Quantcast
Channel: अन्तर्वार्ता – Online Khabar
Browsing all 1401 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

‘परीक्षण गर्नु अगाडि आरडीटी प्रमाणीकरण अनिवार्य गरौं’

२८ वैशाख, काठमाडौं । नेपालमा कोभिड-१९ (नोवेल कोरोना भाइरस) को पहिलो संक्रमण देखिएको चार महिनामा प्रति एक लाखमा ६० जनाको पनि पीसीआर टेस्ट भएको छैन । र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) बाट ५० हजारभन्दा...

View Article


Image may be NSFW.
Clik here to view.

भक्तपुर : जहाँ राहत लिन्नौं भन्ने मान्छे भेटिए

२८ वैशाख, काठमाडौं । नेपालमा सर्वत्र बेथिति र खराबी मात्र छैन, थिति र इमान–जमान पनि छ भन्ने उदाहरण हेर्न भक्तपुर नगरपालिका पुगे हुन्छ । लकडाउनका बेलामा नगरपालिकाले गरेका काम हेरे हुन्छ । काठमाडौं...

View Article


Image may be NSFW.
Clik here to view.

हामी गोविन्द गौतम बन्न चाहन्नौं

२९ वैशाख, कैलाली । गत ५ फागुनमा महोत्सव उद्घाटन गर्न दार्चुला पुगेका उपधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल सीमा ‘निरीक्षण गर्न’ हेलिकप्टर चढेर कालापानीतर्फ गए । १४ जनाको टोलीमा सुदूरपश्चिम...

View Article

‘अहिले इन्धनको मूल्य घटे पनि जनताले राहत पाउँदैनन्’

विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजार भाउ घट्दासमेत नेपालमा पेट्रोलियम पदार्थको मूल्य नघटेपछि नेपाल आयल निगम निर्मम भएको आरोप उपभोक्ता अधिकारकर्मीहरू लगाउँछन् । तर,...

View Article

‘हामी बाँचाैं र बचाऔं भन्ने अभियानमा केन्द्रित भएका छौं’

५ जेठ, काठमाडाैं । कोरोना भाइरस (कोभिड–१९) का कारण ऋणीहरूलाई ठूलो असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाका ऋणीहरूलाई ब्याजमा सहुलियत, किस्ता तिर्ने अवधिमा...

View Article


Image may be NSFW.
Clik here to view.

‘भारतले नेपालीको घाउमा नुनचुक छर्क्यो’

११ जेठ, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमितको ग्राफ ह्वात्तै बढिरहेका बेला नेपालले नयाँ नक्सा जारी गर्‍यो । कूटनीतिक माध्यमबाट दुई देशबीच मिल्न बाँकी सीमा व्यवस्थापनका लागि सहमति जनाएको...

View Article

बजेटको प्राथमिकता कृषि हुनुपर्छ : मन्त्री घनश्याम भुसाल

१२ जेठ, काठमाडौं । मार्क्सवाद एवं समाजवादी अर्थशास्त्र राम्रोसित बुझेका अध्ययनशील नेता घनश्याम भुसालले अहिले कृषि मन्त्रालय सम्हालिराखेका छन्। कोरोनाको महामारी र लकडाउनसँगै विदेशबाट नेपालीहरू फर्कने र...

View Article

Image may be NSFW.
Clik here to view.

‘गर्भको बच्चालाई कोरोना सर्दैन, तर प्रसुतीमा सावधानी अपनाउनुपर्छ’

१७ जेठ, चितवन । भरतपुर अस्पताल काठमाडौंको प्रसुतीगृहपछि सबैभन्दा बढी प्रसुती सेवा प्रदान गर्ने सरकारी अस्पताल हो । सरकारी तथ्यांकअनुसार हरेक वर्ष देशभर करिब चार लाख सुत्केरी हुन्छन्, जसमध्ये वार्षिक...

View Article


Image may be NSFW.
Clik here to view.

अब कोरोना भाइरससँग ‘लिभिङ टुगेदर’ को तरिका अपनाउनुपर्छ

२० जेठ, काठमाडौं । सरकारले पहिलो चरणमा श्रम गन्तव्य मुलुक र विद्यार्थी धेरै भएका देशमा बढी नै संकटमा परेका नागरिकलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने भएको छ । अहिले खाडी, मलेसिया, साइप्रस, बंगलादेश...

View Article


काठमाडौंले ढिलो सुन्छ, कम सुन्छ

२३ जेठ, सुर्खेत । पछिल्लो समय भारतबाट आउनेहरुको संख्या बढेसँगै कर्णाली प्रदेश रेडजोनमा परेको छ । यहाँ कोरोना संक्रमितको संख्या हरेक दिन बढिरहेको छ । भारतबाट आउने क्रम पनि रोकिएको छैन । अब भारतबाट घर...

View Article

Image may be NSFW.
Clik here to view.

बीमा समितिका अध्यक्ष भन्छन्– कोरोना संक्रमित देखेर भागेका होइनौं

२४ जेठ, काठमाडौं । हतारमा निर्णय गर्ने र फुर्सदमा पछि हट्ने सरकारी रोग बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा पनि सरेको छ । वैशाख ७ मा कोरोना बीमा भनेर ल्याएको नयाँ कार्यक्रम बिहीबार एकाएक बन्द...

View Article

Image may be NSFW.
Clik here to view.

‘नेपालमा कोरोना संक्रमणबाट हुने मृत्युदर कम छ भन्नु अफवाह’

कोभिड–१९ विश्वव्यापी महामारीसँगै यसको वास्तविक सूचनामा पनि महामारी निम्तिएको छ । वैज्ञानिक रुपमा पुष्टि नभएका धारणाहरू सार्वजानिक भएका कारण यसको वास्तविक सूचना पाउन मुस्किल छ । नेपालमा अन्य देशको भन्दा...

View Article

Image may be NSFW.
Clik here to view.

क्वारेन्टिन सुधार नै उपयुक्त विकल्प हो

सिङ्गो संसार नै कोभिड-१९ महामारीसँग जुधिरहँदा संयुक्त राष्ट्र सङ्घअन्तर्गतको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले आफ्ना सदस्य राष्ट्रका सरकारहरूले महामारी सामना रणनीतिलाई अझ सशक्त बनाउनुपर्ने बताउँदै...

View Article


रुकुम घटनाः आमाछोरीलाई छुट्टै कोठामा राखेर अनुसन्धान गर्‍यौं

मल्ल थरकी युवतीलाई बिहे गर्न गत १० जेठमा पश्चिम रुकुमको सोती गाउँमा गएका जाजरकोटका नवराज विक उनका पाँचजना साथीहरुसँगै भेरी नदीमा मारिए । १२ जना घाइते भए । यो घटनाको अनुसन्धानपछि प्रहरीले आइतबार ३४...

View Article

Image may be NSFW.
Clik here to view.

प्रधानमन्त्रीका सल्लाहकारको दाबी : एमसीसी कार्यदलको रिपोर्ट बाध्यकारी होइन

४ असार, काठमाडौं । सरकार एमसीसी सम्झौता संसदको यसै अधिवेशनबाट पारित गराउने तयारीमा जुटेको छ । सत्तारुढ नेकपाभित्रै एमसीसीको विषयमा विवाद भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली संसदबाट पारित गराउन...

View Article


‘सरकारको बजेटलाई कुन प्रतिपक्षले राम्रो भन्छ र ?’

४ असार, कैलाली । स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै सुदूरपश्चिम प्रदेश सरकारले आगामी आवका लागि ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजारको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री झपट...

View Article

Image may be NSFW.
Clik here to view.

‘नेपालमा संक्रमण सामुदायिक चरणमा प्रवेश गरिसकेको छैन’

 अनलाइनखबरले केही दिनयता कोरोना नियन्त्रणमा सरकारले चालेका प्रयासहरुको समीक्षा विभिन्न विज्ञहरुमार्फत गर्दै आएको छ । हामीले अहिलेसम्म विज्ञ डाक्टरहरु शरद वन्त, डा. समीरमणि दीक्षित, डा. सेनेन्द्र...

View Article


Image may be NSFW.
Clik here to view.

व्यापारमा दम छैन, अब कृषिमा होमिने हो : दीपक मल्होत्रा

११ असार, काठमाडौं । फागुन अन्तिम साताको कुरा हो । कोरोना भाइरस (कोभिड–१९) को विश्वभर फैलिँदै गरेको महामारीसँगै नेपालमा पनि यसको त्रास बढिरहेको थियो । यद्यपि, त्यसबेला नेपालमा भेटिएका एक जना संक्रमित...

View Article

Image may be NSFW.
Clik here to view.

‘क्वारेन्टिनमा सुरक्षित दुरी कायम भए मात्र दुई हप्तापछि बिनापरीक्षण घर पठाउन...

१० असार, काठमाडौं । सरकारले पर्याप्त मात्रामा परीक्षण गर्न नसकेकाले समुदाय स्तरमा कोरोना भाइरस सङ्क्रमण फैलने जोखिम बढ्दै गएको भन्दै सर्वत्र विरोध भइरहेका बेला गत जेठ ३२ गते अनलाइनखबरमा प्रकाशित...

View Article

‘साउनमा संक्रमित ३९ हजार नाघ्छन्, जोखिम बढेका ठाउँमा कडा लकडाउन हुन्छ’

१२ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल अनलाइनखबरसँग कुराकानी सुरु गर्नुअघि स्वास्थ्य तथा मन्त्रालयमा विज्ञहरुसँगको छलफलमा थिए । कडाइका साथ नियन्त्रण गर्दा पनि आगामी साउन...

View Article
Browsing all 1401 articles
Browse latest View live