कुनै बाह्य पार्टीसँग होइन, आन्तरिक प्रतिस्पर्धा गर्ने हो । हार्दिकताका साथ डोल्पाका साथीले ताप्लेजुङका साथीलाई भोट दिन पाउने कति सुन्दर कुरा हो । यसबाट हार्दिकता बढ्छ । एकअर्कामा सामिप्यता बढ्छ । यो महोत्सव हो, त्यसरी सोच्नुपर्छ ।
↧