$ 0 0 १५ मंसिर, काठमाडौं । विवेकशील साझा पार्टीका दुई संयोजकमध्ये एक हुन्– उज्ज्वल थापा । उनी काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् । अर्का संयोजक रवीन्द्र मिश्र मिडियामा छाइरहेका बेला थापा