मुख्य कुरा राजनीतिक नेतृत्वमा नैतिकता र आचरणको पालना हुनुपर्छ । नैतिक पतन नभएको र स्वार्थबाट माथि उठेका नेता चाहियो । असाध्यै खर्च गरेर सांसद बन्ने अभ्यास बदल्नुपर्छ । सांसदहरू मन्त्री बन्ने प्रणाली विकृतिको अर्को कारण हो । खर्च कटौती हुने प्रणाली अपरिहार्य भइसकेको छ ।
↧