Quantcast
Channel: अन्तर्वार्ता – Online Khabar
Browsing all 1390 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

‘दमौली र नारायणगढलाई घुमाउने पुलले जोड्छु’

दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस नेता रामचन्द्र पौडेलको प्रतिस्पर्धी भएर पराजित बनेका एमाले उम्मेदवार किसान श्रेष्ठले यसपटक पनि उनी पौडेललाई नै प्रतिस्पर्धीका रुपमा पाएका छन् । यसअघि पौडेलसँग...

View Article


Image may be NSFW.
Clik here to view.

‘दुबै गठबन्धन भारतीय दलाल !’

११ मंसिर, काठमाडौं । नेपाल मजदुर किसान पार्टीको किल्ला मानिन्छ भक्तपुर । त्यसमा पनि निर्वाचन क्षेत्र नम्बर १ मा वि.सं. ०४८ सालयता लगातार ५ पटक नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले चुनाव

View Article


Image may be NSFW.
Clik here to view.

‘माधव नेपाललाई शर्मनाक हार चखाउँछु’

१३ मंसिर, काठमाडौं । अरु उम्मेदवारलाई जस्तै काठमाडौं क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार दीपक कुइँकेललाई पनि घरदैलोमा भ्याई नभ्याई छ । मंगलबार बिहान उनी कागेश्वरी मनोहरा नगरपालिकास्थित थलीमा भेटिए

View Article

Image may be NSFW.
Clik here to view.

आरजुभन्दा मै हेभीवेट हुँ ! उहाँलाई हराउँछुः नारदमुनि

१४ मंसिर, धनगढी । प्रधानमन्त्रीपत्नी आरजु राणासँग कैलाली ५ मा चुनावी प्रतिस्पर्धा गरिरहेका एमाले नेता नारदमुनि राना पूर्वसभासद हुन् । ०६४ सालमा समानुपातिक सभासद बनेका राना ०५४ सालमा धनगढी नगरपालिकाको

View Article

Image may be NSFW.
Clik here to view.

‘साना काम त नगरपालिकाले गर्छ, मैले ठूला मुद्दा सम्वोधन गर्ने हो’

१४ मंसिर, धनगढी । नेपाली कांग्रेसकी नेतृ एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी आरजु देउवा राणा कैलाली ५ मा चुनाव जित्नका लागि भगिरथ प्रयासमा छिन् । उनलाई एकातर्फ वाम गठबन्धनको चुनौती

View Article


Image may be NSFW.
Clik here to view.

राजेन्द्र महतोलाई ओलीले मविरुद्ध लड्न पठाएका हुन्ः विमलेन्द्र निधि

१५ मंसिर, जनकपुरधाम । प्रतिस्पर्धी राजेन्द्र महतो आक्रामक रुपमा टोलटोलमा घरदैलो गरिरहेका बेला कांग्रेस नेता विमलेन्द्र निधि भने बिहीबार दिनभरि जनकपुरको मिल्स एरियास्थित निधिनिवासमै थिए । एक साताभन्दा...

View Article

Image may be NSFW.
Clik here to view.

जनकपुरमा गुण्डाराजको अन्त्य गर्छु, मधेसविरोधीलाई भगाउँछुः राजेन्द्र महतो

१५ मंसिर, धनौजी (धनुषा) । काठमाडौंका केही मिडियामा कांग्रेस र मधेसवादी गठबन्धनबीच राजेन्द्र महतोलाई ब्याक गराएर बिमलेन्द्र निधिलाई जिताउन अन्तिम कसरत भइरहेको समाचार आउँदा राजपा अध्यक्ष मण्डलका सदस्य...

View Article

Image may be NSFW.
Clik here to view.

‘केपी ओली मेस्सी होइनन्, पेले हुन् ! विश्राम लिने बेला भयो’

१५ मंसिर, काठमाडौं । विवेकशील साझा पार्टीका दुई संयोजकमध्ये एक हुन्– उज्ज्वल थापा । उनी काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् । अर्का संयोजक रवीन्द्र मिश्र मिडियामा छाइरहेका बेला थापा

View Article


Image may be NSFW.
Clik here to view.

पहाडे समुदाय र एमालेको मतले चुनाव जित्छुः राजकिशोर यादव

१६ मंसिर, मिर्चैया (सिरहा) । धनुषाको गणेशमान चारनाथ गाउँपालिकाको सीमाना सकिनासाथ सिरहाको बन्दीपुरमा छाता चुनाव चिन्हअंकित झण्डाहरु फहराइरहेका थिए । पहाडे समुदायको उल्लेख्य बसोबास रहेको बन्दीपुरमा...

View Article


Image may be NSFW.
Clik here to view.

सिरहामा प्रचण्डको उत्तराधिकारी हुँ, मेरा प्रतिस्पर्धी छैनन्- अजयशंकर नायक

१६ मंसिर, कर्जन्हा (सिरहा) । पहिलोपटक कानुनमन्त्री बन्दा अजयशंकर नायक राष्ट्रिय राजनीतिमा अपरिचित अनुहार थिए । तर, सिरहाको राजनीतिमा भने उनी अविनाशको नामबाट प्रसिद्ध रहेछन् । मिर्चैया, कर्जन्हा...

View Article

Image may be NSFW.
Clik here to view.

भावी प्रधानमन्त्री घोषणा गरेका छैनौं, हामी सहकार्यमा छौं

१७ मंसिर, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको टोखास्थित आफ्नै निवासमा पुग्दा उनी उत्साही मुद्रामा भेटिए । बिहानैदेखि घरदैलोमा हिँडेका उनी भर्खरै फर्केका रहेछन् । ‘कम्तिमा पनि पाँच हजार भोटले

View Article

Image may be NSFW.
Clik here to view.

‘प्रधानमन्त्री बन्ने रहर छैन, देश बनाउने भोक छ’

१७ मंसिर, काठमाडौं । एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई फेरि प्रधानमन्त्री बन्ने रहर नभएको तर देश बनाउने भोक रहेको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर २ मा घरदैलोको

View Article

Image may be NSFW.
Clik here to view.

‘कांग्रेस खराब पार्टी हो, अरु दुई पार्टी झनै खराब छन्’

१७ मंसिर, लहान (सिरहा)। प्रदीप गिरीको लहान नगरपालिका १४ स्थित अस्थायी निवासमा पुग्दा उनको कोठा अस्तव्यस्त थियो । गिरी सहयोगीहरुलाई हप्काइरहेका थिए । बहिनी डा.मन्जुला गिरीलाई पनि चुनावका बेला अलि

View Article


Image may be NSFW.
Clik here to view.

संविधान संशोधन हुँदैन, कार्यकारी राष्ट्रपति चाहिँदैन

१७ मंसिर, काठमाडौं । बिराटनगरको चुनावी कार्यक्रम सकेर एमाले अध्यक्ष केपी ओली आइतबार बिहान राजधानी आइपुग्दा नपुग्दै चितवन जाने हतारोमा थिए । खाना खाएर विमानस्थल जानुपूर्व उनी अनलाइनखबरसँग ४५ मिनेट

View Article

Image may be NSFW.
Clik here to view.

बाबुरामको नयाँ लाइनः एकाध वर्ष हेरौं, पुराना काम लाग्दैनन्

२४ मंसिर, काठमाडौं । गोरखा २ मा चुनाव जितेपछि डा. बाबुराम भट्टराईलाई हामीले केही राजनीतिक परिस्थितिबारे कुरा गर्न खोज्दा उनले प्रचण्डको नाम नलिइकन गुनासो गरे- ‘मलाई साथीहरुले अन्याय गर्नुभएकै हो

View Article


Image may be NSFW.
Clik here to view.

‘शेरबहादुरले विश्राम नलिए म हस्तक्षेप गर्छु’

फाइल फोटो २४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले शेरबहादुर देउवालाई स्वेच्छाले पार्टी सभापतिबाट विश्राम लिन र केन्द्रीय सदस्यमात्रै भएर बस्न आग्रह

View Article

Image may be NSFW.
Clik here to view.

म वाम गठबन्धनको ‘कोरियोग्राफर’ हुँ

२७ मंसिर, काठमाडौं । माओवादी नेता एवं देउवा सरकारका बहालवाला मन्त्री जनार्दन शर्मा रुकुमबाट चुनाव जितेर काठमाडौं आइपुगेका छन् । चुनावमा खट्दा चिसो गढेर खोकीको शिकार बनेका शर्माले गोजीमा बोजोको

View Article


Image may be NSFW.
Clik here to view.

‘प्रधानमन्त्री, पार्टी अध्यक्ष र संसदीय दलको नेता एकैजना हुनुपर्छ’

२९ मंसिर, काठमाडौं । अनलाइनखबर टिम टोखास्थित ईश्वर पोखरेलको निवासमा पुग्दा उनी चुनावी बधाइ लिइरहेका थिए । लगातार दुईवटा संविधानसभा निर्वाचनको पराजयले एमाले महासचिव पोखरेलको शक्ति पार्टीमा जति बलियो थियो,

View Article

Image may be NSFW.
Clik here to view.

हिजो बाँडफाँट गर्नुपर्छ भन्ने, आज एकल नेतृत्व भन्ने ? संगति मिलेन

२ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई हामीले दुईवटा विषयमा केन्द्रित रहेर प्रश्नहरु सोध्यौंः एउटा अहिले देखिएको संवैधानिक विवादका विषयमा र अर्को- एमाले महासचिव...

View Article

Image may be NSFW.
Clik here to view.

‘पारसको एसएमएस पाउनासाथ दङ्ग परेर नेपाल आएँ’

३ पुस, काठमाडाैं । नेपालको चिर प्रतिद्वन्द्वी टोली हङकङका ओपनर अन्सुमन रथ हालै सम्पन्न विश्व क्रिकेट लिगका सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले खेलेको १० खेलमा दुर्इ शतक र चार अर्धशतक बनाएका थिए

View Article
Browsing all 1390 articles
Browse latest View live