Quantcast
Channel: अन्तर्वार्ता – Online Khabar
Browsing all 1395 articles
Browse latest View live

‘निर्वाचन आचारसंहिताका कतिपय प्रावधानले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित...

निर्वाचन आयोगले ५ चैतमा सार्वजनिक गरेको आचारसंहिता २५ चैतदेखि लागू गरेको छ । आचारसंहिताका कतिपय प्रावधान विवादमा तानिएका छन् । उम्मेदवार बन्नुअघि स्थानीय जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधानमा...

View Article


Image may be NSFW.
Clik here to view.

धरानकी उपमेयर भण्डारी भन्छिन् : दोहोरिने होइन, अघि बढ्ने हो

२ वैशाख, काठमाडौं । धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले ३० वैशाखमा हुने स्थानीय चुनावमा मेयरमा आकाँंक्षा राखेकी छन् । २०७४ को निर्वाचनमा भण्डारी उपमेयर जित्दा नेकपा एमालेकै नेता तारा सुब्बा...

View Article


Image may be NSFW.
Clik here to view.

‘मधेशमा केपी ओलीको क्रेज बढेको छ’

४ वैशाख, काठमाडौं । २०७४ सालको चुनावी परिणामलाई आधार मान्ने हो भने मधेश प्रदेशमा एमाले अहिले पाँचौं शक्ति हो । त्यसमाथि पार्टी विभाजन हुँदा मधेश प्रदेशमा एमालेभन्दा विभाजित नेकपा एकीकृत समाजवादी ठूलो...

View Article

‘टाठाबाठाहरूको मिलेमतो भयो, मेरो विरोध छ’

६ वैशाख, काठमाडौं । तुलसीपुर उपमहानगरपालिकाको मेयरमा माओवादी केन्द्रबाट शेसुराम भण्डारीको दाबी छ । अघिल्लो पटक मेयरमै पराजित भण्डारीले यसपटक पनि टिकट दिनुपर्ने दाबी गरिरहेका छन् । गठबन्धनबाट मेयर कसले...

View Article

‘पहिले नै नदिऊँ भनेको हुँ, जग्गा बिक्छ भने’

६ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनमा तुलसीपुर उपमहानगरपालिकाको भागबण्डा टुंग्याउन जति गाह्रो छ, मेयर आफैं भागमा परे आकांक्षीको व्यवस्थापन गर्न नेपाली कांग्रेसलाई सजिलो छैन । कांग्रेसमा मेयरका ७ जना...

View Article


‘व्यापारी पैसा दिन तयार छन्, तर लिन्नँ’

६ वैशाख, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेबाट करिब आधा दर्जन मेयरका आकांक्षी छन् । स्थानीय कमिटीमा आकांक्षीबीच सहमति जुट्न नसकेपछि सबैको नाम पार्टीको माथिल्लो कमिटीमा सिफारिस भएको छ ।...

View Article

अब गठबन्धनका नेताहरु देशभर जान्छौं : रामचन्द्र पौडेल

७ वैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निधो गरेको सत्तारुढ दलहरुले बुधबार महानगर र उपमहानरपालिकाका मेयर र उपमेयरमा उम्मेदवारको भागवण्डा गरे । देशैभर तालमेल गरेर जाने बताउँदै आएका...

View Article

भोलिसम्म धेरैजसो जिल्लामा सहमति हुन्छ

७ वैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको सत्तारुढ दलहरुले बुधबार महानगरपालिका र उपमहानरपालिकाका उम्मेदवारको भागवण्डा गरेसँगै देशभरि गठबन्धन गर्ने ढोका खुलेको छलफलमा सहभागी...

View Article


Image may be NSFW.
Clik here to view.

‘घोषणापत्रमा गर्न सकिने कुरामात्रै छ, हवाई कल्पना छैन’

८ वैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले लोकप्रिय कार्यक्रमसहितको घोषणापत्र जारी गरेको छ । वार्षिक २०० युनिटसम्म बिजुली निःशुल्क दिने, मासिक पाँच हजार लिटर पानी निःशुल्क...

View Article


पोखरामा एमाले फेल भइसक्यो, राम्रै मतान्तरले जित्छौं : धनराज आचार्य

१४ वैशाख, पोखरा । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादले देशभर समानान्तर कमिटी बन्न थालेपछि कास्कीका धनराज आचार्य सक्रिय राजनीतिको केन्द्रमा आए । २०५१ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियु...

View Article

Image may be NSFW.
Clik here to view.

कागजी गठबन्धनले पोखरामा एमालेलाई हल्लाउन सक्दैन : कृष्ण थापा

१४ वैशाख, काठमाडौं । २०५४ सालमा तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर बनेका एमाले नेता कृष्ण थापा पोखरा महानगरमा फेरि मेयरको उम्मेदवार छन् । ३४ वर्षको उमेरमै पोखराको मेयर बनेका थापाको त्यो कार्यकालमा...

View Article

Image may be NSFW.
Clik here to view.

मलाई प्रतिस्पर्धा हुन्छ जस्तै लागेको छैन : केशव स्थापित

१४ वैशाख, काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदका लागि नेकपा एमालेले पूर्वमेयर केशव स्थापितलाई उम्मेदवार बनाएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनका...

View Article

Image may be NSFW.
Clik here to view.

‘मेरो दिगो विकासको भिजनलाई मतदाताले मन पराउनुहुनेछ’

हरिकृष्ण व्यञ्जनकार ललितपुर महानगरको प्रमुखका लागि नेकपा एमालेका तर्फबाट प्रत्यासी हुन्। दोस्रो पटक त्यही पदका लागि चुवानी मैदानमा उत्रिएका उनी यसपटक भने आफ्नो जित निश्चित भएको दाबी गर्छन् । महानगरका...

View Article


Image may be NSFW.
Clik here to view.

‘ललितपुरवासीका लागि म जत्तिको लाभदायक व्यक्ति अरू छैन’

१५ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकाको नेतृत्वका लागि पुनः उम्मेदवारी दिएका चिरिबाबु महर्जन नगरवासीका लागि आफू जति लाभदायक पात्र अर्को नभएको बताउँछन् । आफूले पाँच वर्ष महानगरको नेतृत्व गर्दा कसैले...

View Article

Image may be NSFW.
Clik here to view.

‘९० हजार भोट ल्याउँछु, ई–सरकार बनाउँछु’

१५ वैशाख, काठमाडौं । काठमाडौं महानगरको मेयर पदमा स्वतन्त्ररुपमा उम्मेदवारी दिएपछि अहिले र्‍यापरका रुपमा चिनिएका बालेन्द्र शाह (बालेन) चर्चामा छन् । काठमाडौंमा मेयर बन्ने दौडमा लामो इतिहास बोकेका पुराना...

View Article


Image may be NSFW.
Clik here to view.

राजनीतिबाट टाढा थिइनँ, पद नलिएकी मात्र हुँ : सिर्जना सिंह

१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार चयन गर्दै गर्दा सिर्जना सिंहको नाममा खासै छलफल गर्नुपरेन । नेता प्रकाशमान सिंहको इच्छालाई काठमाडौं महानगर समितिले...

View Article

Image may be NSFW.
Clik here to view.

‘गठबन्धनको ह्वीप मतदाताले मान्दैनन्, एमालेले ५० लाख बढी मत ल्याउँछ’

१८ वैशाख, काठमाडौं । महानगर र उपमहानगर पालिकामा नेकपा एमालेविरुद्ध सत्तागठबन्धनले साझा उम्मेदवार उठाएको छ । देशभर गठबन्धन नभए पनि एमालेसँग तालमेल नगर्न गठबन्धनको निर्देशन छ । तर लगभग एकल प्रतिस्पर्धामा...

View Article


Image may be NSFW.
Clik here to view.

‘गठबन्धन रहोस्, टुटेको गठबन्धनसँग लड्न मजा आउँदैन’

१६ वैशाख, काठमाडौं । आउँदो ३० वैशाखका लागि तय भएको स्थानीय तह निर्वाचनको तयारीमा दलहरू जुटिसकेका छन् । प्रायः सबैजसो राजनीतिक दल आ–आफ्ना पार्टीको घोषणापत्रसहित स्थानीय तहमा मत माग्न हिंडिसकेका छन् । तर...

View Article

Image may be NSFW.
Clik here to view.

‘एमालेलाई ट्रयाकमा ल्याउन चाहन्छौं’

१९ वैशाख, काठमाडौं । केपी ओली नेतृत्वको नेकपा सरकारले पटक–पटक प्रतिनिधिसभा विघटन गरेपछि संविधान र लोकतन्त्रको रक्षा गर्ने भन्दै पाँचदलीय गठबन्धन बन्यो । अघिल्लो आम निर्वाचनमा सबभन्दा ठूलो दल बनेको...

View Article

मेयरका उम्मेदवार राजेशमान भन्छन् : मजदुरी गरेको छु, वीरगञ्जवासीले ज्याला दिन्छन्

२०५४ सालमा वडा सदस्य बनेका राजेशमान सिंह त्यसयता चुनावी अंकगणितमा सफल भएका छैनन् । दोस्रो संविधानसभा निर्वाचनमा राष्ट्रिय मधेश समाजवादी पार्टीबाट उम्मेदवार बनेका उनी २०७४ सालको स्थानीय निर्वाचनमा...

View Article
Browsing all 1395 articles
Browse latest View live