Quantcast
Channel: अन्तर्वार्ता – Online Khabar
Browsing all 1390 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

उम्मेदवारी दिंदा निहुँ खोजेको हुन्छ र ?

६ म‌ंसिर, काठमाडौं । नेकपा एमालेका नेताहरुले आफ्नो उम्मेदवारीबारे अध्यक्षको मुख ताकिरहँदा उपाध्यक्ष भीम रावलले केपी शर्मा ओलीसँगै प्रतिस्पर्धा गर्ने घोषणा गरे । यसले अध्यक्षमा ओलीलाई सर्वसम्मत बनाउने...

View Article


Image may be NSFW.
Clik here to view.

‘पूर्वमाओवादी र १० बुँदे पक्षधरसँग समझदारी गरौं, अरू चुनाव लडौं’

८ मंसीर, काठमाडौं । दशौं महाधिवेशनको तयारीमा रहेको नेकपा एमालेमा अध्यक्षसहित पदाधिकारीमा सहमति–सहमति भन्दाभन्दै चुनावको सम्भावना बढेको छ । अध्यक्ष केपी शर्मा ओली स्वयंले आफूले सहमतिका लागि आग्रह गर्दा...

View Article


‘चुनावले पार्टीमा विभाजन ल्याउनसक्छ, सहमतिबाट नेतृत्व चुनौं’

नेकपा एमालेको १० औं महाधिवेशनमा नेतृत्व चयन सहमतिबाट गर्ने कि निर्वाचनबाट भन्ने अलमल कायमै छ । एमालेका कतिपय नेताहरु आन्तरिक प्रतिस्पर्धालाई खुला गर्नुपर्ने मत राख्छन् । कतिपय भने सर्वसहमतिबाट नेतृत्व...

View Article

‘पार्टी अध्यक्षमा निर्विरोध गर्नैपर्छ, बाँकी पदाधिकारीमा पनि सहमति गरौं’

१० मंसिर, काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा शुरू भएको छ, तर नेतृत्व चयन सहमतिमा कि चुनाव मार्फत भन्ने अलमल कायमै छ । नेताहरूले सहमतिका लागि छलफल पनि जारी राखेका छन् ।...

View Article

‘अध्यक्षले कम्फर्टेबल टीम बनाउनुभयो, अझ धेरै सफलता मिलोस्’

१३ मंसिर, चितवन । नेकपा एमालेको दशौं महाधिवेशनबाट चुनिने पदाधिकारीमा एक तिहाइ महिला हुनुपर्छ भनेर लबिइङ गर्ने नेताहरूमध्ये एक हुन्, विन्दा पाण्डे । उनी आफैं पनि उपमहासचिव पदको दावेदार थिइन् । तर...

View Article


Image may be NSFW.
Clik here to view.

‘बुस्टर डोज लगाउन सुरु गर्ने सल्लाह भएको छ’

१९ मंसिर, काठमाडौं । पहिलो पटक दक्षिण अफि्रकामा देखिएको कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्ट ओमिक्रोन छिमेकी मुलुक भारतसम्म आइपुगेको छ । सरकारले केही देशबाट नेपाल आउन रोक लगाएको छ भने सीमा...

View Article

Image may be NSFW.
Clik here to view.

महाधिवेशनपछि कांग्रेस एकाङ्गी बन्ला कि भन्ने चिन्ता छ

२२ मंसिर, काठमाडौं । डा. मिनेन्द्र रिजाल रामचन्द्र पौडेल समूहबाट नेपाली कांग्रेसको महामन्त्री पदका दावेदार हुन् । तर, महाधिवेशन सुरु हुन दुई दिन बाँकी छँदा सभापतिको उम्मेदवार टुंगो नलाग्दा उनको प्यानल...

View Article

Image may be NSFW.
Clik here to view.

‘नेताका छोराले बाउको पैतृक सम्पत्तिमा अंश खाने हो, राजनीतिक अंश त...

२५ मंसीर, काठमाडौं । राजनीतिक दलहरू महाधिवेशनमय भएका छन् । नेकपा एमाले र राप्रपाले महाधिवेशन गरिसकेका छन् भने नेपाली कांग्रेसको चलिरहेको छ । कतै वैचारिक बहस छैन, सबै नेतृत्व चयनमा केन्द्रित भएका छन् ।...

View Article


‘म किनारामा परेँ हुँला, तर कांग्रेसमा मैले चाहे जसरी बाँध फुटेको छ’

३ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार थिए डा. मिनेन्द्र रिजाल । शेरबहादुर देउवा पुनः सभापति सभापतिमा निर्वाचित हुँदा दुई युवा गगन थापा र विश्वप्रकाश शर्मा...

View Article


Image may be NSFW.
Clik here to view.

‘नागरिकलाई उदार मुद्दा बुझाउनभन्दा अनुदारमा भड्काउन सजिलो हुनेरहेछ’

दुई तिहाइ बहुमत नजिक जनमत भएको तत्कालीन नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको आज एक वर्ष पुगेको छ । यो एक वर्ष राजनीतिक अस्थिरता र अन्योलमा बित्यो ।...

View Article

Image may be NSFW.
Clik here to view.

‘निर्वाचन नभए अर्को संवैधानिक संकट शुरू हुनसक्छ’

सोमबार (पुस ५ गते) प्रतिनिधिसभा विघटनको पहिलो प्रयास भएको एक वर्ष पूरा भएको छ । दलभित्रको आन्तरिक कलहका कारण मध्यावधि निर्वाचनमा जाने कदम चालेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई त...

View Article

Image may be NSFW.
Clik here to view.

‘पूर्वराजा ज्ञानेन्द्रसँग अन्तरंग कुराकानी हुने सम्बन्ध छैन’

६ पुस, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस पार्टीको महाधिवेशन उद्घाटन सत्रमा आमन्त्रित राजेन्द्र लिङ्देनले ‘जनताले नेताहरुलाई चोर भन्न थालेका छन्’ भन्दै भाषण गरेपछि अन्य दलका शीर्ष नेताहरुको निशाना बने...

View Article

Image may be NSFW.
Clik here to view.

अहिले प्रचण्डकै आवश्यकता छ, हाम्रो पालो पनि आउला नि !

८ पुस, काठमाडौं । राष्ट्रिय सम्मेलनमार्फत बहुपदीय प्रणालीमा जान लागेको नेकपा माओवादी केन्द्रमा सबभन्दा धेरै चासोका साथ हेरिएको पद हो महासचिव । अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मतजस्तै देखिँदा...

View Article


Image may be NSFW.
Clik here to view.

‘प्रचण्डको भन्दा नयाँ विचार आए नेतृत्व छोड्न तयार छौं’

९ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुसाल राष्ट्रिय सम्मेलनबाट महासचिव हुन चाहन्छिन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा निरन्तर नजिक रहेर काम गर्दै आएकी भुसाल प्रचण्डको...

View Article

Image may be NSFW.
Clik here to view.

‘नयाँ पुस्ता नल्याए कमिटीहरु बुढैबुढाले भरिन्छन्’

१० पुस, काठमाडौं । नेकपा माओवादी केन्द्र आइतबार शुरु हुने राष्ट्रिय सम्मेलनबाट बहुपदीय प्रणालीमा जाने भएपछि स्थायी कमिटीका धेरै नेताहरुले पदाधिकारीमा आकांक्षा राखेका छन् । तर पदाधिकारी छनोटमा निर्वाचन...

View Article


Image may be NSFW.
Clik here to view.

‘दलहरू हेलिकप्टरमा लगेर पैसा बाँड्न चाहन्थे, हामीले लिकेजप्रुफ मोडल बनायौं’

११ पुस, काठमाडौं । १२ वैशाख २०७२ को भूकम्पपछि पुनर्निर्माण र पुनर्स्थापनाका लागि स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ९ पुसमा विघटन भएको छ । प्राधिकरणमा दुई पटकसम्म गरी करीब चार वर्ष नेतृत्व...

View Article

Image may be NSFW.
Clik here to view.

‘भारतमा ‘आउट ब्रेक’ हुने स्थितिमा पुगिसक्यो, नेपालमा संकट आउन सक्छ’

१४ पुस, काठमाडौं । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि भेटिएको छ । सरकारको तथ्यांक अनुसार नेपालमा हालसम्म तीन जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । तर, छिमेकी मुलुक भारतमा बढ्दो संक्रमणले...

View Article


‘संघीयताबारे उठेका प्रश्नको जवाफ संघीय सरकारले दिनुपर्छ’

२१ पुस, काठमाडौं । नेपालको शासन व्यवस्थाको विकल्प खोज्ने शक्तिहरू सलबलाउन थालेको भन्दै राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटाले ‘संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव’ ल्याएका छन् । संघीय...

View Article

Image may be NSFW.
Clik here to view.

‘राजनीतिक दल र प्रधानन्यायाधीश एकअर्काका कमजोरी समातेर बसेका छन्’

प्रधानन्यायाधीश जस्तो उच्च नैतिक चरित्रमा बस्नुपर्ने पदाधिकारीमाथि महाभियोगका लागि अहिले सतहमा आएका आरोप नै पर्याप्त हुने वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलको धारणा छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर...

View Article

Image may be NSFW.
Clik here to view.

‘न्यायपालिकाको नेतृत्व बदल्ने गरी जानुपर्छ’

२८ पुस, काठमाडौं । जनताको पक्षमा प्रखर आवाज उठाउने परिचय बनाएका नेता हुन् गगनकुमार थापा । तर नेपाली कांग्रेसको महामन्त्री भएपछि सर्वोच्च अदालतको विवाददेखि सत्ता गठबन्धन लगायत थुप्रै विषयमा थापाको धारणा...

View Article
Browsing all 1390 articles
Browse latest View live