विभिन्न कालखण्डमा अर्थमन्त्रीज्यूहरूले योजना बैंक कार्यान्वयन गर्ने भन्नुहुन्थ्यो तर अन्तिममा त्यो हुँदैनथ्यो । योपटक त्यस्तो भएको छैन भनिएको छ, त्यसो हो भने यसलाई विकास निर्माणको गति बढाउने कुरामा र शैली परिवर्तन गर्ने कुरामा एउटा राम्रो फड्को मान्न सकिन्छ ।
↧