टेलिकमका डेढ करोड सेवाग्राहीलाई सन्तुष्ट बनाउँछु
कामिनी राजभण्डारी ज्यालादारी इन्जिनियरका रुपमा ०४२ सालमा नेपाल टेलिकम प्रवेश गरेकी हुन् । उनी करिब ३१ वर्षपछि प्रमुख पद प्रवन्ध निर्देशकमा पहिलो महिला हाकिमका रुपमा नियुक्त भएकी छिन् । राजभण्डारीले...
View Article‘सुदूरपश्चिममा गरिबी र भोकमरी मात्रै छैन’
डोटीमा जन्मिएर पछिल्लो समय कैलालीको धनगढीमा बसोबास गरिरहेका रामलाल जोशी ‘ऐना‘ कथासंग्रहका लागि यस वर्षको मदन पुरस्कार पाएपछि सेलिब्रेटी लेखक छन् । उनको व्यस्तता चुलिएको छ । गजल र कविता लेखनबाट...
View Articleपाँच नेताको टक्कर एमाले बिस्तारमा बाधक
एमालेले संस्थागत रुपमै निर्णय गरेर गुटबन्दी अन्त्य गर्ने भने पनि केन्द्रीय सदस्यहरुले नै पत्याएका छैनन् । मैदानमा पार्टी बनाउन खटिनेमध्येका एक केन्द्रीय सदस्य तथा सांसद यज्ञराज सुनुवारले भने, ‘गुटका...
View Articleओलीसँग प्रचण्ड नधकाए हुन्छ, एमाले फेरि सहकार्य गर्न तयार छ
१९ असोज, काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले माओवादी नेताहरु एमालेसँग धकाएको बताएका छन् । ‘हेजिटेसन’कै कारण माओवादी नेताहरुले आफूहरुसँग आँखामा आँखा जुधाएर कुरा गर्न नसकेको...
View Article‘टीका रद्द भए पनि बिरामी बाँचेर फर्केको देख्दा खुशी लाग्छ’
चर्चित मुटु रोग विशेषज्ञ तथा सर्जन डा. भगवान कोइरालालाई हामीले सोध्यौं, डाक्टरहरुले दशैं कसरी मनाउँछन् ? २० वर्षदेखि मुटुका बिरामीको शल्यक्रिया गर्दै आएका डा. कोइरालाले यति मार्मिक संस्मरण सुनाए कि...
View Article‘हामीलाई दशैंमा नयाँ लुगा किन्ने, मीठो खाने भन्ने हुँदैन’
भवानी राणा, बरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ २५ असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी बरिष्ठ उपाध्यक्ष भवानी राणालाई दशैंमा नयाँ लुगा लगाउने र मीठो मसिनो खाने भन्ने कुनै शोख छैन...
View Articleएमालेलाई देखाएर मधेसीलाई झुक्याउने खेल अब चल्दैन
संविधान संशोधनको विपक्षमा उभिँदै आएको प्रमुख विपक्षी नेकपा एमालेले आफ्नो बोली परिवर्तन गर्दै सत्ता पक्षलाई अप्ठेरोमा पार्ने अर्को रणनीति अख्तियार गरेको छ । संविधान संशोधनबारे सत्तारुढ कांग्रेस र...
View Articleगाली त मैले खुबै खाएँ
३ कात्तिक, काठमाडौं । नेकपा एमालेका चर्चित नेता शंकर पोखरेल असोजको पहिलो साता फेसबुकमा स्टाटस लेखेकै कारण विवादमा आए । मधेसीहरुले संविधानलाई कालो दिवस मनाएको विरोधमा पोखरेलले लेखेको स्टाटसलाई लिएर...
View Articleमाओवादी कुनै हालतमा महाअभियोगबाट ‘ब्याक’हुँदैन
व्यवस्थापिका संसदमा अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध महाअभियोगको प्रस्ताव दर्ता हुँदा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाश बेइजिङमा थिए । एकसाता लामो चीन भ्रमणबाट...
View Articleएउटा सुटकेसमा केही भयो भन्दैमा नेपाल एयरलाइन्स खत्तमै भन्न मिल्ला ?
नेपाल वायु सेवा निगम अहिले एयरबस किन्ने तयारीमा छ । यसका लागि टेण्डर खुलिसकेको छ भने सम्झौता भएको १२ महिनाभित्र एउटा विमान आइपुग्नेछ । तर, बेलाबेलामा नेपाल वायु सेवा निगममा रणनीतिक साझेदार भित्र्याउने...
View Article‘अख्तियारमा छापा मार्ने अधिकार हामीलाई छैन’
महाअभियोग सिफारिस समितिका ११ जना सदस्य मध्येबाट समितिको सभापति चयन गर्नुपर्ने हो । तर, महाअभियोग सिफारिस समितिको सभापति कसले लिने भन्नेमा दलहरुबीच अझैसम्म कुरा मिलेको छैन । दलहरुबीच कुरा नमिलेमा...
View Articleभारतमा सोनियालाई रोक्ने, नेपालमा अंगीकृतलाई उचाल्ने ?
२२ कात्तिक काठमाडौं । माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री प्रचण्ड पदमा रहुञ्जेल अंगीकृत नागरिकले राष्ट्राध्यक्ष बन्ने पाउने प्रस्ताव संसदमा दर्ता नहुने स्पष्ट पारेका छन् ।...
View Article‘तीर्थ खनियाँ शैक्षिक अपराधी हुन्, बर्खास्त गरियोस्’
डा. गोविन्द केसी चिकित्सा शिक्षा सुधारका लागि सत्याग्रह आन्दोलन चलाएका डा. गोविन्द केसी आइतबारदेखि दशौं अनसनमा बसेका छन् । चिकित्सा शिक्षा अध्ययन संस्थानको डिन नियुक्ति लगायतका नौबुँदे माग राखेर उनी...
View Article‘कसलाई चाहियो ८ औं प्रदेश ? ५ नम्बर प्रदेशलाई सजायँ किन ?’
एमाले उपमहासचिव विष्णु पौडेल प्रायः मिडियाबाट टाढा रहने नेता हुन् । पार्टीले प्रदेश नम्बर ५ को संयोजक बनाएपछि उनी पछिल्लो एक महिनायता राजधानीमा छैनन् । प्रदेश ५ का तराई र पहाडका सबै जिल्ला पुगेर संगठन...
View Article‘एमालेलाई पीडा छ, अहिले नै कसरी सहमतिमा आउँछ ?’
प्रमुख विपक्षी नेकपा एमालेसँग सहमति नजुटेपछि सरकार मधेसी मोर्चासँग सहमति गरेर संविधान संशोधन विधेयक दर्ता गर्ने तयारीमा जुटेको छ । तर, त्यस्तो संशोधन मधेसी मोर्चाले मान्ने-नमान्ने टुंगो छैन । मधेसी...
View Article‘तारमा आँखा नलगाउनोस् ! अरुणमा शेयर हाल्दिउँला’
९ मंसिर, काठमाडौं । उर्जामन्त्री जनार्दन शर्मासँग ‘बिजुली-सम्वाद’ गर्ने उद्देश्यले अनलाइनखबरको टोली सिंहदरबार छिर्दा एकजना कर्मचारीले मन्त्रीलाई भनिरहेका थिए- ‘म मन्त्रीज्यूलाई मेरोबारेमा एउटा सानो...
View Articleतथ्यमा हेर्नुपर्छ, ओलीजीले कति काम गर्नुभो, हामीले कति गर्यौं
सरकारले स्थानीय चुनावबारे सिन्कै नभाँचेको एमाले अध्यक्ष केपी ओलीले आरोप लगाएको सुन्नुभयो ? प्रचण्ड नेतृत्वको सरकारले चुनावबारे किन माखै नमारेको ? यो सरकार वास्तवमा संविधान कार्यान्वयन गर्नका लागि...
View Articleचुटकिलामै अल्झिराख्यो भने नेपाली फिल्म उँभो लाग्दैन
मूलतः कवि तथा कथाकार उपेन्द्र सुब्बा फिल्मको स्क्रिप्ट लेखनमा पनि राम्रो दखल राख्छन् । लिम्बू भाषाको फिल्म समेत लेखेका सुब्बाले पछिल्लो समय निर्देशक राम बाबु गुरुङसँग सह–लेखन गरेका फिल्महरुले बजारको...
View Articleयहाँ सिस्टम छैन, जे छ, गोविन्द केसी छ !
काठमाडौं। डा. गोविन्द केसीको चेतावनीका बीच त्रिवि चिकित्साशास्त्र अध्ययन संस्था (आईओएम)को डीनमा नियुक्त भएका डा. केपी सिंह २२ दिनमै राजीनामा दिन बाध्य भए । सिंहको राजीनामापछि डा. केसीले चाहेका जेपी...
View Article‘तराईमा गोठ लिएर बस्ने अनि पहाडमा शासन गर्ने ?’
२८ मंसिर, काठमाडौं । पूर्वअर्थमन्त्रीसमेत रहेका माओवादी नेता वर्षमान पुन (अनन्त) रोल्पाका बासिन्दा हुन् । सरकारले ल्याएको संविधान संशोधन प्रस्तावले रोल्पालीहरुलाई पोखरासम्म आउनुपर्ने बाध्यता आइलागेको...
View Article