‘विद्यासुन्दरले सय दिन पुरै खेर फाल्नुभयो’
काठमाडौंका मेयर र उपमेयरसहित जननिर्वाचित प्रतिनिधि पाएको लगभग सय दिन पुरा भएको छ । २० वर्षपछि स्थानीय चुनाव भएको, त्यो पनि स्थानीय सरकार नै चुनेकाले जनतामा जनप्रतिनिधिप्रति धेरै अपेक्षा हुनु
View Articleसय दिनमा धेरै काम भएका छन्, दुई वर्षमा मोनो रेल सम्भव छ
सुरुवाती १०० दिनमा बाचा अनुसार काम गर्न नसकेको भनेर काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको निकै आलोचना भइरहेको छ । आमसर्वधारण मात्र होइन, उनको चुनावी प्रतिस्पर्धीहरुले पनि शाक्यले सय दिन खेल
View Article‘मेरी आमा बाग्मतीमै छिन्’
२२ भदौ, काठमाडौं । गत मङ्गलबार काठमाडौँको वसन्तपुर क्षेत्रमा हजारौँको भिडले इन्द्रजात्रा मनाइरहँदा नेपालमा आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर बिदा हुन लागेकी युरोपियन युनियनकी राजदूत रिन्चे टिरिन्क भने...
View Articleनेपालमा क्रिकेटको वातावरण सुधार्न जरूरी छ
म्रुगाङ्ग (मन्टी) देसाई भारतीय क्रिकेट जगतका एक चिरपरिचित हस्ती हुन् । हालैका वर्षमा देसाईले युवा प्रतिभा चिन्ने र उनीहरूलाई ठूला टोलीहरूमा स्थान दिलाउने काम गर्दै आएकाले उनलाई ट्यालेन्ट पहिचान गर्न
View Article‘एमालेको पुत्ला जलाउनेहरु एमालेबाटै टिकट लिएर लडे’
काठमाडौं । प्रदेश नम्बर २ को स्थानीय चुनावको अन्तिम परिणाम आउन अझै केही दिन लाग्न सक्छ । तर, मतगणनाको प्रारम्भिक संकेत आइसकेको छ । यो प्रारम्भिक परिणामबाट राष्ट्रिय जनता पार्टी
View Articleविकल्पबारे रामचन्द्रजीले पनि चिन्तन गरेको देखिएन
नेपाली कांग्रेसका नेताहरुले स्थानीय तहको तेस्रो चरणको चुनावबाट आफ्नो दल देशकै ठूलो पार्टी बन्ने सोचेका थिए । ५० सीटमा अघि रहेको एमालेलाई उछिनेर मधेसमा ७० भन्दा बढी जित्ने कांग्रेसको अनुमान
View Article‘मधेसमा एमालेले ‘मिस’गर्यो, कांग्रेसका दिन सकिए’
९ असोज, काठमाडौं । मधेसमा आफ्नो पार्टीलाई आश्चर्यजनक जित दिलाएर फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव काठमाडौं आइपुगेका छन् । सोमबार बिहान अनलाइनखबरसँग कुराकानी गर्ने क्रममा यादव मधेसको चुनावी परिणामबाट...
View Articleएनआरएनए ‘भिजन २०२० एण्ड बियोण्ड’- शेष घलेलाई १२ प्रश्न
गैरआवासीय नेपाली संघले आगामी कार्यदिशाका रुपमा ‘भिजन २०२० एण्ड बियोण्ड’ प्रस्ताव गरेको छ । हालको संरचनालाई परिवर्तन गर्ने प्रस्तावसहित आएको यो दस्तावेजका सन्दर्भमा यतिबेला एनआरएन भित्र निकै बहस भइरहेको छ
View Article‘गन्तव्य वैकल्पिक शक्ति नै हो, बाटो थोरै मोडेको मात्रै हो’
वैकल्पिक राजनीतिक शक्ति बनाउँछु भनेर माओवादी केन्द्र छाडेका डा. बाबुराम भट्टराई फेरि एमाले र माओवादीको चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमतिमा मिसिएका छन् । तीन दलबीच आगामी प्रदेशसभा र प्रतिनिधिसभामा
View Article‘ओलीको नेता प्रचण्ड, प्रचण्डको नेता ओली’
एमाले-माओवादी केन्द्र तालमेलका सूत्रधार मध्येका एक हुन् जनार्दन शर्मा । अघिल्लो दिनसम्म एकअर्कालाई गाली गलौज गर्ने केपी शर्मा ओली र प्रचण्डबीच यो एकता कसरी सम्भव भयो भनेर हामीले तिनै शर्मासँग
View Article‘एमालेले माओवादीलाई निल्न खोजेको होइन’
२० असोज, काठमाडौं । एमाले र माओवादी एकताका एक सूत्रधार हुन् विष्णु पौडेल । लो प्रोफाइलमा बसेर पार्टी नेतृत्वको विश्वासमा काम गर्ने स्वभावका एमाले उपमहासचिव पौडेल वामदेव गौतमसँग मिलेर निरन्तर
View Article‘कांग्रेस आत्तिएको छैन, अर्को एउटा गलत प्रयोग हुने चिन्ता मात्र हो’
दुई कम्युनिस्ट घटकले चुनावी तालमेल मात्र होइन, कांग्रेसमा एक प्रकारको छटपटी देखिन्छ । कतिपय नेताको अभिव्यक्ति सुन्दा धेरै आत्तिएको अनुमान गर्नेहरु पनि छन् । तर, कांग्रेसका बौद्धिक नेता महेश आचार्यले यो
View Article‘साम्यवादको बाटो ‘ब्लक’गर्ने क्षमता कांग्रेससँग छ’
२५ असोज, काठमाडौं । माओवादीका ‘खुट्टा’ नाङ्गो आँखाले देख्न सक्ने कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले दसैंको अष्टमीकै दिन छनक पाइसकेका रहेछन् कि प्रचण्डले कांग्रेसलाई ‘धोका’ दिँदैछन् । यो सूचना सिटौलाले...
View Article‘एमाले र माओवादी एउटै चिन्हमा चुनाव लड्ने सम्भावना कायमै’
२६ असोज, काठमाडौं । एमालेले अंगिकार गरेको जनताको बहुदलीय जनवादका व्याख्याता मानिन्छन्, स्थायी समिति सदस्य शंकर पोखरेल । पछिल्लो समय एमाले-माओवादी एकता प्रक्रिया चलेपछि उनी जबज मात्र होइन, माओवादीले...
View Articleवर्षमान पुनको विश्लेषणः एमालेसँग एकता गर्न समय लाग्छ, बाबुरामजी संसदमा चाहिन्छ
३ कात्तिक, काठमाडौं । माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री वर्षमान पुन अहिले् एमाले-माओवादी चुनावी तालमेल सम्बन्धी कार्यदलमा सक्रिय छन् । देशैभरिका प्रतिनिधिसभा र प्रदेशसभाका सीटहरुमा तालमेलका लागि...
View Article‘काम गरेर आफूलाई योग्य प्रमाणित गर्ने छु’
७ कात्तिक, काठमाडौं । राजनीतिक चलखेल गर्ने थलो बनेकाले भूकम्पपीडितको पक्षमा प्रभावकारी काम हुन नसकेको गुनासो आइरहेको बेला सरकारले पूर्व सचिव युवराज भुसाललाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख...
View Articleआयल निगमको जग्गाबारे बढी नबोलौं
सुशील भट्टराई १४ कात्तिक, काठमाडौं । नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा मुछिएका गोपाल खड्का मन्त्रालयमा तानिएपछि सोमबारदेखि निगमको कार्यकारी निर्देशक बनेका छन्- सुशील भट्टराई । विवादित
View Article‘चुनावपछि कांग्रेसले नै प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्छ’
१५ कात्तिक, काठमाडौं । एमालेलाई परास्त गर्नका लागि माओवादीको साथ लिनुपर्छ भनेर कांग्रेसभित्र निरन्तर आवाज उठाउने नेता हुन्- डा. नारायण खड्का । भलै, कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्यसमेत...
View Article‘बाबुरामजीसँग तिक्तता छैन, मैले जिते गोरखामा विकासको लहर आउँछ’
१७ कात्तिक, गोरखा । ‘दाइ आराम हुनुहुन्छ ? घरतिरको खबर के छ ?’ गृह गाउँपालिका गोरखाको सिरानचोक पुगेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले स्थानीय बासिन्दासँग हात मिलाउँदै प्रश्न सोधे ।
View Article‘नारायणकाजीसँग दुश्मनी छैन तर समृद्ध गोरखाका लागि मै चाहिन्छ’
१७ कात्तिक, गोरखा । नयाँशक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई अहिले चुनावी प्रचारमा सक्रिय छन् । कांग्रेससँग तालमेल गरेर गोरखा २ मा उम्मेदवारी घोषणा गरेका डा. भट्टराईले नयाँ अवतारमा
View Article