‘वाइडबडी खरिदमा मेरो गल्ती भेटिए राजनीतिबाटै सन्यास लिन्छु’
२५ कात्तिक, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी अनुभवका हिसाबले नयाँ मन्त्री हुन् । मन्त्री बन्नुअघिसम्म उनी युवा पुस्ताका आश लाग्दा नेता मानिन्थे । मन्त्री बनिसकेपछि...
View Article‘म हेटौंडाको मात्रै मुख्यमन्त्री होइन’
२६ कात्तिक, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई भेट्न हेटौंडास्थित अस्थायी राजधानीमा पुग्दा उनको कार्यालयमा कर्मचारी आइसकेका थिएनन् । दशैंपछि तिहार, तिहारपछि छठ ! मुख्यमन्त्री पौडेलले...
View Article‘सरकारले प्राथमिकता तोक्न सकेन, त्यसैले नतिजा आएन’
२८ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुरेन्द्र पाण्डे पूर्वअर्थमन्त्री मात्रै होइनन्, समाज र पार्टीलाई कसरी आधुनिकीकरण गर्न सकिन्छ भन्ने समाजशास्त्रीय चिन्तन बोकेका...
View Articleअब सरकारले देखिने काम गर्छ– डा. राजन भट्टराई
३० कात्तिक, काठमाडौं । सत्तारुढ नेकपाभित्र विशेषगरी पूर्वएमाले पंक्तिका कतिपयले डा.राजन भट्टराईलाई अवसर पाइरहने भाग्यमानी नेता भन्छन् । यसो भन्नेहरु मूलतः उनका आलोचक र प्रतिस्पर्धी बढी छन् । तर, राजनका...
View Articleक्याबिनेटको निर्णय फेसबुकबाट लाइभ गर्छौं !
३० कात्तिक, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले अब क्याबिनेट बैठकका निर्णयहरु फेसबुक र ट्विटरबाट लाइभ गरिने बताएका छन् । सरकारले सूचना लुकाएको बारे...
View Article‘युद्धपीडितको घाउमा मल्हम लाउछौं, विशेष अदालत बन्नसक्छ’
५ मंसिर, काठमाडौं । तत्कालीन विद्रोही माओवादीले विस्तृत शान्ति सम्झौतामार्फत हतियार र सेना व्यवस्थापन गरेको १२ वर्ष पुग्दा पनि युद्धका पीडितले न्याय पाउने सन्दर्भ बाँदरको घाउ जस्तै बनेको छ । प्रस्तुत...
View Article‘न माधव नेपालको गुट रहृयो, न हामी उहाँको गुटमा रहृयौं’
६ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीभित्र अहिले अन्तरविरोध सघन बनिरहेको छ । पछिल्लो अन्तरविरोधमा पूर्वएमालेकै दुई गुट बढी सक्रिय देखिएका छन् । एकातिर केपी ओलीको गुट छ भने अर्कोतिर माधव नेपालको ।...
View Article‘बलात्कारका निश्चित घटनामा मृत्यदण्ड आवश्यक देखियो’
१० मंसिर, काठमाडौं । गत साउनमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त मात्र होइन, एकवर्ष पहिलो ललितपुरमा भएको घट्नाको अपराधीले पनि सजायको भागीदार हुनु परेको छैन । अपराधी निस्फिक्री घुम्न...
View Article‘देउवाको बहुमतले कांग्रेस बिग्रियो, ओलीको दुई तिहाईले देश’
१० मंसिर, काठमाडौं । ०२७ सालमा महेन्द्ररत्न क्याम्पसको स्ववियु सभापति भएका बलबहादुर केसी अञ्चलाधीशको कार्यालयमा बम हान्दा पहिलोपटक पक्राउ परे । त्यसयताको राजनीतिक जीवनमा उनी पटक–पटक गरी ७ वर्ष जेल परे...
View Articleगोकर्ण विष्टलाई प्रश्न– ‘ज्याकेट विज्ञापन’ हेरियो, ‘नयाँ युग’ आएकै हो त ?
११ मंसिर, काठमाडौंं । सोमबार प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रपत्रिकामा प्रधानमन्त्री केपी ओली र श्रममन्त्री गोकर्ण विष्टको तस्वीरसहित ‘ज्याकेट विज्ञापन’ छापिए । अनलाइनहरुमा पनि ‘रोड ब्लक’ प्रकाशित...
View Articleदेउवा इतिहासकै निकम्मा
१३ मंसिर, नुवाकोट (ककनी) । नेपाली कांग्रेसका नुवाकोट जिल्ला सभापति जगदीशनरसिंह केसीले शेरबहादुर देउवालाई ‘निकम्मा सभापति’ को उपमा दिएका छन् । देउवा नेपाली कांग्रेसको जीवनमा सबैभन्दा निकम्मा सभापति...
View Article‘अदालतमा बलात्कारको मुद्दा चलिरहने, अभियुक्त तारेखमा छुट्ने दिन गए’
बलात्कारका मुद्दामा पनि समयमा न्याय नपाएको गुनासो बढ्दो छ । यद्यपि, पछिल्लो समय फास्ट ट्र्याकबाट सुनुवाइ गर्ने प्रक्रिया सुरु गरिएको छ । बलात्कारलगायत जघन्य अपराधका केसमा निरन्तर सुनुवाइ गर्ने र साक्षी...
View Articleअकबरी सुनलाई कसी लाउनुपर्दैन, सरकारको दिशा गलत छैन
१८ मंसिर, बार्सिलोना । एउटा गैरसरकारी संस्थाले राजधानीमा आयोजना गरेको एसिया प्यासिफिक समिट र त्यसमा नेपाल सरकारको भूमिकालाई लिएर अहिले जनमानसमा टीकाटिप्पणी भइरहेका छन् । प्रमुख विपक्षी दल नेपाली...
View Articleनविन्द्रराज जोशीलाई प्रश्नः देउवासँग हार मानिसकेको हो ?
पछिल्लो समय नेपाली कांग्रेस विधान संशोधनका लागि छलफलमा जुटेको छ । रामचन्द्र पौडेल पक्षधर नेताहरु पदाधिकारीको संख्या बढाउने पक्षमा छन् भने पार्टी सभापति शेरबहादुर देउवा पक्ष अहिलेकै संख्या कायम राख्ने...
View Article‘सचिवका घरमा मलमलका सोफा हेर्नुस्, अनि तलब हेर्नुस् !’
२० मंसिर, काठमाडौं । स्थानीय तहमा निर्वाचन भएर जनप्रतिनिधि आएको डेढ वर्ष पुगेको छ । प्रदेशमा पनि सरकार बनेको एक वर्ष पुग्दैछ । तर, सिंहदरवार छाडेर तल जाने कर्मचारीहरु सिला खोज्नुपरेको छ । केपी ओली...
View Articleनेपाल आयल निगमले म्याच फिक्सिङ गर्यो !
२५ मंसिर, काठमाडौं । नेपाल आयल निगमले नियमित अनुगमन गरेको र आधुनिक प्रविधि प्रयोग गरेको भनिए पनि ट्यांकरबाट तेल चोरी हुने र पेट्रोल पम्पहरुबाट कम परिमाणमा तेल बिक्री गरेर उपभोक्तालाई ठग्ने क्रम रोकिएको...
View Article‘एमाले गुटमा प्रचण्डले खेल्नुहुन्न’
२५ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार जना हाइकमाण्ड नेताले सचिवालय बैठक बहिस्कार गरेपछि तलसम्मै तरंग सिर्जना भएको छ । ९ सदस्यीय सचिवालयका चारजनाले बैठक बहिस्कार गर्नु,...
View Articleकांग्रेस सबैभन्दा अनुशासित पार्टी हो
नेपाली कांग्रेसकी नेतृ सीता गुरुङ विधान मस्यौदा कमिटीमा थिइन् । यसक्रममा उनले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति, प्रदेश र स्थानीय कमिटीहरुमा मात्रै होइन, पदाधिकारी, विभाग, संसदीय बोर्ड लगायतमा पनि...
View Articleस्वच्छन्दता त कम्युनिस्टभित्र देखिँदोरहेछ !
महासमिति बैठकमा जुटेको नेपाली कांग्रेसले राजनीतिक, आर्थिक र सांगठानिक विषयमा सघन छलफल गर्दैछ । तर, ‘फ्रायडवादी’ वीपी कोइरालालाई ‘महामानव’ बताउँदै आएको कांग्रेसभित्र सांस्कृतिक बहसचाहिँ खासै हुन सकेको...
View Article‘तरलता अभावले अझै ४-५ वर्ष पिरोल्छ’
जनक शर्मा पौड्याल ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । बैंकिङ क्षेत्रमा ३ दशक बढी बिताएका उनले सन् १९८४ नविल बैंकको शाखा प्रबन्धक पदबाट यात्रा सुरु गरेका थिए । नविलमा ११ वर्ष...
View Article