$ 0 0 १३ मंसिर, काठमाडौं । अरु उम्मेदवारलाई जस्तै काठमाडौं क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार दीपक कुइँकेललाई पनि घरदैलोमा भ्याई नभ्याई छ । मंगलबार बिहान उनी कागेश्वरी मनोहरा नगरपालिकास्थित थलीमा भेटिए