Quantcast
Channel: अन्तर्वार्ता – Online Khabar
Viewing all articles
Browse latest Browse all 1403

‘भारतीय हस्तक्षेप भन्दै कराउनेहरुले नै आदित्यनाथको तस्वीर बोक्दै हिँड्नु उदेकलाग्दो’

$
0
0

अरु बेला भारतीय हस्तक्षेप भयो भन्दै कराउनेहरु आफैं भारतीय नेतालाई जोड्दै हिँड्छन् । उनीहरुलाई हाम्रो आन्दोलनमा भारतीय नेतृत्वको पनि समर्थन छ भनी देखाउने चाहना होला । आखिर यथार्थ के हो भने भारतमा कुनै व्यक्तिको मनमा के छ भन्ने उसको आन्तरिक मामिला भयो, तर राज्यसंस्थापनले यस्तो कुरा बोकेको छैन ।


Viewing all articles
Browse latest Browse all 1403

Trending Articles