$ 0 0 १७ कात्तिक, गोरखा । ‘दाइ आराम हुनुहुन्छ ? घरतिरको खबर के छ ?’ गृह गाउँपालिका गोरखाको सिरानचोक पुगेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले स्थानीय बासिन्दासँग हात मिलाउँदै प्रश्न सोधे ।