१३ चैत, काठमाडौं । सरकारले तीन प्रतिशत थ्रेसहोल्डको कानूनी व्यवस्था गर्नासाथ साना पार्टीहरु रिसाएर पत्रकार सम्मेलन गर्नतिर लागे । तर, संसदमा एक सीटको प्रतिनिधित्व गरिरहेको मधेसी जनअधिकार फोरम गणतान्त्रिक भने थ्रेसहोल्डको पक्षमा उभियो । व्यवस्थापिका संसदमा एक सीटको प्रतिनिधित्व गरिरहेका फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव थ्रेस होल्डको पक्षमा उभिएका छन् । थ्रेसहोल्ड लागेकोमा उनी […]
↧