Quantcast
Channel: अन्तर्वार्ता – Online Khabar
Browsing all 1390 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

‘मतदाता र कार्यकर्तालाई बराबर खर्च हुन्छ’

निर्वाचन अचाक्ली महँगो हुँदै जाँदा राजनीतिमा मात्रै आबद्ध धेरै नेता कार्यकर्ता चुनाव नै लड्न नसक्ने अवस्थामा पुगेका छन् । एउटा निर्वाचनमै करोडौं रुपैयाँ खर्च गर्नुपर्ने भएपछि इमानदार नेता कार्यकर्तालाई...

View Article


Image may be NSFW.
Clik here to view.

अनुदारवादी संघीयता किन बनाइयो, समीक्षा गर्नुपर्छ

५ चैत, काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अधिकार बाँडफाँट, प्रदेशको कमजोर भूमिका जस्ता थुप्रै कारण संघीयता कार्यान्वयनमा समस्या देख्छन् । उनको...

View Article


Image may be NSFW.
Clik here to view.

‘सिंहदरबारको विकृति गाउँ-गाउँ पस्यो’

५ चैत, काठमाडौं । नेपाली कांग्रेसका उप-सभापति धनराज गुरुङले ‘चमेरा’को संज्ञा दिएपछि माओवादी केन्द्रका नेताहरू प्रतिवादमा उत्रिए । कांग्रेस नेताहरूले अतिवादी अभिव्यक्ति दिएको भन्दै धेरै लखेटे नेकपा...

View Article

Image may be NSFW.
Clik here to view.

‘राष्ट्रवाद परिवर्तन विरोधीको एजेण्डा हो’

नागरिक आन्दोलनमा डा. देवेन्द्रराज पाण्डे एउटा नमेटिने नाम हो । २०४६ सालको राजनीतिक परिवर्तनमा उनी जति सक्रियताका साथ सडकमा आए, त्योभन्दा अझै खरो गरी उत्रिए २०६२/६३ को जनआन्दोलनमा । उनकै अगुवाइको नागरिक...

View Article

Image may be NSFW.
Clik here to view.

‘दलितको संवेदनशीलता बुझ्ने न्यायमूर्ति भएनन्’

७ चैत, काठमाडौं । ५७औं अन्तर्राष्ट्रिय जातीय विभेद तथा रंगभेद उन्मूलन दिवस सदाका वर्षजस्तै यो वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइँदै छ । नेपालको संविधानले जातीय भेदभाव तथा छुवाछूतलाई अपराध...

View Article


Image may be NSFW.
Clik here to view.

‘चीनले पनि एमसीसी जस्तो अनुदान देओस्, स्वीकार्छौं’

८ चैत, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी यही शुक्रबार नेपाल भ्रमणमा आउँदैछन् । नेपालले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन गरेको केही समयमा हुन लागेको चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई...

View Article

Image may be NSFW.
Clik here to view.

‘मेयरमा उठ्न तयार छु’

१० चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री, मन्त्री र सांसद भइसकेका नेताहरू स्थानीय तहको नेतृत्व गर्न हिचकिचाउन नहुने बताएपछि सामाजिक सञ्जालमा राम्रै बहस भयो । कतिपयले...

View Article

‘चितवनमा कांग्रेसले माओवादी बोक्दैन’

१२ चैत, चितवन । फागुन तेस्रो साता १४औं जिल्ला अधिवेशनबाट नेपाली कांग्रेसको चितवन जिल्ला सभापति बने राजेश्वर खनाल । स्थानीय तह निर्वाचन अभियानमा जुटेका उनी ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तर्गत...

View Article


Image may be NSFW.
Clik here to view.

‘नागरिकतालाई राष्ट्रियताको प्रमाणपत्रको रूपमा हेरिनुहुन्न’

१५ चैत, काठमाडौं । नयाँ संविधानअनुसार नागरिकता ऐन अझैसम्म संशोधन हुनसकेको छैन, जसका कारण करिब ७ लाख मानिसले नागरिकता पाउन सकेका छैनन् । नागरिकताका लागि पीडितहरु आवाज त उठाइरहेका छन्, तर न सत्तारुढ...

View Article


Image may be NSFW.
Clik here to view.

‘अबको चुनावमा मतदाताको पनि स्तर मापन हुन्छ’

१५ चैत, काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलको विश्लेषणमा स्थानीय जनप्रतिनिधिको पहिलो कार्यकाल सिकाइमै बित्यो । सबै जनप्रतिनिधि भ्रष्ट भए भन्ने पनि होइन, केहीले राम्रो काम पनि गरेका छन्...

View Article

‘सरकारले बीआरआई अगाडि बढाउन चाहेन, यो ब्लण्डर हो’

स्थानीय चुनावबारे छलफल गर्न बसेको नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा वाम तालमेल र एकताको विषयले पनि प्रवेश पायो । घनश्याम भुसालले तालमेल र एकताकै प्रस्ताव राखे भने रघुजी पन्तको प्रस्ताव थियो- वाम...

View Article

Image may be NSFW.
Clik here to view.

‘चीनको संशय मेट्यौं, अब भारतलाई आश्वस्त पार्नुपर्छ’

१७ चैत, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमण सकेर फर्किएको साता दिनमै प्रधानमन्त्री शेरबहादुर देउवा भारत जाँदैछन् । परराष्ट्रविद् दिनेश भट्टराईका अनुसार विदेशमन्त्री वाङ जुन संशय बोकेर...

View Article

Image may be NSFW.
Clik here to view.

‘नेपाल–भारत सम्बन्धमा बिझाउने काँडा छन्’

१८ चैत, काठमाडौं । नेपाली भूमिलाई समेटेर भारतले राजनीतिक नक्सा जारी गरेपछि नेपालले विरोध गर्दै वार्ताको प्रस्ताव गर्‍यो । तर भारत कोरोना महामारी देखाएर पन्छियो । नेपालले आफ्नो भूमि समेटेर नयाँ नक्सा...

View Article


Image may be NSFW.
Clik here to view.

‘यो सरकारका कारण विदेश नीतिमा प्रश्न उठ्यो’

१८ चैत, काठमाडौं । कुनै पनि छिमेकी मुलुकहरुको भ्रमणमा जानुअघि एजेण्डाबारे राजनीतिक दलहरुसँग परामर्श गर्ने परम्परा थियो । तर प्रधानमन्त्री शेरबहादुर देउवाले यो पटक त्यो आवश्यक ठानेनन् । सार्वदलीय बैठक...

View Article

Image may be NSFW.
Clik here to view.

‘अहिले समाजवादी होइन, भाजपासँगै कुरा गर्ने हो’

१८ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भारत भ्रमणमा छन् । नेपालमा प्रधानमन्त्री नियुक्त भएलगत्तै दक्षिणी छिमेकको औपचारिक भ्रमण गर्ने चलन रहेकोमा यसपटक देउवा ८ महिनापछि नयाँदिल्ली...

View Article


Image may be NSFW.
Clik here to view.

‘एमाले संवादमा छ, तर ओलीले आत्मालोचना नगरी मिल्ने ठाउँ छैन’

२० चैत, काठमाडौं । नेकपा माओवादी केन्द्र चुनावी तालमेलबारे नेपाली कांग्रेसको निर्णयप्रति सन्तुष्ट छैन । स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने कांग्रेसको निर्णयपछि माओवादी नेताहरुले गठबन्धनलाई...

View Article

Image may be NSFW.
Clik here to view.

एमाले एक्लै चुनाव लड्छ, माओवादी केन्द्रसँग तालमेल गर्दैन

२० चैत, काठमाडौं । चुनावी तालमेलका लागि एमालेले प्रस्ताव गरेको माओवादी केन्द्रका नेताहरुको दाबीप्रति उपाध्यक्ष विष्णु पौडेलले आपत्ति जनाएका छन् । एमालेले एक्लै चुनाव लड्ने उनको दाबी छ । एमालेसित वार्ता...

View Article


‘भारतसँग नजोडिए नेपालको बिजुलीको बजार व्यवस्थापन सहज हुन्न’

२१ चैत, काठमाडौं । हिउँदयाममा बिजुलीको आन्तरिक उत्पादन घटेका बेला यसपटक नेपालले भारतबाट प्रतियुनिट ३८ रुपैयाँसम्म महँगोमा बिजुली किन्ने निर्णय लियो । रुस–युक्रेन युद्धको कारण कोइलाको अभाव हुँदा भारतमा...

View Article

Image may be NSFW.
Clik here to view.

‘गठबन्धन गरौं तर भरतपुरमा हामीलाई छाड्नुपर्छ’

स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा सत्ता गठबन्धनभित्रको सबैभन्दा पेचिलो विषय बनेको छ, भरतपुर महानगरपालिका । २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसको समर्थनमा माओवादी केन्द्रबाट रेनु दाहालले भरतपुर...

View Article

Image may be NSFW.
Clik here to view.

‘उधारो सम्झौता गर्न सकिन्न, भरतपुर छोड्दैनौं’

२३ चैत, चितवन । चुनावी तालमेल गर्न तयार भएको नेपाली कांग्रेसले भरतपुर महानगरपालिकालाई प्रतिष्ठाको विषय बनाएको छ । भरतपुरको मेयर कुनै हालतमा नछाड्ने चितवन कांग्रेसको अडान छ । माओवादी केन्द्र पनि...

View Article
Browsing all 1390 articles
Browse latest View live