Quantcast
Channel: अन्तर्वार्ता – Online Khabar
Browsing all 1392 articles
Browse latest View live

सरकार बनाउने र भत्काउने खेलबाट माओवादी बाहिर निस्कनुपर्छ

माओवादी आन्दोलनभित्र वैचारिक नेताको छवि बनाएका राम कार्की आफ्नै नेतृत्वसँग आलोचनात्मक रूपमा प्रस्तुत हुन खोज्छन् । नेपालमा माओवादी आन्दोलनको पुनर्गठनका लागि पार्टीले आत्मालोचना गर्दै नयाँ नीति र...

View Article


‘घरदैलोमा गएर जनगणना गर्ने विधिको विकल्प खोज्नुपर्छ’

प्रत्येक १०-१० वर्षमा जनगणना गर्ने गरिन्छ । नियमित तालिका अनुसार २०७८ जेठ महीनामा नै जनगणना सम्पन्न भइसक्नुपर्ने थियो । तर कोरोना महामारीका कारण यो अझै शुरू हुनसकेको छैन । जनगणनाबाट प्राप्त नतिजालाई...

View Article


Image may be NSFW.
Clik here to view.

‘प्रचण्डले अब सक्दैनन्, हटाउनुपर्छ भन्ने त छैन नि !’

३१ साउन, काठमाडौं । पुनर्स्थापित भएको पाँच महिनापछि बल्ल नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक राखेर पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव अघि सारेको छ । तर माओवादकै नेताहरु नेतृत्वले...

View Article

Image may be NSFW.
Clik here to view.

‘बेलायतको चरम भेदभावविरुद्ध गोर्खाहरू आमरण अनशन बसेका हुन्’

समान तलब, पेन्सन र अन्य कल्याणकारी सुविधाको माग गदै भूतपूर्व ब्रिटिश गोर्खा सैनिक १० दिनदेखि बेलायती प्रधानमन्त्री बोरिस जोन्सोनको कार्यालय टेन डाउनिङ स्ट्रिटबाहिर आमरण अनसनमा बसिरहेका छन् । तर,...

View Article

‘अस्पतालका क्षमता बढे, तर जनशक्ति बढेनन्’

३ भदौ, पोखरा । गण्डकी प्रदेशमा महामारीकै बीच सरकार परिवर्तन भयो । नेकपा एमालेबाट मुख्यमन्त्री बनेका पृथ्वी सुब्बा गुरुङ अपदस्त भएपछि नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको...

View Article


‘विवेकशील साझा सेलिब्रेटीको लहडमा निर्माण भएको पार्टी हैन’

वैकल्पिक राजनीतिको नयाँ बाटो बनाउन हिंडेका अभियन्ताहरू पछिल्लो समय छिन्नभिन्न जस्तो अवस्थामा छन् । एउटै पार्टीभित्र अटाउन सकेका ‘सँगै भएर पनि सँगै नरहेको’ जस्तो अवस्थामा छन् । झण्डै डेढ दशकअघिदेखि...

View Article

Image may be NSFW.
Clik here to view.

‘डीएनए टेष्ट गर्दा घनश्याम भुसालहरू कहिल्यै केपी ओलीको बन्न सक्नुहुन्न’ 

७ भदौ, काठमाडौं । हिजो नेपाल कम्युनिष्ट पार्टी छँदा होस् वा एमाले पुनर्स्थापित भएपछि, अध्यक्ष केपी ओलीको चर्को आलोचकमध्ये एक हुन्– जगन्नाथ खतिवडा । एमालेमा एकताका लागि भनेर दोस्रो तहका नेताहरूले गरेको...

View Article

Image may be NSFW.
Clik here to view.

‘१० बुँदे लागू भएन भने पार्टी विभाजन अपरिहार्य बन्छ’

६ भदौं, काठमाडौं । आठ महिना लामो मतभेद र अन्तरसंघर्षपछि २ भदौदेखि नेकपा एमाले विभाजन वैधानिक प्रक्रियामा गएको छ । पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी)...

View Article


Image may be NSFW.
Clik here to view.

‘पुरातात्त्विक अध्ययन काठमाडौंमा केन्द्रित भयो’

आधिकारिक इतिहासको खोजीमा पुरातत्त्वको महत्त्वपूर्ण योगदान छ । कुनै पनि क्षेत्रको इतिहास, सभ्यता र संस्कृतिको खोजीमा पुरातात्त्विको अध्ययनको विकल्प छैन । यही आवश्यकताले नेपालमा पनि २००९ सालमा पुरातत्त्व...

View Article


Image may be NSFW.
Clik here to view.

‘नेताहरुले सहमति गरुन्, नभए हामीले सभापति छान्नुपर्ने अवस्था आउँछ’

१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसकाे महामन्त्रीमा गगनकुमार थापा उम्मेदवार बन्ने ‘ओपन सेक्रेट’ जस्तै थियो । कुन समूहको महामन्त्री उम्मेदवार भन्ने मात्र प्रश्न थियो । समूह टुंगो नलाग्दै थापाले आइतबार...

View Article

Image may be NSFW.
Clik here to view.

‘उपसभापति र महामन्त्रीमध्ये एउटा पदमा मेरो उम्मेदवारी हुन्छ’

१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको सरगर्मी शुरु भएको छ । सभापतिका आकांक्षीहरु मात्रै होइन, पदाधिकारीहरुका आकांक्षीहरुले पनि उम्मेदवारी घोषणा गर्न थालेका छन् । पार्टी सभापति शेरबहादुर...

View Article

Image may be NSFW.
Clik here to view.

‘म सभापतिको उम्मेदवार हुँ’

२० भदौ, काठमाडौं । नेपाली कांग्रेसलाई महाधिवेशन लागेको छ । सभापति पदमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । वर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूहमा पनि एकमत छैन भने संस्थापनइतर समूह...

View Article

Image may be NSFW.
Clik here to view.

‘मप्रति शेरबहादुर देउवाको शुभेच्छा हुनु स्वाभाविक हो’

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीका संस्थापन नेता एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर महामन्त्री पदमा उम्मेदवारी घोषणा...

View Article


म तेस्रो धारबाट कांग्रेस महामन्त्रीको उम्मेदवार

२७ भदौ, काठमाडौं । नेपाली कांग्रेसको १३औं अधिवेशनमा प्रदीप पौडेल १ हजार ७०९ मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएका थिए । विद्यार्थी आन्दोलनबाट आएका उनी तेस्रो धार भनिएको कृष्णप्रसाद सिटौला समूहबाट...

View Article

‘चीन-नेपाल सीमाको सवाललाई राजनीतीकरण गर्नुहुँदैन’

चाङ साङ चीनको चेङदुस्थित इन्ष्टिच्युट अफ वर्ल्ड अफेयर्सका रिसर्च फेलो हुन् । उनी नेपालको जीवराज आश्रित फाउन्डेसनका विज्ञ सल्लाहकार पनि हुन् । नेपाल–चीन सम्बन्धलाई नजिकबाट नियालिरहेका उनका विभिन्न...

View Article


Image may be NSFW.
Clik here to view.

‘२४ स्टिल उद्योग बन्द हुनसक्छन्, एक खर्ब लगानी जोखिममा छ’

सरकारले ल्याएको संशोधित बजेटपछि स्टिल उद्योगीहरु दुई खेमामा विभाजित छन् । सरकारले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमार्फत स्पन्ज आइरनमा लगाउँदै आएको भन्सारदर पूर्ण रुपमा हटाएर आयात हुने बिलेटमा...

View Article

Image may be NSFW.
Clik here to view.

‘संविधानको सीमामा नबस्दा पहिले राजतन्त्रलाई बिदा गर्‍यौं, अहिले ओली र एमालेलाई’

३ असोज, काठमाडौं । लामो समय आफैंले नेतृत्व गरेको दल नेकपा एमालेबाट अलग भएर पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेका छन् । २ भदौमा एकीकृत समाजवादी दर्ता गरेका अध्यक्ष नेपाल...

View Article


Image may be NSFW.
Clik here to view.

‘एमाले कम्युनिष्ट पार्टी रहेन, आउने चुनावमा हामी दोस्रो ठूलो दल बन्छौं’

१२ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिव राजेन्द्र राई प्रदेश १ का मुख्यमन्त्री बन्ने निश्चित जस्तै छ । प्रदेश संसदीय दलका नेता रहेका उनी दशैं अगाडि नै मुख्यमन्त्री बन्ने बताउँछन् ।...

View Article

Image may be NSFW.
Clik here to view.

‘माधव नेपालसँग नउभिँदा मेरै परिवारले पनि आश्चर्य मानेको छ’

१३ असोज, काठमाडौं । रघुजी पन्त, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले असाध्यै विश्वास गर्ने नेताहरुमध्ये पर्छन् । अहिलेसम्म साथ दिएका पन्तले माधव नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी बनाउँदा...

View Article

Image may be NSFW.
Clik here to view.

‘डुबेर मृत्यु हुने घटना न्यूनीकरण गर्न कानून ल्याउँदैछौं’

प्रदेश–२ का जिल्लामा डुबेर मृत्यु हुनेको संख्या बढ्दो छ । हरेक दिन कुनै न कुनै जिल्लामा कसैको डुबेर मृत्यु भइरहेको हुन्छ । तर मृतक परिवारलाई बाहेक अन्य कसैलाई पनि यसप्रति मतलब देखिएको छैन । स्थानीय,...

View Article
Browsing all 1392 articles
Browse latest View live