Quantcast
Channel: अन्तर्वार्ता – Online Khabar
Browsing all 1390 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

‘न्यायाधीशले बोल्दा नजिर हुन्छ, प्रधानमन्त्रीले बोल्दा केही हुँदैन’

१३ फागुन, काठमाडौं । प्रतिनिधिसभा विघटन संविधानसम्मत् नभएको भन्दै सामूहिक विज्ञप्ति जारी गरेपछि पूर्वप्रधानन्यायाधीशहरू अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अदालतको...

View Article


Image may be NSFW.
Clik here to view.

‘सर्वोच्चको फैसला सानो जित मात्र हो’

१३ फागुन, काठमाडौं । गत पुसदेखि लेखक सञ्जीव उप्रेतीको परिचय सक्रिय नागरिक अभियन्ता बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेसँगै सडक संघर्षमा...

View Article


Image may be NSFW.
Clik here to view.

‘ओलीलाई प्रधानमन्त्री स्वीकार्दा अदालतको अपमान हुन्छ’

१६ फागुन, काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनापछि नयाँ सरकारको समीकरणबारे विभिन्न कसरतहरु भइरहेका छन् । यहीबेला अर्को विषय पनि चर्चामा छ- फेरि संसद विघटन हुने र हिउँदमा ‘अर्ली’ चुनाव हुने । यदि नेपाली...

View Article

Image may be NSFW.
Clik here to view.

‘प्रतिपक्षको भूमिका खेल्न नसके राजनीति नगरे हुन्छ’

२० फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले २०७२ सालमा काठमाडौंमा सम्पन्न १३ औं महाधिवेशनदेखि नै पार्टी सभापतिमा उम्मेदवारी दिने तयारी गरेको बताउँदै आएका छन् । २०७४ को आम निर्वाचनमा...

View Article

Image may be NSFW.
Clik here to view.

‘ओलीजीसँग सहकार्य हुन्न, संसदीय व्यवस्था र वैज्ञानिक समाजवादबारे जनमत...

२३ फागुन, काठमाडौं । झण्डै तीन वर्ष भूमिगत गतिविधि गरेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी शुक्रबारबाट शान्तिपूर्ण राजनीतिमा आएको छ । यो समूहलाई तीन बुँदे सहमति गराएसँगै...

View Article


Image may be NSFW.
Clik here to view.

‘माओवादी केन्द्रमा फर्किनुस्, नभए राजीनामा दिनुस्’

२६ फागुन, काठमाडौं । अलग अलग पार्टीमा विभाजित भएपछि नेकपा एमाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बचाउने प्रयासमा जुटेको छ भने माओवादी केन्द्र कांग्रेस र जनता समाजवादी पार्टीसँग गठबन्धन...

View Article

Image may be NSFW.
Clik here to view.

‘आफैंले मारेको संसदको मृतात्मासँग बसेर कहिलेसम्म शासन चलाउने ?’

२७ फागुन, काठमाडौं । सर्वोच्च अदालतले ११ फागुनमा विघटित प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा अविश्वासको प्रस्तावको सामना गर्ने बताउँदै आएका छन् । २३ फागुनमा सर्वोच्चले...

View Article

Image may be NSFW.
Clik here to view.

‘एमाले मिल्नै नसक्ने बिन्दुमा पुगेको छैन, अझै मिलाउन सक्छौं’

४ चैत, काठमाडौं । पुनर्स्थापित नेकपा एमालेमा सुरु भएको वाद–प्रतिवाद उत्कर्षमा पुगेको छ । अनुशासनको कारबाही गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीको चेतावनीका बाबजुद वरिष्ठ नेता माधवकुमार नेपाल समूहले...

View Article


Image may be NSFW.
Clik here to view.

‘भारत र चीनको भूराजनीतिक प्रतिस्पर्धालाई आन्तरिक मामिलामा ‘स्पेस’ दिनुहुन्न’

अमिसराज मुल्मी लेखक एवं अनुसन्धानकर्ता हुन् । परराष्ट्र नीतिका विविध पक्षको अनुसन्धानमा क्रियाशील मुल्मीका लेख/रचना विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित छन् । हालै उनको ‘अल रोड्स लिड नर्थ :...

View Article


‘कांग्रेसले निर्णय गरे माओवादी र जसपासँग ४८ घण्टाभित्र छिनोफानो हुन्छ’

६ चैत, पोखरा । संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नबोलेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा अहिले सत्ता समीकरणको खेल चलिरहँदा पनि मौन छन् । पार्टी...

View Article

Image may be NSFW.
Clik here to view.

‘दुर्गाप्रसादले लामो लडाइँ जिते, उपचारको दायित्व नेपाल सरकारले लिए हुन्थ्यो’

७ चैत, काठमाडौं । भारतको जेलमा ४० वर्षसम्म विनासुनुवाइ बसेका इलामका दीपकप्रसाद तिम्सिना (दीपक जैसी) शनिबार थुनामुक्त भएका छन् । दाजु प्रकाशचन्द्र तिम्सिनाको रोहबरमा छुटेका उनी आजै नेपाल फर्किनेछन् ।...

View Article

Image may be NSFW.
Clik here to view.

‘कमजोरी महसुस गरेर आउनुस्, पुराना कुरा बिर्सिदिन्छौं’

९ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीपक्षीय नेताहरूको मात्र उपस्थितिमा बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतामाथि...

View Article

Image may be NSFW.
Clik here to view.

‘दलालको कब्जामा परेपछि व्यक्ति सेलिब्रेटी बन्छ, साहित्यकार बन्दैन !’

अघिल्लो साता राजन मुकारुङ (४६) ‘आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घ’को अध्यक्ष भए । दुई दशकदेखि पहिचानको मुद्दा उठाउँदै आएका मुकारुङ आफूलाई ‘सृजनशील अराजक’ मान्छन् । ‘सृजनशील अराजकता’मा राजनसहित कवि...

View Article


Image may be NSFW.
Clik here to view.

‘सरकार गठनको चौथो विकल्पसम्म नगई संसद विघटन हुनै सक्दैन’

२२ चैत, काठमाडौं । प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर घोषणा गरेपछि पनि राजनीतिक वृत्तमा फेरि संसद विघटन र ताजा जनादेशकाे प्रसंग उठिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन ठीक थियो...

View Article

Image may be NSFW.
Clik here to view.

‘कांग्रेस ओली सरकारको विकल्प खोज्न तयार, जसपा अलमलमा छ’

२३ चैत, काठमाडौं । आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमति जुटाउन खासै अग्रसरता देखाएका छैनन् । ५ पुसमा संसद विघटन भएपछि मध्यावधि...

View Article


Image may be NSFW.
Clik here to view.

‘राजनीति अति भो, राजकाज चलाउने ढंग भएन’

८ वैशाख, काठमाडौं । झण्डै १५ वर्ष लामो बेलायत बसाइपछि पत्रकार रवीन्द्र मिश्र २०६५ सालको अन्त्यतिर स्थायी रूपमा नेपाल फर्किए । नेपाल र्फकंदा उनले कान्तिपुर दैनिकमा एक लेख लेख्दै भनेका थिए, ‘म फर्किएर...

View Article

Image may be NSFW.
Clik here to view.

लोकतन्त्रलाई ‘भागबण्डावाद’मा सीमित गरियो

डा. डम्बर चेम्जोङ त्रिभुवन विश्वविद्यालय मानवशास्त्र विभागका प्रमुख हुन् । २५ वर्षदेखि त्रिभुवन विश्वविद्यालयमा पढाउँदै आएका चेम्जोङ लोकतन्त्रमाथि भएका प्रहारबारे निरन्तर प्रश्न उठाउनेमध्ये एक हुन् ।...

View Article


Image may be NSFW.
Clik here to view.

‘हामी थप संक्रमितको उपचार गर्न सक्ने अवस्थामा छैनौं’

१२ वैशाख, नेपालगञ्ज । १५० वेड, २०३ कोरोना संक्रमित भर्ना । अधिकांश संक्रमितको अवस्था जटिल । जटिल संक्रमित भएर आउने विरामीहरुको संख्या पनि उत्तिकै छ । कोभिड–१९ संक्रमणको हटस्पट बनेको बाँकेको भेरी...

View Article

Image may be NSFW.
Clik here to view.

‘मेरो जिम्मेवारी कल्पना बाहिरको हो’

२१ वैशाख, काठमाडौं । गण्डकी प्रदेशमा सरकार जोगाउने र गिराउने खेल चलिरहेको बेला सरकारले माओवादीका अमिक शेरचनलाई हटाएर एमालेकी सीता पौडेललाई प्रदेश प्रमुखमा नियुक्त गरेको छ । नेकपा विभाजनपछि निम्तिएको...

View Article

‘वैज्ञानिक प्रमाणमा आधारित निर्णय र भारतसँग सहकार्य हुनुपर्छ’

कोभिड–१९ महामारीको दोस्रो लहरसँग नेपाल जुधिरहेको छ । स्रोत–साधनको अभावमा दिनहुँ दर्जनौं बिरामीको ज्यान गइरहँदा सरोकारवालाहरू चिन्तित छन् । कतिपय सरोकारवाला तथा समूहले आफ्ना नागरिकको जीवन सुरक्षा गर्न...

View Article
Browsing all 1390 articles
Browse latest View live