अर्थतन्त्र चलायमान बनाउन क्रियाशील छौं, त्यसको एउटा अंश सेयर बजार हो
विष्णु पौडेल अर्थमन्त्री नियुक्त भएपछि नेपालको सेयरबजारमा ‘बुल’ सुरु भएको छ । तर, अर्थतन्त्रका अन्य क्षेत्रमा भने त्यस किसिमको उत्साह देखिएको छैन । नयाँ सरकार फेरिएसँगै जनतामा रहेको निराशा चिर्ने घोषणा...
View Article‘अब द्वन्द्वका पीडितहरूको न्यायको सपना पूरा हुन्छ’
बिहीवार संघीय संसद्को राष्ट्रिय सभाले संक्रमणकालीन न्यायसँग सम्बन्धित प्रतिनिधिसभाबाट परिमार्जित विधेयकलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । यो विधेयक प्रमाणीकरण भएसँगै एक दशक लामो सशस्त्र द्वन्द्वसँग...
View Articleमदन पुरस्कार मेरालागि अप्रत्याशित र ऊर्जादायी
१४ भदौ, काठमाडौं । उपल्लो थलो, मान्ठ डराएको जुग, देखेको देश जस्ता पुस्तक लेखेर प्रसिद्धि कमाएका खोज पत्रकार तथा अनुसन्धाता मोहन मैनालीको अर्को कृति मुकाम रणमैदानले मदन पुरस्कार पाउने भएको छ । नेपाल...
View Article‘भारतले ईपीजी प्रतिवेदन नबुझ्नु आश्चर्यजनक नै भएको छ’
१६ भदौ, काठमाडौं । संसद्का प्रमुख दुई दलहरू मिलेर नयाँ सरकार बनाएपछि परराष्ट्र मन्त्री आरजु राणा नयाँ सरकारको सन्देश बोकेर भारत भ्रमण गरेर फर्किएकी छन्। परराष्ट्रमन्त्री फर्कनासाथ प्रधानमन्त्री केपी...
View Articleबीवाईडीको प्राथमिकतामा पर्छ नेपाली बजार
चिनियाँ विद्युतीय गाडी (ईभी) निर्माता कम्पनी ‘बिल्ड योर ड्रिम्स’ (बीवाईडी) ले पछिल्लो ६ वर्षदेखि नेपाली बजारमा उल्लेख्य उपस्थिति जनाइरहेको छ । नेपाली ईभी बजारमा बीवाईडीको ‘क्रेज’ व्यापक रहेको देख्न...
View Articleम नेपाललाई माया गर्छु, त्यही भएर यहाँ लगानी गर्दा सन्तुष्टि मिल्छ
बेलायती नागरिक टिम गोचर ‘डोल्मा इम्प्याक्ट फन्ड’ का प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । गोचरले लामो समय इन्भेस्टमेन्ट बैंकरका रूपमा काम गरेपछि सन् २०१४ मा नेपालको पहिलो ‘प्राइभेट इक्विटी एन्ड भेन्चर...
View Article‘विपद् बढेको अनुपातमा मौसम सम्बन्धी सेवा दिन सकेका छैनौं’
३० भदौ, काठमाडौं । जलवायु परिवर्तनको असरको अति जोखिममा परेको नेपालले त्यसको सामना गर्न गर्नुपर्ने तयारीका काम फितलो छ । मौसमी अवस्थाको तथ्यांक संकलन र विश्लेषण गरी सम्भावित प्रकोपबारे जानकारी दिएर...
View Articleरञ्जित रेसँग वार्ता : ईपीजी भन्दा नक्साको मुद्दा जटिल देख्छु
२५ भदौ, काठमाडौं । भारतीय पूर्वराजदूत रञ्जित रेले आफ्नो कुटनीतिक करिअरको अन्तिम मुकाम नेपाललाई बनाएका बेला भूकम्प, संविधान निर्माण, नाकाबन्दी लगायत महत्वपूर्ण घटनाहरु हुन पुगे । उनले ती परिघटनाहरुसँग...
View Article‘प्रस्तावनाको सुरु वाक्यदेखि अनुसूचीसम्म संविधानको पुनरावलोकन गर्नुपर्छ’
सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडाले अवकाश लिएको ६ महिना मात्रै भएको छ । साढे ७ वर्ष सर्वोच्च अदालतमा रहँदा उनले थुप्रै संवैधानिक र कानूनी विवादमा विधिशास्त्रीय व्याख्या गरे । खरो...
View Article‘राज्यको चरित्र नै आफ्नालाई सम्पत्ति बाँड्ने भयो’
नूतन थपलिया नेपालमा प्रजातन्त्र चाहियो भनेर २००७ सालमा क्रान्तिको झन्डा उठाउने मध्येका एक हुन् । राणा शासनविरुद्ध जनतामा चेतना फैलाउन विद्यालय नै चाहिन्छ भन्दै कन्या विद्यालय खोल्न माग गर्दै २००३...
View Article‘म एमाले अध्यक्ष बन्ने सम्भावना टरिसकेको छैन’
सात वर्षसम्म शीतलनिवासमा रहेर डेढ वर्षअघि निवृत्त पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अचेल मदन भण्डारी फाउन्डेसन मार्फत सामाजिक र राजनीतिक गतिविधिमा सक्रिय देखिन्छिन् । अनलाइनखबरसँग यो अन्तर्वार्तामा...
View Article‘एमालेलाई ठूलो दल बनाउन कांग्रेस कसरी सहयोगी होला ?’
७ कात्तिक, काठमाडौं । सरकारले दल विभाजन सहज हुने गरी अध्यादेश ल्याउन खोजेको सूचनासँगै विपक्षी दलहरु तरंगित भए । उनीहरुले मोर्चा नै बनाए, तर सरकारले अध्यादेश ल्याएन । तर सत्ता घटक नेपाली कांग्रेसले साथ...
View Article‘बिजुली बक्यौता उठाउन फिरौती मागेजस्तो गर्नुहुन्न’
१० कात्तिक, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ तथा ‘ट्रंक लाइन’ विवादमा बक्यौता नतिरेको आरोपमा उद्योगहरूको लाइन काटेको छ । सञ्चालक समिति अध्यक्ष तथा विभागीय मन्त्रीलाई समेत जानकारी नदिई...
View Article‘अब प्रधानमन्त्रीलाई रोष्ट्रममा उभ्याउनुपर्नेछ’
१६ कात्तिक, काठमाडौं । राष्ट्रिय सभाले पछिल्लो समय प्रादेशिक समय अभ्यासमा ल्याएको छ, जुन समयमा राष्ट्रिय सभा सदस्यहरुले सम्बन्धित प्रदेशको आर्थिक र सामाजिक अवस्था, राजनीतिक पहुँचका साथै समग्र क्षेत्रको...
View Article‘दलहरूले दलीय राजनीति मात्रै होइन, राष्ट्रिय आवश्यकता पहिल्याउन सक्नुपर्छ’
प्रतिनिधिसभाको चालु कार्यकालको करिब दुई वर्ष सकियो । यो बीचमा पनि संसद्ले संविधान कार्यान्वयनका लागि आवश्यक ऐन बनाउन सकेको छैन । दलहरू केवल सरकार बनाउन र गिराउन लाग्दा राष्ट्रिय आवश्यकता ओझेलमा परेको...
View Articleअमेरिकी चुनावबाट सिकेर हाम्रा नेताहरू कारोबारी राजनीतिबाट बाहिरिनुपर्छ
२३ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै त्यसले विश्व–राजनीतिमा कस्तो प्रभाव होला भनेर दुनियाँभर बहस भइरहेको छ । नेपालमा पनि यही चासो छ । अमेरिकी चुनावलाई नजिकबाट...
View Article‘सरकारी अस्पतालमा शल्यक्रियाको लागि ३ महिनाभन्दा पछि पालो परे मलाई फोन गर्नुस्’
२६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल लामो समय सत्तासँग प्रश्न गर्ने भूमिकामा थिए । ३१ असारमा केपी शर्मा ओली नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा...
View Article‘आन्दोलनप्रति पार्टीभित्र कसै कसैलाई चित्त नबुझेको हुनसक्छ’
३० कात्तिक, काठमाडौं । सहकारी संस्थाको बचत अपचलन आरोपमा सभापति रवि लामिछाने २ कात्तिकमा पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी सडक प्रदर्शनमा छ । अदालतलाई प्रभावित पार्न सडकमा गएको भनेर आलोचना...
View Article‘सिनियर महिला टिम पनि विश्वकपमा छनोट हुन सक्छ’
२ मंसिर, काठमाडौं । महेशप्रसाद रिजाल आफ्नो जमानामा राष्ट्रिय स्तरका खेलाडीसम्म बने । नेपालको प्रतिनिधित्व गरेर खेल्न भने पाएनन् । तर उनले प्रशिक्षण दिएको नेपाली यू-१९ महिला क्रिकेट टिम भने विश्वकपमा...
View Article‘हामी अमेरिका त के, भारत र चीनका लागि पनि महत्वपूर्ण छैनौं’
राजनीतिक विश्लेषक तथा लेखक विष्णु सापकोटाले कुनै बेला त्रिवि केन्द्रीय अंग्रेजी विभागमा पढाए । अन्तर्राष्ट्रिय विकास संस्थाहरूमा काम गरे। पोहोर ‘अडिएका पाइला’ उपन्यासबाट नयाँ अवतारमा देखा परेका...
View Article