$ 0 0 १७ मंसिर, काठमाडौं । एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई फेरि प्रधानमन्त्री बन्ने रहर नभएको तर देश बनाउने भोक रहेको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर २ मा घरदैलोको