Quantcast
Browsing all 1402 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

‘जुस खाएर बनेका प्राध्यापकले त्रिवि उँभो लाग्न दिन्नन्’

१९ कात्तिक, काठमाडौं । चारवर्षे कार्यकाल सकिएपछि बिहीबार त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदबाट प्रा.डा.धर्मकान्त बास्कोटा बिदा भएका छन् । उपकुलपति भएपश्चात् कोरोना महामारी, आंशिक शिक्षक, विद्यार्थी...

View Article


Image may be NSFW.
Clik here to view.

‘सामाजिक सञ्जालमाथि नियन्त्रण होइन, नियमन गर्न खोजिएको हो’

सरकारले बिहीबार सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पारित गरेको छ । सूचना प्रविधि तथा सञ्चार मन्त्रालयको प्रस्ताव अनुसार मन्त्रिपरिषदले पास गरेको निर्देशिकामा सामाजिक सञ्जाल प्रयोगकर्ताले गर्न नहुने १९...

View Article


Image may be NSFW.
Clik here to view.

‘अर्धदक्ष चिकित्सकले अस्पतालमा कमिसनको भरमा बिरामी ल्याइरहेका छन्’

२४ कात्तिक, काठमाडौं । चारवर्षे कार्यकाल सकिएपछि नेपाल मेडिकल काउन्सिलबाट शनिबार (१८ कात्तिक) देखि प्रा.डा. भगवान कोइरालाले बिदा लिएका छन् । चिकित्सक नियमनको जिम्मेवारी पाएको काउन्सिलबाट नागरिकले न्याय...

View Article

‘टिकटक प्रतिबन्धबारे एक खालको राजनीतिक सहमति थियो’

२७ कात्तिक, काठमाडौं । तिहार बिदा सुरु भइसकेको बेला सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सामाजिक सद्भाव बिथोलिएको कारण देखाई सरकारले गरेको निर्णय...

View Article

Image may be NSFW.
Clik here to view.

‘अहिलेको प्रमुख चुनौती औषधिजन्य लागूऔषध हो, नियन्त्रण गर्न अन्तर्राष्ट्रिय...

२९ कात्तिक, काठमाडौं । संयुक्त राज्य अमेरिकाको ‘स्टेट डिमार्टमेन्ट’ अन्तर्गत रहेको ब्यूरो अफ इन्टरनेशनल नार्कोटिक्स एण्ड ल इन्फोर्समेन्ट अफेयर्स (आईएनएल) का डिभिजन प्रमुख रोबर्ट लेभेन्थल एक महिनाअघि...

View Article


Image may be NSFW.
Clik here to view.

ठूलो अर्थतन्त्र भएको नाताले भारतले नेपालका चासो सम्बोधन गर्नुपर्छ

नयाँ दिल्ली । डा. अनुप वधावन भारतका सरकारी निजी तथा विकासका क्षेत्रहरूमा ४० वर्षभन्दा बढी नीतिगत अनुभव भएका प्रतिष्ठित व्यक्तित्व हुन् । सन् २०१८ देखि २०२१ सम्म भारतको केन्द्रीय सरकारको वाणिज्य सचिव...

View Article

Image may be NSFW.
Clik here to view.

‘बाबुरामजीले नै म कम्युनिस्ट होइन भनेपछि सकिइहाल्यो, कुरो प्रचण्डजीको हो’

तत्कालीन सात राजनीतिक दल र युद्धरत नेकपा (माओवादी) बीच शान्ति सम्झौता भएको यही ५ मंसिरमा १७ वर्ष पूरा भएको छ । उक्त विस्तृत शान्ति सम्झौताका कतिपय महत्वपूर्ण काम अझै टुंगिन नसकेका कारण युद्धपीडितको...

View Article

Image may be NSFW.
Clik here to view.

भारतसँगको आर्थिक सम्बन्ध जति राम्रो भयो, नेपाल समृद्ध हुने सम्भावना त्यति नै...

१२ मंसिर, नयाँ दिल्ली । सबैभन्दा लामो र खुला सीमा रहेको भारतसँग नेपालको राजनीतिक, आर्थिक तथा जनताको स्तरमा निकै गहिरो सम्बन्ध छ । बेला बेलामा दुई मुलुकबीचको सम्बन्धमा विभिन्न कारणले चिसोपन आउने गरेको...

View Article


Image may be NSFW.
Clik here to view.

‘प्रक्रियाको चक्कर नहटाएसम्म देश बन्दैन’

२० मंसिर, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफ्नो दोस्रो कार्यकालको मध्य अवधिमा छन् । यही बेला उनले सार्वजनिक रूपमै देशमा काम गर्ने वातावरण नभएको भन्दै सरकारका...

View Article


Image may be NSFW.
Clik here to view.

प्रत्यूष वन्तको ३२ वर्षे बहस अनुभव : ‘देशभरि नै गफ गर्ने ठाउँहरु चाहिएको छ’

कमलादीस्थित एउटा कार्यालयको बैठक हलबाट सुरु मंगलबारे बहसले भर्खरै ३३ वर्ष टेक्यो । चाडबाडका केही साता, अनि कोभिड कालको भर्चुअल बहस छाड्ने हो भने यो सधैं नियमित छ । बौद्धिक, सामयिक तथा विकास छलफलका...

View Article

Image may be NSFW.
Clik here to view.

‘कर्मचारीले बिचौलिया बनेर बिरामी बाहिर पठाएका छैनन्’

२५ मंसिर, काठमाडौं । डा. पंकज रायले कान्ति बाल अस्पतालको नेतृत्व सम्हालेको तीन महिना भयो । बालबालिकाको मात्र उपचार हुने केन्द्रीय अस्पतालमा अनेकौं बेथिती छ । यहाँ सजिलै आईसीयू बेड पाइँदैन भने...

View Article

Image may be NSFW.
Clik here to view.

‘लेखेर राख्नुहोला, अब कम्युनिस्ट प्रणाली भन्ने नै रहँदैन’

३० मंसिर, काठमाडौं । आफ्नो जीवनको लामै आयु मार्क्सवाद, लेनिनवाद र माओवाद मानेर नेपालमा जनवादी व्यवस्था स्थापना गर्ने ध्येयका साथ सशस्त्र जनयुद्धको नेतृत्व गरेका डा. बाबुराम भट्टराईले केही समय...

View Article

Image may be NSFW.
Clik here to view.

‘गर्न सकिने यत्ति हो, योभन्दा बढी अपेक्षा गर्नुहुन्न’

२ पुस, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरूमध्ये संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती सुरु–सुरुमा निकै छाए । २०७९ माघमा मन्त्री बनेका उनी जहाँ–जहाँ अनुगमनमा...

View Article


Image may be NSFW.
Clik here to view.

‘ठूला तीन दल नै भ्रष्टाचार नियन्त्रण चाहँदैनन्’

३ पुस, काठमाडौं । चर्चित ललितानिवास जग्गा प्रकरणको प्रारम्भिक छानबिन गर्न बनेको आयोगको नेतृत्व गरेका पूर्वसचिव शारदाप्रसाद त्रिताल भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा खरो सुनिन्छन् । प्रधानमन्त्री...

View Article

Image may be NSFW.
Clik here to view.

‘मध्यपहाडमा केपी ओलीको क्रेज मनमोहन अधिकारीकै जस्तो’

 प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंसिर १४ गते थालेको मध्यपहाडी मार्ग केन्द्रित समृद्धिका लागि संकल्प यात्रा पुस १ गते समापन गरेको छ । झुलाघाटदेखि चिवाभन्ज्याङसम्मका लागि तय गरिएको यात्रा क्रममा...

View Article


Image may be NSFW.
Clik here to view.

वीरगञ्जलाई केन्द्र सरकारले विभेद गरिरहेको छ

मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जका मेयर राजेशमान सिंह आफ्नो लक्ष्य वीरगञ्जलाई मुलुककै वैभवशाली नगरपालिका बनाउने रहेको बताउँछन् । नेकपा एमालेका विजयकुमार सरावगीलाई ठूलो मतान्तरले हराउँदै उनी...

View Article

Image may be NSFW.
Clik here to view.

‘यही सरकार लम्बिइरह्यो भने भयानक अनिष्ट हुनसक्छ’

१२ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली सधैं कार्यकर्ताहरूकै बीच घेरिइरहेका हुन्छन् । उनी बिदा बस्ने कुनै बार छैन । बुधबार बालकोट निवासमा अनलाइनखबरसँग कुरा गर्न बस्नुअघि...

View Article


Image may be NSFW.
Clik here to view.

‘जनताको निराशा जायज छ, तर मेरो सरकार बनेयता एकथरीले अति गर्न खोज्दैछन्’

१३ पुस, काठमाडौं । पोहोर मंसिरको आम चुनावपछि एमालेको साथमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले केही सातामै कांग्रेसको साथ लिएर गठबन्धन बदले । प्रतिनिधिसभामा ३२ सिट रहे पनि प्रधानमन्त्री...

View Article

Image may be NSFW.
Clik here to view.

‘कहिले प्रधानमन्त्री बन्ने पालो आउँछ भन्नेमा मेरो ध्यान छैन’

१८ पुस, काठमाडौं । प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले एक वर्ष पूरा गरी दोस्रो वर्ष प्रवेश गर्यो भन्ने तथ्यलाई नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नजिकैबाट नियालिरहेका छन् । किनभने...

View Article

Image may be NSFW.
Clik here to view.

यी नेताहरू सान्दर्भिक छन् भने प्रमाणित गरेर देखाउन् 

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख राजनीतिक सल्लाहकार भएर काम गरिसकेका राजनीतिशास्त्री हरि शर्मा हिजोआज प्राध्यापन र पठनमै तल्लीन छन्। राजनीति,...

View Article
Browsing all 1402 articles
Browse latest View live