Quantcast
Channel: अन्तर्वार्ता – Online Khabar
Viewing all articles
Browse latest Browse all 1402

‘अनुदानको व्यवस्था कार्यान्वयन भए दलहरूले चन्दा लिन पाउँदैनन्’

$
0
0

राज्यकोषबाट अनुदानको व्यवस्था भएमा दलहरूलाई निश्चित रकम दिएर आफ्नो पक्षमा पार्न खोज्ने समूह र त्यस्तो अभ्यास निरुत्साहित हुन्छ । अनुदानको अभ्यास शुरु भएपछि चन्दा उठाउन पाइँदैन । त्यसैले अनुदानले दलहरूलाई पोस्ने काम गर्दैन, बरु वित्तीय उच्छृङ्खलतालाई खोस्ने काम गर्छ ।


Viewing all articles
Browse latest Browse all 1402

Trending Articles