‘चुनावसँग मतलव छैन, रिभोलुसन गर्ने हो, बुझ्नु भो ?’
१ फागुन, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको माओवादी पार्टीले फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर आइतबारदेखि आठौं महाधिवेशन सुरु गरेको छ । यो महाधिवेशनपछि पार्टीको नामबाट ‘माओवादी’ हटाइने भएको छ ।...
View Articleराप्रपा राजसंस्थाको भजनमण्डली होइन
५ फागुन, काठमाडौं । राप्रपाको एकता महाधिवेशनको अघिल्लो दिन बिहीबार बिहान विशालनगरस्थित कमल थापाको घरमा ठूलो भीड थियो । केन्द्रीयदेखि जिल्लाबाट आएका कार्यकर्ताहरु थापालाई अग्रिम बधाइ दिन घरैमा भीड...
View Articleसलाम खान पाउँदा खुशी लाग्यो !
६ फागुन, काठमाडौं । प्रहरी प्रधान कार्यालयस्थित आइजीपीको कार्यकक्षमा एक चिकित्सक करिब ७२ हजार फौजको कमाण्ड सम्हालेर बसेका छन् । उनी हुन्- निमित्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल ।...
View Articleभारतीय ‘रुलिङ क्लासले’नेपालमा अझै भूमिका खोज्दैछ
७ फागुन, काठमाडौं । आज फागुन ७ गते । ‘दिल्ली सम्झौता’ भई नेपालमा प्रजातन्त्र आएको आज ६७ वर्ष लागेको छ । तर, आधा शताब्दी बित्दासम्म भारतीय शासक वर्गले नेपाललाई हेर्ने नजरमा खासै परिवर्तन नआएको महसुस...
View Articleचुनावका चुनौतीः मतपत्र छाप्ने कागजदेखि भोट थाप्ने ढ्वाङसम्म !
सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको भोलिपल्ट मंगलबार दिनभरि निर्वाचन आयोगका पदाधिकारीहरु छलफलमा व्यस्त रहे । सर्वसाधारण जनताले बैशाख ३१ गते चुनाव सम्भव होला र भन्दै आशंका मिश्रित...
View Article‘स्थानीय चुनावमा चन्दाको माग हुन्छ, उद्योगीले म्यानेज गर्न जानेका छौं’
१३ फागुन, काठमाडौं । गत सोमबार नेपाल उद्योग परिसंघले स्वदेशी तथा विदेशी लगानीकर्तालाई सोल्टी होटलमा भेला गराएर पूर्वाधार सम्मेलन गर्दैगर्दा सरकारले बैशाख ३१ मा स्थानीय तहको चुनाव गर्ने घोषणा गर्यो ।...
View Article‘उपेन्द्र यादवको जिम्मा म लिन्छु, १० दिनमा संविधान संशोधन होस्’
१३ फागुन, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले अबको ८/१० दिनभित्र संविधान संशोधन प्रस्ताव पारित गर्ने हो भने उपेन्द्र यादवसहित मधेसी मोर्चालाई चुनावमा ल्याउने जिम्मा आफूले...
View Articleहाम्रो चुनाव, भारतलाई किन सोध्ने ?
१५ फागुन, नयाँदिल्ली । दोस्रो संविधानसभाको चुनावमा एमाले नेता बलराम अधिकारीसँग कपिलवस्तुमा चुनाव हारेपछि दीपकुमार उपाध्याय तत्कालीन पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाको किचेन क्याबिनेटको...
View Article‘जेठको अन्तिम साता स्थानीय जनप्रतिनिधिले जिम्मेवारी पाउँछन्’
सरकारले स्थानीय तहको प्रतिवेदन कार्यान्वयन गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । केन्द्रीकृत शासन प्रणालीमा चलिरहेको शासन व्यवस्था विकेन्दि्रत प्रणालीमा जाँदै गर्दा धेरैको चासो छ कि यो संरचना कसरी...
View Articleकेन्याविरुद्ध जितका लागि योगदान दिन चाहन्छु
दुई साता अघि एपेन्डिक्सको शल्यक्रिया गरेका नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का सोमबार अभ्यासमा फर्किएका छन् । आगामी शनिबार विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्याविरुद्धको खेलका लागि फिट...
View Articleएमालेले संकटमा प्रचण्डलाई काँध थाप्छ !
२६ फागुन, काठमाडौं । एमालेले सप्तरी घटनापछि सत्ता गठबन्धन संकटमा पर्न थालेको ठहर गरेका केपीे ओलीका थिंक ट्यांक मानिने एमाले सचिव प्रदीप ज्ञवालीले विश्लेषण गरेका छन् । अनलाइनखबरसँगको कुराकानीमा...
View Articleबेइजिङबाट आएका राजदूत फेरि बागमती किनारमा !
२७ फागुन, काठमाडौं । तीन वर्षअघि थालिएको बागमती सफाइ अभियानले यही फागुन २८ गते शनिबार दुई सय हप्ता मनाउँदैछ । सफाइका दुई सय हप्ता मनाउनै लाग्दा शुक्रबार चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल विगतका...
View Article‘बाबुरामजीले सामर्थ्य गुमाइसक्नुभएछ, रवीन्द्र मिश्रलाई शुभेच्छा छ !’
२ चैत, काठमाडौं । पूर्वअर्थसचिव रामेश्वर खनालले नयाँ शक्ति पार्टी परित्याग गरेका छन् । उनले अब कुनै राजनीतिक दलमा सामेल नहुने घोषणा गरेका छन् । बाबुराम भट्टराईले गुट व्यवस्थापन गर्ने सामर्थ्य...
View Articleनेपालमा मोदीलाई बेइज्जत गरियो, चीनको प्रभाव घट्यो
भारतको उत्तरप्रदेश राज्यमा योगी आदित्यनाथले मुख्यमन्त्रीको सपथ लिइरहेका दिन बिहारका बीजेपी नेता गोपाल नारायण सिंह काठमाडौंमा थिए । बिहार राज्यका बीजेपी पूर्वअध्यक्ष सिंह हाल भारतको माथिल्लो सभाका...
View Articleथ्रेसहोल्ड ठीक छ, हामी सानो हुनलाई जन्मेका हैनौं
१३ चैत, काठमाडौं । सरकारले तीन प्रतिशत थ्रेसहोल्डको कानूनी व्यवस्था गर्नासाथ साना पार्टीहरु रिसाएर पत्रकार सम्मेलन गर्नतिर लागे । तर, संसदमा एक सीटको प्रतिनिधित्व गरिरहेको मधेसी जनअधिकार फोरम...
View Articleउम्मेदवार छान्दा विचार गरौं, नत्र जनताले दुःख पाउँछन्
१७ चैत, काठमाडौं । मुलुक स्थानीय चुनावमा होमिएको छ । दलहरुमा घोषणा पत्र बनाउनेदेखि उम्मेदवार छान्न लागेका छन् । तर, स्थानीय तहको काम कर्तव्य अधिकार के के हुन् भनेर न जनतालाई बुझाइएको छ, न त बुझाउने...
View Article‘प्रदेश नम्बर १ र २ मा बैशाख ३१ पछि चुनाव गरौं’
२३ चैत, काठमाडौं । निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले स्थानीय तहको चुनाव कम्तिमा दुई वा तीन चरणमा हुनुपर्ने बताएका छन् । उनले कमसेकम १ नम्बर र २ नम्बर प्रदेशको चुनाव बैशाख ३१ पछि...
View Article‘प्रचण्डले देउवालाई छाड्ने हो, एमालेले काँध नथापे हुन्छ’
२५ चैत, काठमाडौं । शान्त कुटनीतिको रणनीतिअनुसार परराष्ट्र मन्त्रालय चलाइरहेका परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत एकाएक चर्चा र विवादमा छन् । संसदको श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले घरेलु...
View Articleप्रचण्ड र कमल थापाले जेसुकै भनुन्, चुनाव दुई चरणमा हुँदैन
३० चैत, काठमाडौं । सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराए पनि निर्वाचन आयोगले त्यसलाई नकुर्ने बताएको छ । प्रधानमन्त्री प्रचण्ड र कमल थापाले स्थानीय तहको संख्या थप्ने र चुनाव दुई चरणमा गर्ने...
View Articleप्रचण्डजी कांग्रेसतिर नगएको भए म प्रधानमन्त्री बन्थें
३१ चैत, काठमाडौं । एमाले अध्यक्ष केपी ओली उपचारका लागि थाइल्याण्ड गएपछि वामदेव गौतमले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । यहीबेला हामी समसामयिक राजनीतिबारे कुराकानी गर्न भैंसेपाटीस्थित...
View Article