‘प्रहरी समायोजन बटमलाइन हो, नत्र चुनाव बिथोलिन्छ’
४ साउन, काठमाडौं । केन्द्र सरकारले प्रहरी समायोजनमा अलमल गरेपछि सातै प्रदेशका गृहमन्त्रीहरु काठमाडौं आएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ दलका शीर्ष नेतालाई भेटेर उनीहरुले जनकपुर...
View Article‘वाम गठबन्धनको ढोका खुला छ, प्रचण्ड र माधव नेपाल तयार हुनुपर्छ’
५ असार, काठमाडौं । नेकपा एमाले राष्ट्रियसभा संसदीय दलका नेता खिमलाल भट्टराई आगामी चुनावमा वाम शक्तिहरुबीच तालमेल हुनुपर्ने पक्षमा छन् । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट नेकपा माओवादी केन्द्र र...
View Article‘तालमेलको निर्णय गर्न जति सजिलो छ, अगाडिको बाटो त्यति सजिलो देख्दिनँ’
६ दिनसम्म चलेर यही साउन २ गते सकिएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले आउँदो चुनावमा यही सत्ता साझेदार दलहरूसँग तालमेल गर्ने निर्णय गर्यो। यद्यपि तालमेलका निमित्त कांग्रेसले शर्तहरू भने राखेको...
View Article‘कोरोना हामीसँगै रहन्छ, प्रत्येक वर्ष खोप लगाउनुपर्छ’
११ साउन, काठमाडौं । ओमिक्रोनको सबभेरियन्ट (बी फाइभ)बाट नेपालमा कोरोनाको अर्को लहर सुरु भएको छ । ओमिक्रोन तुलनात्मक रुपमा अरु भेरियन्टभन्दा कमजोर भएपनि निकै संक्रामक रहेकाले खोप लगाएका मानिसलाई पनि...
View Article‘दोहोरी खेल्ने बेइजिङ र वासिङ्टनलाई यो तिमीहरूको मामिला होइन भन्न सक्ने...
१४ साउन, काठमाडौं । पछिल्लो समय नेपालमा चीन र अमेरिकी भ्रमण बाक्लिएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभागका प्रमुख लिउ जियानचाओ फर्किएको दुई सातापछि नै अमेरिकी सहायक विदेशमन्त्री...
View Article‘चीनले युद्ध नलडी जित्ने रणनीति लिएको देखिन्छ’
२१ साउन, काठमाडौं । अमेरिकी कंग्रेसकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि विश्व कूटनीति तरंगित छ । विश्वमा देखिएको कूटनीतिक संक्रमणको अवस्थामा अमेरिकाको चीन नीति र त्यसमा चिनियाँ प्रतिक्रिया...
View Articleतालमेल गर्छौं, काठमाडौंमा पनि उम्मेदवारी दिन्छौं
२२ साउन, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउत एकै साथ दुईवटा रणनीतिमा छन् । एकातिर उनी मधेसमा आफूले प्रतिष्पर्धी ठानेका जनता समाजवादी पार्टी जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग...
View Article‘सबैले बुझ्नुपर्छ, द्वन्द्वकालका केही केस मात्र ट्रायलमा जान्छन्’
३ भदौ, काठमाडौं । सर्वोच्च अदालतले फैसला सुनाएको झण्डै ८ वर्षपछि सरकारले संक्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन गर्ने विधेयक ल्यायो । तर द्वन्द्वपीडित र मानवअधिकार समुदायले यसमा पनि चित्त बुझाएनन् ।...
View Articleमसँग कुनै रकेट साइन्स छैन, तर मलाई विश्वास गर्नुस्
५ भदौ, काठमाडौं । मनोज प्रभाकर २३ साउनमा नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । पुबुदु दासानायकेले बीचैमा नेपाल छाडेपछि क्यानले भारतीय राष्ट्रिय टिमका पूर्व अलराउण्डर ५९...
View Article‘वैवाहिक अंगीकृतबारे छलफल हुँदैन, १६ गते विधेयक पारित हुन्छ’
१२ भदौ, काठमाडौं । राष्ट्रपतिबाट सन्देशसहित फिर्ता आएको नागरिकता ऐनको संशोधन विधेयकलाई आइतबार राष्ट्रिय सभाले पुनर्विचारका लागि छलफल गर्न विधायन व्यवस्थापन समितिमा पठाएको छ । अब विधायन व्यवस्थापन...
View Articleप्रचण्डका एमाले प्रतिस्पर्धी भन्छन् : उहाँले हार्दा मात्रै देशले स्थिरता पाउँछ
१९ भदौ, चितवन । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिस्पर्धा गर्न नेकपा एमालेले चितवन-३ मा पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई अघि सारेको छ । उनी सर्वसम्मत उम्मेदवार सिफारिस...
View Articleराजेन्द्र लिङ्देनलाई प्रश्न : धर्मको बारेमा उक्साउने अभिव्यक्ति किन दिनुभएको ?
२६ भदौ, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले धार्मिक, साम्प्रदायिक घृणालाई प्रोत्साहन पुग्ने गरी आपत्तिजनक अभिव्यक्ति दिएका छन् । विश्व ओमकार एकता महाअभियानले शुक्रबार काठमाडौंमा गरेको ओमकार...
View Articleउमाशंकरलाई प्रश्न : ‘एमालेमुक्त मधेश’ अभियान छाडेर एमालेमै किन ?
३० भदौ, काठमाडौं । कुनै बेला एमालेमुक्त मधेश बनाउने अभियानमा सक्रिय भएका नेता उमाशंकर अरगरिया अहिले नेकपा एमालेमा प्रवेश गर्नेे निर्णयमा पुगेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश...
View Article‘गठबन्धनको राजनीतिले लोकतान्त्रिक पद्धतिलाई धरासायी बनाउँछ’
७ असोज, काठमाडौं । आमचुनाव–२०७९ नजिकिंदै गर्दा मुख्य राजनीतिक दलहरूबीच ध्रुवीकरण बढेको छ । सत्तारुढ गठबन्धनले साझा उम्मेदवारी दिने प्रक्रिया अगाडि बढाएका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि...
View Article‘प्रणाली सुधार्न नेताले चुनाव हार्न पनि तयार हुनुपर्छ’
१० असोज, काठमाडौं । झण्डै पाँच दशकदेखि राजनीतिमा सक्रिय राजेन्द्रप्रसाद पाण्डे चार पटकसम्म संसद् सदस्यमा निर्वाचित भइसकेका छन् । ग्रामीण विकासमा स्नातकोत्तर गरेका पाण्डे पछिल्लो निर्वाचनमा मुख्यमन्त्री...
View Articleअर्काे पटकदेखि म उम्मेदवार बन्ने दौडमा हुन्न : महेश आचार्य
१२ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता महेश आचार्य ६८ वर्षका भए । वैचारिक नेताको छाप बनाएका उनी पार्टीको कुनै जिम्मेवारीमा छैनन् । उनी बेलाबखत सार्वजनिक कार्यक्रममा देखिने गरेका थिए । आसन्न...
View Article‘इख लिएर चुनावमा जाँदैछौं, ५० लाख पपुलर भोट ल्याउँछौं’
१३ असोज, काठमाडौं । सत्तारुढ दलहरु गठबन्धन गरेर चुनाव लड्ने तयारी गरिरहँदा नेकपा एमालेले भने पार्टी प्रवेशलाई जोड दिएको छ । लोकतान्त्रिक समाजवादी पार्टी, राप्रपा लगायतका दलसँग तालमेल गर्न तयार देखिएका...
View Article‘हाम्रो पुर्पुरोमा रहेनछ भनेर जे पनि सहन सकिन्न’
१३ असोज, काठमाडौं । नेपाली कांग्रेसमा पछिल्लो दिन चर्किएको डा. शेखर कोइराला समूहको असन्तुष्टिको अगुवाइ गर्ने नेता हुन्, गुरुराज घिमिरे । समानुपातिकको बन्दसूची सच्याउनुपर्ने र प्रत्यक्षतर्फ टिकट वितरण...
View Article‘टिकटका लागि माफी माग्न जान्नँ’
१४ असोज, काठमाडौं । बिहीबार मध्यरातमा सकिएको नेकपा एमाले सचिवालय बैठकले टिकट वितरण गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । र, एमाले अध्यक्ष ओलीको तर्क छ आफ्नै पार्टी अध्यक्षलाई...
View Article‘चुनावपछि पनि कांग्रेस नेतृत्वमै सरकार’
१७ असोज, काठमाडौं । प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राई फेरि पनि प्रदेशसभा सदस्यकै उम्मेदवार बन्ने तयारीमा लागेका छन् । सत्तारुढ गठबन्धनमा जुटेको सहमति अनुसार, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव...
View Article