विद्यार्थीलाई कोरिया ल्याएर सडकमै छोडिदिन्छन्
विशेषगरी डी–२ र डी–४ भिसामा अन्डर ग्र्याजुयट अध्ययन गर्न आउने विद्यार्थी समस्यामा परेको पाइयो ।
View Articleप्रशासनिक संघीयतामा प्रदेश आत्मनिर्भर बन्ने बाटो खुल्दैछ
बडूको सार छ, ‘संघीयतासहितको संविधान जारी भएपछि दुईवटा निर्वाचन भइसक्दा पनि प्रशासनिक संघीयता कार्यान्वयनमा जान सकेको छैन, शुक्रबार त्यसमा ‘ब्रेक थ्रु’ भएको छ ।’
View Article‘अर्थतन्त्र चलायमान बनाउने सरकारले हो, राष्ट्र बैंकले सहयोग गर्छ’
अर्थमन्त्रीज्यू र सरकारलाई पनि के भन्छु भने अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैंकभन्दा बढी सक्रिय अर्थ मन्त्रालय नै हुनुपर्छ । वित्त नीतिले नै त्यो काम गर्ने हो । केन्द्रीय बैंकले सहयोग गर्ने मात्रै हो ।
View Articleनेतृत्व उमेर होइन, विचारका आधारमा आउनुपर्छ
२०८२ सालमा कांग्रेसको १५औं महाधिवेशन हुन असम्भव रहे पनि चर्चा भने शुरू भइसकेको छ । १५औं महाधिवेशनमा रहेर चर्चा हुनुको विशेष कारण सभापति शेरबहादुर देउवाको स्वतः बहिर्गमन हो । देउवाले कांग्रेसको नेतृत्व...
View Article‘सर्वसम्मतिको प्रयास असफल भयो, अब निर्वाचनमा जान्छौं’
कुनै बाह्य पार्टीसँग होइन, आन्तरिक प्रतिस्पर्धा गर्ने हो । हार्दिकताका साथ डोल्पाका साथीले ताप्लेजुङका साथीलाई भोट दिन पाउने कति सुन्दर कुरा हो । यसबाट हार्दिकता बढ्छ । एकअर्कामा सामिप्यता बढ्छ । यो...
View Articleस्वास्थ्य बीमा डुब्न लाग्यो, उतारौं
२०७४ मा बनेको कानुन २०८२ सम्म लागु भएन । अनि, प्रश्न उठ्ने स्थिति बन्यो । हामीले बीमा अन्त्य गर्न खोजेको होइन, बीमा सुरुको जस्तो भएन । बीमा डुब्न लाग्यो, यसलाई उतारौं भन्दैछौं ।
View Article‘दुईतिहाइको सरकारले पोलिसी डिपार्चरको अवसर गुमायो’
विभिन्न कालखण्डमा अर्थमन्त्रीज्यूहरूले योजना बैंक कार्यान्वयन गर्ने भन्नुहुन्थ्यो तर अन्तिममा त्यो हुँदैनथ्यो । योपटक त्यस्तो भएको छैन भनिएको छ, त्यसो हो भने यसलाई विकास निर्माणको गति बढाउने कुरामा र...
View Article‘बजेटलाई स्रोत जुटाउन सजिलो छैन भन्ने मलाई थाहा छ’
वृद्धभत्ता दिने उमेर ७० वर्ष पुर्याएको विषयलाई तपाईंले राम्रो काम भन्नुभयो । राम्रो काम, रिफर्मको कुरा त कम्युनिस्टले गर्न पाउँदैनन् भन्ने होइन नि ? कम्युनिष्टहरुले पनि सुधारका कुरा गर्छन् नि !
View Article‘चीनले विद्या भण्डारीलाई नेपालको विशिष्ट राजनीतिज्ञ मान्यो’
उहाँ नेकपा एमालेको नेता पनि हो । देशको पूर्व राष्ट्रपति पनि हो । र, उहाँको आफ्नै पनि एउटा व्यक्तित्व छ । व्यक्तिको पनि त एउटा सम्बन्ध हुन्छ नि ! ती सबै प्रकारका जे जिम्मेवारीहरू निर्वाह गर्नुभयो, ती...
View Articleनेपाललाई अहिलेको परिवर्तन बुझ्ने नेतृत्व चाहिएको छ
नेपाल अब पुरानो अवस्थामा छैन । यो एक बदलिएको, सशक्त समाज हो। मेरो विचारमा, अब यस्तो राजनीतिक नेतृत्व चाहिएको छ जसले अहिलेको परिवर्तनलाई बुझोस् र त्यो परिवर्तनसँग आउने चुनौतीहरूलाई स्वीकार्न सकोस्।
View Article