$ 0 0 ३ कात्तिक, काठमाडौं । माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री वर्षमान पुन अहिले् एमाले-माओवादी चुनावी तालमेल सम्बन्धी कार्यदलमा सक्रिय छन् । देशैभरिका प्रतिनिधिसभा र प्रदेशसभाका सीटहरुमा तालमेलका लागि उनी अहोरात्र खटिरहेका