाली क्रिकेट टोलीका प्रमुख प्रशिक्षक हुन् । पुवुदु दसानायकेले नेपाल छाडेपछि टमाटाकै नेतृत्वमा नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत नामिबियासँग दुई म्याच खेल्दैछ । दुई दशक किकेट...

View Article

Image may be NSFW.
Clik here to view.

बिहारबाट आएकाहरुले विरोध गर्दा दु:ख मान्दिनँ

पुतलीसडकस्थित शंकरदेव क्याम्पसअगाडिको एउटा घरको चार तलामाथि उक्लेपछि सौरभसँग जम्काभेट भयो । उनी टेबुलमा घोत्लिएर केही लेख्दै थिए । कम्प्युटरको जमानामा पनि यी ‘हाइप्रोफाइल लेखक’ कापी कलममै अभ्यस्त छन् ।...

View Article

Image may be NSFW.
Clik here to view.

‘मधेसी नेताहरु एसएमएसमार्फत घाटे राजनीति गर्दैछन्’

मधेसी मोर्चाका नेताहरुले बैशाख लाग्नासाथ कडा आन्दोलनमा उत्रिने सरकारलाई चेतावनी दिइरहेका छन् । तर, यहीबेला मधेसका एकजना विश्लेषक एवं वुद्धिजीवीले भने आन्दोलनका नाममा लास गन्ने घाटे राजनीति नगर्न...

View Article


Image may be NSFW.
Clik here to view.

‘आफ्नै सरकार छ, सडकमा गएर नारा लगाउन मिलेन’

नेकपा एमालेमा देखिएको आन्तरिक विवादबारे जिज्ञासा राख्दा स्थायी कमिटीका सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अनलाइनखखबरसँग भने-‘देवराज कमरेडले भन्नुभाे, पार्टीमा पैसा कमाउने र पदका लागि चाकरी...

View Article

Image may be NSFW.
Clik here to view.

मैले शतक बनाउँदा टिम हार्छ कि भन्ने डर पनि थियोः पारस खड्का

कस्तो महसुस भइरहेको छ ? खुसी लागेको छ । दुईमा दुई नै जितेका छौं र ४ अंक भएको छ । यो राम्रो जीत हो । विशेष गरेर २४० रनको लक्ष्य भेट्टाउनु । ‘आई थिंक विकेट प्लेड भेरी वेल ।’ अब पहिलो इनिङमा मौकाहरु पनि...

View Article

Image may be NSFW.
Clik here to view.

‘म आत्मकथा लेख्दिँन, कटवाल प्रकरणको तथ्यकथा लेख्छु’

नेपाली सेनाको इतिहासमा एउटा जटिल घटना छ, कटवाल प्रकरण । एमाओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका बेला तत्कालीन प्रधानसेनापति रुक्माङद कटवाललाई पदबाट हटाइयो र दोस्रो बरियताका कुलबहादुृर खड्कालाई...

View Article


Image may be NSFW.
Clik here to view.

‘विमानस्थल बन्दैमा उपलब्धी मान्नुहुँदैन, पोखराको राजनीतिक संस्कार फेरिनुपर्छ’

८ वैशाख, पोखरा । पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएपछि पोखरेलीहरु खुशी छन् । यो विमानस्थल चार नम्बर प्रदेशको आर्थिक मेरुदण्ड बन्ने विश्वास छ । तर, नेपाल उद्योग वाणिज्य महासंघका...

View Article


Image may be NSFW.
Clik here to view.

बाबुरामले भनेपछि नाइँ भन्न सकिँन

 पूर्वएआइजी गणेश राई ब्रिटिस आर्मीका लागि अन्तिम छनोटमा परिसकेका थिए, एकाएक छाडेर हिँडे । ०३७ सालतिर काठमाडौं आए र व्यवस्थापन पढ्न थाले । उनका भाइ भने लाहुरे भए । बुबाको सपना थियो, एक भाइ छोरा नेपाल...

View Article

Image may be NSFW.
Clik here to view.

फोटोमात्रै थप्न आउनुभएको हो भने ओलीको काम सिद्धियो !

१४ वैशाख, काठमाडौं । राप्रपा नेपाल सत्तारुढ दल हो । र, यो पार्टीका प्रमुख सचेतक हुन् दिलनाथ गिरी । तर, अनलाइनखबरसँगको कुराकानीका क्रममा गिरी सत्तापक्ष हैन, प्रतीपक्षका नेताजस्तै गरी प्रस्तुत भए ।...

View Article

Image may be NSFW.
Clik here to view.

मैले रानीपोखरीमा भनेको थिएँ, सबै घर वर्षात अगाडि नबन्न सक्छन्

१५ वैशाख, काठमाडौं । भूकम्पपछिको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील ज्ञवालीले पुनर्निर्माणको काम सन्तोषजनक भइरहेको र दाताहरु पनि खुशी रहेको दाबी गरेेका छन् ।...

View Article

Image may be NSFW.
Clik here to view.

मरेपछि मलाई जलाए पनि हुन्छ, अस्पतालमा बुझाए पनि हुन्छ

सक्रिय राजनीतिबाट विश्राम लिएपछि थानकोटमा रहेको आफ्नो निवासमा लेखपढ गरेर दिन बिताइरहेका छन् मोदनाथ पौडेल (प्रश्रित) । अन्तर्वार्ताका लागि घरमा पुग्दा उनी आफैं ढोका खोल्न आए । हाल ७४ वर्षको उमेरमा...

View Article


Image may be NSFW.
Clik here to view.

मलाई गालीले छुन छोडिसक्यो

१७ वैशाख, काठमाडौं । गणेश थापा ३५ वर्षसम्म नेपाली फुटबलका पर्याय भएर रहे । पहिले खेलाडीका रुपमा र पछि एन्फा अध्यक्षका रुपमा उनले नेपाली फुटबलमा लामै समय राज गरेका छन् । यद्यपि, फुटबलबाट उनको बहिर्गमन...

View Article

Image may be NSFW.
Clik here to view.

आइसीसीको प्रतिबन्धले चकित छु

नेपाल क्रिकेट संघका पूर्वअध्यक्ष विनयराज पाण्डेले अन्तर्राष्ट्रिय क्रिकेट परिषद -आइसीसी) ले क्रिकेट संघलाई प्रतिवन्ध गरेकोमा आश्चर्य व्यक्त गरेका छन् । अनलाइखबरसँग कुरा गर्दै उनले विवाद उत्पन्न भएको...

View Article


Image may be NSFW.
Clik here to view.

सरकार टिकाउनकै लागि नाजायज सम्झौता गरिँदैन

पछिल्ला केही दिनमा सत्ता राजनीतिको उतार-चढाव एकैचोटि उत्कर्षमा पुग्यो । विघटनको संघारमा पुगेको सरकार जेनतेन जोगिएको छ । यद्यपि संकटको बादल पूर्णरुपमा हटिसकेको छैन । आज एमाले र एमाओवादीबीच हुने...

View Article

Image may be NSFW.
Clik here to view.

यो ललीपप होइन, एमाओवादीका चासो सम्वोधन गर्नुपर्छ

धुम्बाराहीस्थित एमालेको मुख्यालयमा बिहीबार बेलुकी खासै चहल-पहल थिएन । महासचिव ईश्वर पोखरेल दोस्रो तल्लामा रहेको आफ्नो कार्यकक्षभित्र शीताङ्ग भएर बसेका थिए । उनको अनुहारमा थकान र प्रशन्नता एकैसाथ...

View Article


Image may be NSFW.
Clik here to view.

यो सब वामपन्थी गफ हो !

पूर्वअर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता डा. रामशरण महत आइतबार सरकारको नीति तथा कार्यक्रम घोषणा हुँदा संसदमा उपस्थित थिएनन् । लडेर खुट्टामा चोट लागेका कारण घरमै आराम गरिरहेका डा. महतलाई...

View Article

Image may be NSFW.
Clik here to view.

नेपाल-भारत सम्बन्ध चीनसँग तुलना गरिदिँदा दुःख लाग्छ

केपी शर्मा ओलीको सरकारले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाएको छ । कांग्रेसका पूर्व नेता समेत रहेका उपाध्यायमाथि सरकारले सरकार परिर्वतनको खेलमा लागेकोसहितका आरोप लगाएको थियो ।...

View Article

Image may be NSFW.
Clik here to view.

ओलीजी झूठा हुनुहुन्छ कि प्रचण्डजी ? हेर्न बाँकी छ

२९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला मंगलबार अपरान्ह पाँचथरको फिदिमस्थित पसलमा चिया पिइरहेका थिए । अहिलेको समसामयिक राजनीतिबारे हामीले डा. कोइरालासँग छोटो ‘चिया गफ’...

View Article
Browsing all 1387 articles
Browse latest View live