Quantcast
Channel: अन्तर्वार्ता – Online Khabar
Browsing all 1396 articles
Browse latest View live

‘न्यायपालिका भित्रको भ्रष्टाचार रोक्ने हाम्रो मुख्य अजेन्डा’

यसपटक हामीले सेवाग्राहीको हितलाई ध्यानमा राखेर भ्रष्टाचारको विषय प्रमुख रुपमा उठाएका छौं । भ्रष्टाचार घट्नासाथ सेवाग्राहीले छिटो, सहज र विश्वसनीय न्याय पाउँछन् ।

View Article


‘न्यायाधीशको नाम बेचेर सेवाग्राहीसँग रकम उठाउँदैनौं’

न्यायाधीशको नाम बेच्दैनौं र उनीहरुलाई भ्रष्टाचारमा प्रेरित गर्दैनौं । इमान्दार भई काम गरेर पेशामा रहेका विसंगति-विकृति अन्त्य हुनुपर्छ भन्ने मान्यता राख्छौं ।

View Article


‘हिजो राजा जसरी बिग्रिए, आज तीन नेता त्यही गतिमा छन्’

गलत कार्यकर्ताको बीचमा हिजो राजा बिग्रिए, तिमीहरू ‘श्री ३’ (देउवा, ओली, प्रचण्ड) पनि त्यसैगरी बिग्रँदैछौ भनेर मैले भनिदिने गरेको छु । बाहिरको अनुभव सिक्न नचाहने, मै जान्ने र मै ठूलो भन्ने सोच...

View Article

‘ओली–मोदी गोप्य भेटवार्ता अवसरसँगै घातक पनि हुन सक्छ’

झलनाथ खनाल र सुशील कोइरालाले भारतको भ्रमण नगरिकनै आफ्नो कार्यकाल पूरा गरेको बताउने पूर्व राजदूत उपाध्याय ब्याङ्कक्‌मा भएको गोप्य भेटवार्ताबाट भने सशंकित देखिन्छन्

View Article

‘प्रधानमन्त्रीले नीति तथा कार्यक्रम रोक्नुभयो, अनि राजीनामाको मनस्थिति बनाएँ’

‘प्रधानमन्त्रीले करार आंशिकलाई यसो गर उसो गर भनेर भन्नु भएको छैन । प्रधानमन्त्रीले नभनेको कुरा बाहिर आएको छ त्यो असत्य हो । यो कुरा प्रधानमन्त्रीलाई भन्न पनि सक्छु’

View Article


‘राजीनामा दिने निर्णयको अन्तर्यमा एउटा होइन, दबाब र कारणका सिलसिला छन्’

२९ चैत, पोखरा । राजनीतिक दबाब र प्रभाव झेलेर कार्यकाल पूरा गर्न नसकेपछि स्वकीय सचिव मार्फत कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएर त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग...

View Article

‘विकसित घटनाक्रम हेरेर यो सरकार ढल्छ भनेको हुँ’

देशमा घटनाक्रम जसरी विकास भइराखेको छ, त्यो हेर्दा, सत्तारुढ दलभित्रै सरकारप्रति असन्तुष्टि, आक्रोश हेर्दा यो सरकार धेरै टिक्दैन भन्ने देखिन्छ ।

View Article

‘पार्टीहरूको पञ्चायतीकरण र नेताको राजाकरणले गणतन्त्रको रक्षा हुँदैन’

म के कुरामा आशावादी छु भने हाम्रो राष्ट्रिय अवसरहरूमा लिडरहरूको खेलबाडले, त्यसअर्थमा दलाल पूँजीवादसँगको गठजोडले मुलुकमा जस्तो संकट ल्याएको छ, र यो संकटका प्रति जुन आक्रोश, उकुसमुकुस र मौनता छ यसभित्र...

View Article


‘उपराष्ट्रपतिको सुविधा दिएको भए पो त्याग्नु’

‘समाजवादी यात्रामा जोडिनुपर्छ भन्ने निचोडसहित फेरि राजनीतिमा फर्किएको हुँ’

View Article


‘जनताले राजा मागेका होइनन्, उही नेता लामो समय पदमा बसिराख्दा प्रश्न उठेको हो’

जनताले प्रश्न उठाए भन्दैमा समाजमा निराशा बढ्यो भन्न मिल्दैन । आफूमाथि आलोचना बढ्दैमा नेतृत्वले समाजमा निराशा फैलियो भन्न मिल्दैन ।

View Article

नयाँ पुस्ताले आँकडा हेरेन, विरोध गर्न मात्रै सिक्यो

'नयाँ पुस्ता जे कुरामा पनि विरोध मात्र गरिरहेको देख्छु । अध्ययनको अभाव छ । आँकडा हेर्नु छैन, हो–होको पछि लागेको छ । जे कुरामा पनि विरोध गर्नु परेको छ । दुई–चार सेकेन्ड स्क्रोल गर्ने बानी परेको छ ।...

View Article

‘सरकारले शिक्षकप्रति अभिभावकको भूमिका देखाएन’

शिक्षकहरूले उठाएका विषय कुनै एउटा मन्त्री अथवा मन्त्रालयले चाहँदा समाधान हुँदैन । त्यो अर्थ मन्त्रालय र प्रधानमन्त्रीसँग जोडिन्छ । समग्र सरकारको शिक्षकहरूप्रति दृष्टिकोण के छ भन्नेसँग पनि जोडिन्छ ।

View Article

निजी मेडिकल कलेज सञ्चालक नाफामुखी मात्रै भए

निजी मेडिकल कलेज सञ्चालकले सरकारबाट प्राप्त हुने सुविधामा असहयोग भएको छैन । त्यसकारण उहाँहरूले महसुस गर्नु भएको छैन । भोलि सरकारले दिएको सहयोग बन्द भएपछि आवासीय चिकित्सकलाई भत्ता दिन्छौं भनेर उहाँहरू...

View Article


छात्रवृत्तिका डाक्टर दुई वर्ष सेवा गर्नेवित्तिकै विदेश टाप कस्छन्

छात्रवृत्तिमा पढेका डाक्टरले दुई वर्ष मात्रै होइन, देशमै अनिवार्य सेवा गर्नुपर्ने वातावरण बनाउनुपर्छ ।

View Article

‘भारतसँग हामीले पछिल्ला घटनाबारे खुला कुरा राखेका छौं’

'हामीले पछिल्लो घटनाबारे भारतका नेताहरूलाई खुला रूपमा नै कुरा राख्यौं । राजदूतले त योगी आदित्यनाथलाई गएर नै भेट्नु भयो । मानिसहरू सशंकित भएका छन् भनेर फोटो नै देखाइयो, ' उनले भनिन्, 'तर उहाँहरूले कुनै...

View Article


‘कांग्रेस-एमाले गठबन्धनसँग भारत कम्फर्टेबल देखिँदैन’

औपचारिक ढंगले त भन्ने कुरा भएन उहाँहरूसँग । तर अनौपचारिक ढंगले बुझ्दाखेरि त्यति कम्फर्टेबल (सहज) पनि नभएको र विकल्प पनि नभएको भनेजस्तो असमञ्जस्यतामा उहाँहरू हुनुहुँदो रहेछ ।

View Article

‘राजनीतिक संलग्नताबिना पोखरा विमानस्थलमा यो तहको भ्रष्टाचार सम्भव छैन’

‘अहिले हामीलाई निर्णय गर्न जे कागजात उपलब्ध भयो, त्यसका आधारमा तथ्यहरू केलाएका छौं । सुनेको र अन्दाज गरेको भरमा प्रतिवेदन लेखन भएको होइन ।’

View Article


देउवा, ओली र प्रचण्ड संरक्षकको भूमिकामा बसे हुन्छ

देउवा, ओली, प्रचण्डले तितो नमानिकन संरक्षकको भूमिकामा बसे हुन्छ । उहाँहरुले मौका पाइसक्नुभयो, गर्न सक्ने गरिसक्नुभयो । अहिलेको विकृति, विसंगति, भ्रष्टाचार, दलाली पनि उहाँहरुकै वरिपरि घुमिरहेको छ !

View Article

भारत र पाकिस्तानको तनाव लामो समय जान्छ भन्ने लाग्दैन, तर हामी सचेत रहनुपर्छ

पहिले काश्मीर र चीनसँगको लडाईंमा पनि नेपाली परेका दृष्टान्त छन् । त्यसैले पनि तनाव नलम्बियोस् र वार्ताकै टेबलबाट निष्कर्ष निस्कियोस् भन्नेमा जोड दिनुपर्छ ।

View Article

इन्द्रबहादुर राईसँग लामो वार्ता- मन नपर्ने बानी छन्, परेको बेला निस्किहाल्छ

प्याजका पत्रहरू उप्काउँदै लैजाँदा प्याज सकिन्छ, अन्तमा त्यहाँ भित्र रहने प्याज भन्ने कुनै ठोस वस्तु हुँदैन । पत्रहरू मात्रै वरपर छरिएका हुन्छन् । यो कुराको सम्बन्ध चैँ लेखनसँग छ ।

View Article
Browsing all 1396 articles
Browse latest View live