Quantcast
Channel: अन्तर्वार्ता – Online Khabar
Browsing all 1402 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

मेयरका उम्‍मेदवार सरावगी भन्छन् : वीरगञ्जमा विकासको जग बसाएको छु, जनताले साथ...

२०७४ सालको चुनावमा प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको मात्र होइन, मधेशकेन्द्रित राजनीति गर्दै आएको लोकतान्त्रिक समाजवादी पार्टीबाट पनि वीरगञ्ज महानगरपालिकाको मेयरमा यो पटक...

View Article


वीरगञ्जमा गिरीश गिरीको प्रस्ताव : जसले शौचालय राम्ररी सफा गर्छ, उही मेयर !

१९ वैशाख, काठमाडौं । मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नयाँ उम्मेदवार अघि सारेको छ, गिरीश गिरी । पत्रकारिता र लेखन क्षेत्रमा चलेका उनी...

View Article


Image may be NSFW.
Clik here to view.

काठमाडौंवासी ठूला दलबाट वाक्क भइसके : समीक्षा बास्कोटा

२० वैशाख, काठमाडौं । २०७४ सालको स्थानीय तह निर्वाचनमा विवेकशीलकी रञ्जु दर्शना र साझा पार्टीबाट किशोर थापाले नेकपा एमाले र नेपाली कांग्रेसपछि सबभन्दा धेरै मत ल्याए । त्यही उत्साहमा दुई पार्टीबीच एकता...

View Article

Image may be NSFW.
Clik here to view.

‘तालमेल कार्यान्वयन भए उत्साहजनक परिणाम आउँछ’

२० वैशाख, काठमाडौं । पाँचदलीय सत्ता–गठबन्धनले स्थानीय तहमा गरेको तालमेल कार्यान्वयन भए उत्साहजनक परिणाम आउने बताउँछन् नेकपा माओवादी केन्द्रका नेता देव गुरुङ । सत्ता–गठबन्धनले कति ठाउँमा तालमेल गर्‍यो...

View Article

Image may be NSFW.
Clik here to view.

‘जनताको सेवक भएर काम गर्न कांग्रेस प्रवेश गरें’

२० वैशाख, काठमाडौं । ‘कोहिनुर’ फेम्ड अभिनेत्री श्वेता खड्का मंगलबार नेपाली कांग्रेस प्रवेश गरेकी छन् । आसन्न स्थानीय तहको निर्वाचनको छेकोमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले श्वेतासहित...

View Article


Image may be NSFW.
Clik here to view.

ठूलो हुन जे पनि गर्ने एमाले क्यारेक्टरले दबावमा पर्‍यौं : गगन थापा

२० वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पार्टीले चुनाव एक्लै लड्नुपर्ने पक्षमा दृढ थिए । त्यसका लागि प्रयास पनि गरिरहेकै थिए । तर प्रधानमन्त्री समेत रहेका पार्टी सभापति...

View Article

Image may be NSFW.
Clik here to view.

‘सरकारले जिम्मा दिए चलचित्र विकास बोर्ड हाँक्न तयार छु’

काठमाडौं । अन्ततः अभिनेता भुवन केसी सत्तारुढ दल नेपाली कांग्रेस प्रवेश गरेका छन् । मंगलबार बिहान बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले भुवनसहितका कलाकारलाई...

View Article

भरतपुरका बागी भन्छन् : म चुनाव जित्छु, त्यही कारण गठबन्धनमा छट्पटी भा’छ

भरतपुर महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार हुन् जगन्नाथ पौडेल । नेपाली कांग्रेसले मेयरमा माओवादी केन्द्रलाई समर्थन गरेको विरोधमा स्वतन्त्र उम्मेदवारी दिएका उनी बागी उम्मेदवारका रूपमा चर्चित छन् ।...

View Article


‘निर्वाचन आयोग निदाएको छैन’

२२ वैशाख, काठमाडौं । निर्वाचन आचार संहितामा कठोर र कार्यान्वयन हुन कठिन हुने प्रावधानहरु राखेको निर्वाचन आयोगले त्यही अनुसार अनुगमन प्रभावकारी बनाउन सकेको छैन । आयोगले आचारसंहिता पालनाको अनुगमन र...

View Article


Image may be NSFW.
Clik here to view.

‘सेयर बजारमा अब रियल सेक्टर आउँछ, साना लगानीले प्राथमिकता पाउँछ’ 

२३ वैशाख, काठमाडौं । नेपालको पूँजी बजारमा हुने लगानीको सुरक्षाबारे पटक–पटक प्रश्न उठ्छ । लाभका लागि अफवाह सिर्जना गर्ने स्वार्थ समूह, अफवाहमा विश्वास गर्ने लगानीकर्ता, सरकारको अस्थिर नीति, लहैलहैमा...

View Article

Image may be NSFW.
Clik here to view.

‘कांग्रेसले हामीलाई पुरस्कार दिनुपर्ने, तर अहंकार देखायो’

२५ वैशाख, काठमाडौं । तत्कालिन नेकपाभित्र अन्तरविरोध बढ्दै गएपछि २०७७ पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको प्रतिकूल हुने गरी प्रतिनिधिसभा विघटन गरे । त्यसपछि उनको पार्टी नेकपाभित्रको संकट...

View Article

मेरो प्रतिस्पर्धी कोही छ जस्तो लाग्दैन : मुकुन्दश्याम गिरी

२५ वैशाख, सुर्खेत । राप्रपाका केन्द्रीय उपाध्यक्ष मुकुन्दश्याम गिरीले वीरेन्द्रनगर नगरपालिकाको नेतृत्वका लागि १८ वर्षपछि पुनः उम्मेदवारी दिएका छन् । २०६१ सालमा वीरेन्द्रनगरको मेयर भएका गिरी नगरवासीका...

View Article

परिणाममुखी काम गरेको विगतको बलमा चुनाव जित्छु : मोहनमाया

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाको मेयर पदका लागि नेकपा एमालेले हालकी उपमेयर मोहनमाया ढकाललाई उम्मेदवार बनाएको छ । सत्तारुढ पाँच दलीय...

View Article


मेरो योजना र जनमत प्रष्ट छ : उपेन्द्र खड्का

२६ वैशाख, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको मेयरको टिकटका लागि नेपाली कांग्रेसबाट ९ जना नेताहरु आकांक्षी थिए । अन्तत कांग्रेस नगर सभापति उपेन्द्र खड्काले टिकट पाए । कांग्रेस पार्टी उपसभापति...

View Article

रामवीरलाई प्रश्न : आफ्नै पार्टीको उम्मेदवारविरुद्ध किन नकारात्मक टिप्पणी ?

२७ वैशाख, काठमाडौं । काठमाडौं–७ मा नेकपा एमालेबाट निर्वाचित सांसद रामवीर मानन्धर काठमाडौं महानगरपालिकामा मेयर पदका आकांक्षी थिए । तर टिकट नपाएपछि असन्तुष्ट छन्, चुनावी अभियानमा हिंडेका छैनन् । केशव...

View Article


Image may be NSFW.
Clik here to view.

‘विगतको तुलनामा प्रचारप्रसार कम भड्किलो र कम खर्चिलो भएको छ’

२८ वैशाख, काठमाडौं । करिब १० दिनको प्रचारप्रसारपछि मौन अवधि सुरु भएको छ । तुलनात्मक रूपमा दल र उम्मेदवारहरूको प्रचारप्रसार शान्तिपूर्ण भयो । आचारसंहिता उल्लंघनका घटनामा कारबाही गर्न नसकेको भनेर...

View Article

Image may be NSFW.
Clik here to view.

बजेटबाटै जुत्ता–चप्पलको गैरकानुनी आयात नियन्त्रण गरिनुपर्छ

९ जेठ, काठमाडौं । सरकारी तथा निजी क्षेत्रको विभिन्न अध्ययन अनुसार औसत एक जना नेपालीले वार्षिक तीन जोर जुत्ता चप्पल खपत गर्छन् । आयातको तथ्याङ्क र नेपाली उत्पादनको विवरणअनुसार नेपालका कुल ३ करोड...

View Article


Image may be NSFW.
Clik here to view.

‘अँध्यारो कोठामा कुनै निर्णय गर्दैनौं, वाह ! पोखरा भन्ने बनाउँछौं’

११ जेठ, पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादपछि राजनीतिको मूल बाटोमा फर्किएका पोखराका धनराज आचार्य नेकपा एमाले फर्किएनन् । नेकपा विवादमा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पुरानै...

View Article

‘अब फेरि वाम गठबन्धन र मधेशी मोर्चाको प्रयास हुनसक्छ’

भर्खरै सम्पन्न स्थानीय निर्वाचनको परम्परागत भन्दा भिन्न परिणामले धेरैलाई तरंगित पारेको छ । स्थानीय तह निर्वाचनमा देशव्यापी गठबन्धन अभ्यास, यसले मधेशमा पारेको प्रभाव, मतदाताको मनोविज्ञान र स्वतन्त्र...

View Article

Image may be NSFW.
Clik here to view.

‘प्रदेश कमिटीको अपरिपक्वताले पोखराको मेयर गुमायौं’

१५ जेठ, काठमाडौं । पोखरा महानगरपालिकामा स्थानीय तह निर्वाचनको उम्मेदवारी घोषणासँगै नेकपा एमालेमा सुरु भएको अन्तरिक कलहलाई मतदान चलिरहँदा सार्वजनिक भएका अडियोहरुले थप मलजल गर्‍यो । चुनावी परिणाममा...

View Article
Browsing all 1402 articles
Browse latest View live