‘शेरबहादुरजी ! ओलीलाई संविधान बुझाएको आरोप नलागोस्’
७ माघ, काठमाडौं । राजनीतिक विश्लेषक पुरञ्जन आचार्य, उग्रराष्ट्रवाद वा तत्कालीन राष्ट्रवाद जे भनेपनि भारतीय नाकाबन्दीविरुद्ध लडेको कारण केपी शर्मा ओलीको व्यक्तित्व निर्माण भएको मान्छन् । त्यसले...
View Article‘हिटलर प्रवृत्तिको विरोधमा सडकमा नआए थप क्षति हुन्छ’
८ माघ, काठमाडौं । २०६२/०६३ को जनआन्दोलनमा सक्रिय सहभागी नागरिक अगुवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आन्दोलन आह्वान गरेका छन् । देवेन्द्रराज...
View Article‘कोभिडले ‘फ्यूलिङ’ हुँदा शेयर बजार दौडियो’
९ माघ, काठमाडौं । पछिल्लो समय सेयर बजारमा एक किसिमको उल्लास छाएको छ । सेयर बजारप्रति जनताको आकर्षण बढ्नुको मुख्य कारण नीतिगत सुधार भएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना बताउँछन् । उनी...
View Article‘व्यक्ति खराब भएर मात्र अहिलेको संकट आएको होइन’
१३ माघ, काठमाडौं । मार्क्सवादी चिन्तक एवं विचारकका रुपमा चिनिने विश्वभक्त दुलाल ‘आहुती’ अहिले आफैंले खोलेको ‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल’ का संयोजक छन् । तत्कालीन एकीकृत माओवादीबाट...
View Article‘९४ वर्षको मान्छेलाई गरेको गाली ओलीले जिन्दगीभर सम्हालेर राखुन्’
११ माघ, काठमाडौं । गत शुक्रबार प्रचण्ड–माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्यो । त्यति नै बेला ओली समूहले बबरमहलस्थित कार्की बैङ्क्वेटमा कार्यकर्ता भेला गरेको थियो, जहाँ प्रधानमन्त्री केपी शर्मा...
View Article‘पैसा त अरूले पनि खेलाउँछन्, युवाले नयाँ इतिहास रच्नुपर्छ’
१५ माघ, काठमाडौं । ‘यी राजनीतिक दलले मेरा कुरा सुन्दैनन् । केपी ओली, माधव नेपाल, प्रचण्ड, झलनाथ, शेरबहादुरहरूले मेरो कुरा सुनेर के सप्रिन्छन् ? मेरो आस्थाचाहिँ युवाहरूमा हो । मैले नयाँ पुस्तालाई मात्र...
View Article‘शुद्धीकरण थाल्दा म्यानपावर व्यवसायीको घेराबन्दीमा छु’
१६ माघ, काठमाडौं । वैदेशिक रोजगार क्षेत्रमा ठगीको महामारी छ । कोरोना महामारी साम्य हुँदै गर्दा विदेश जाने श्रमिक जति बढ्दैछन्, त्यतिकै श्रमिकमाथिको ठगी र शोषण बढ्दो छ । कतार प्रहरीमा अवैध नेपाली लैजान...
View Article‘निफ्राले सेयर बजारलाई उत्साहित बनायो’
२१ माघ, काठमाडौं । अघिल्लो साता नेपाली सेयर बजारको अहिलेसम्मकै ठूलो साधारण सेयर (आईपीओ) बाँडफाँट भयो । पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंकले जारी गरेको ८...
View Article‘सत्ता कब्जाको अभ्यास सुरू भयो, आयोगको वैधतामा प्रश्न उठ्यो’
२१ माघ, काठमाडौं । सरकारले संविधानको बर्खिलाप हुने गरी संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि त्यसको विरोधमा अधिवक्ता ओमप्रकाश अर्यालले १ पुसमा सर्वोच्च अदालतमा रिट दायर गरे । वरिष्ठ अधिवक्ता दिनेश...
View Article‘प्रधानमन्त्रीले संवैधानिक परिषद्को गरिमा राख्नुभएन’
२५ माघ, काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवका कानुनी सल्लाहकार बनिसकेका डा. सूर्य ढुंगेलले गत साता राष्ट्रिय मानवअधिकार आयोगको सदस्य पदको सपथ लिए । संवैधानिक...
View Article‘धाँधलीबाट जित्ने ग्यारेन्टी नभएसम्म कुनै तानाशाहले चुनाव गराउँदैन’
२७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा गरेको प्रतिनिधि सभा विघटनलाई जनता समाजवादी पार्टी (जसपा) ले संसदीय लोकतन्त्र र संवैधानिक...
View Article‘जनता सडकमा निस्किन थालेपछि तानाशाहको सातो गयो’
३० माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको भन्दै राज्यविरुद्धको कसुरमा बिहीबार दिउँसो एक बजे निवासबाटै गिरफ्तार गरिएकी रामकुमारी झाँक्रीलाई प्रहरीले साढे पाँच घण्टापछि...
View Article‘जुन ठाउँमा २५ वर्ष पढाएँ, त्यहीँ आन्दोलन गर्नुपरेको छ’
सञ्जीव उप्रेतीको युवाअवस्था प्राध्यापन र लेखनमै बित्यो । त्रिभुवन विश्वविद्यालय अंग्रेजी विभागमा मात्रै उनले २५ वर्ष पढाए । उप्रेती आफैंले पनि एमए त्रिविमै पढेका हुन् । यद्यपि, त्रिविबाट राजीनामा...
View Article‘बैशाख १७ को चुनाव गाह्रो होला जस्तो लागिसक्यो’
२० माघ, काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आगामी बैशाख १७ मा चुनाव गर्न गाह्रो हुने बताएका छन् । यदि सर्वोच्च अदालतले चुनावमै जानु भन्यो भने पनि अब बैशाख १७ मा चुनाव गर्न नसकिने...
View Article‘सरकार संघीयता बलियो बनाउन लागिपरेको छ, तोकिएकै समयमा चुनाव हुन्छ’
६ फागुन, काठमाडौं । संसद् विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । सरकारले वैशाखका लागि चुनावको मिति घोषणा गरे पनि अदालतले संसद् भंग बदर गर्यो भने चुनाव आवश्यक पर्दैन । नेपाल कम्युनिस्ट...
View Article‘जनविद्रोहलाई न्यायालयले रोक्न सक्छ र ?’
७ फागुन, काठमाडौं । पछिल्लो संसदीय गणितका आधारमा भन्ने हो भने उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) तेस्रो ठूलो दल हो । यस पार्टीका अध्यक्ष यादव ओली क्याबिनेटमा उपप्रधानमन्त्री थिए ।...
View Articleखोप दिनुभयो धन्यवाद, लोकतन्त्रलाई समर्थन होस्
९ फागुन, काठमाडौं । भारतले नेपाललाई लाखौं डोज खोप उपलब्ध गराएकोमा नेकपा (प्रचण्ड–माधव समूह) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् । साथै,...
View Articleभगवानले चमत्कार गरेनन् भने वैशाखमा चुनाव हुँदैन
१० फागुन, काठमाडौं । २०६४ सालको संविधानसभाको चुनाव सम्पन्न गरेका निर्वाचन आयोगका तत्कालीन प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले वैशाखमा चुनाव गर्ने समय घर्किँदै गएको बताएका छन् । सरकारले घोषणा गरेको...
View Article‘वार्ताका लागि तयार छौं, सरकार इमान्दारीपूर्वक आओस्’
१० फागुन, काठमाडौं । बन्दी प्रत्यक्षीकरणको रिटमा सुुनुवाई गर्दै सर्वोच्च अदालतले पुस २७ मा पक्राउ परेका विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न आदेश दियो । तर प्रहरीले फेरि पक्राउ गर्दैछ...
View Articleप्रचण्ड र माधवलाई प्रश्न- संसदीय दलको नेता बदल्ने हैसियत छैन ?
१२ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा गरेको संसदलाई सर्वोच्च अदालतले बदर गरेपछि ओली नेतृत्वको सरकार संकटमा परेको छ । ‘सर्वोच्च अदालतको...
View Article