Quantcast
Channel: अन्तर्वार्ता – Online Khabar
Browsing all 1390 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

‘विषादीयुक्त केरा फिर्ता गर्‍यौं, तरकारीको परीक्षण रोकिएको छैन’

२८ साउन, काठमाडौं । भारतबाट आउने तरकारी तथा फलफूलको विषादीको परीक्षण थाल्ने र रोक्ने दुवै निर्णयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनतासमक्ष माफी माग्ने अवस्थामा पुर्‍यायो । भारतीय दूताबासको पत्रपछि...

View Article


‘डाक्टरलाई दुःख छ, पाँच ठाउँ कुदेर बाँच्नुपरेको छ’

२८ साउन, काठमाडौं । भनिन्छ, डाक्टरी सम्मानित एवं राम्रो कमाइ हुने उच्च घरानियाँहरुको पेशा हो । शायद यही भएर मध्यम वर्गका मानिससमेत घरबारी बन्धक राखेर आफ्ना छोराछोरीलाई डाक्टरी पढाउन मरिहत्ते गर्छन् ।...

View Article


Image may be NSFW.
Clik here to view.

‘वन फाँडियो भने अब सिंहदरबारलाई दोष नदिऔं’

२९ साउन, काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत नेकपाका युवा नेता हुन् । मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै वन ऐन र वातावरण ऐन संशोधन लगायतका नीतिगत काममा सक्रिय रहेका मन्त्री बस्नेतसँग...

View Article

Image may be NSFW.
Clik here to view.

२५ वर्षपछि नेपाल लिभिङ टुगेदरमा जान्छ

१ भदौ, काठमाडौं । जनकपुरको राजनीतिक परिवारमा जन्मेका अरुणकुमार सिंह आध्यात्मतर्फ लागेर ‘स्वामी आनन्द अरुण’का नामले परिचित हुन पुगे । उनी भारतीय दार्शनिक/गुरु ओशो रजनीशका विचारलाई फैलाउन सक्रिय छन् ।...

View Article

‘सार्वजनिकै गर्न नमिल्ने कुरा प्रतिवेदनमा छैन’

५ भदौ, काठमाडौं । संसदमा राष्ट्रिय जनता पार्टीले तराई, मधेस र थरुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलले गरेको आन्दोलनका क्रममा भएका हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाको सत्य-तथ्य...

View Article


‘राष्ट्रपतिलाई पार्टीको विवादमा नतानौं’

८ भदौ, काठमाडौं । तीन वर्षअघि तत्कालीन एमाले र माओवादीबीच कटाक्ष चलिरहेका बेला एमालेका बैचारिक नेता शंकर पोखरेलले अनलाइनखबरको एक अन्तर्वातामा भनेका थिए– केपी ओली र प्रचण्डमा कैयौं समानता छन्, ती...

View Article

Image may be NSFW.
Clik here to view.

‘हिमानीले ‘वान्स मोर’भन्दा पारस रिसाउनुभो’

८ भदौ, काठमाडौं । तीन दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत क्रियाशील छन् गायक रामकृष्ण ढकाल । नारायण गोपाललाई बिर्साउने गायक भनेर सुरुमा चर्चामा आएका उनले अन्ततः आफ्नो बेग्लै स्थान निर्माण गरे ।...

View Article

Image may be NSFW.
Clik here to view.

‘आन्दोलनको तरिकै भएन, डराएर पद छाड्दिनँ’

९ भदौ, काठमाडौं । घोराही उपक्षेत्रीय अस्पतालबाट दाङ जिल्लाबासीले मात्रै होइन सिंगो राप्तीबासीले नै उपचार सेवा पाइरहेका थिए । २०७४ सालमा घोराहीमै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरियो र...

View Article


‘पार्टी मिल्यो, हातहरु मिले तर मन मिलेको छैन’

२३ असार, काठमाडौं । बीस वर्षअघि जुन पार्टीले आफ्नो पतिको हत्या गर्‍यो, आज त्यही पार्टीका नेताहरुलाई आफ्नो नेता मान्नुपर्दा तीर्था गौतमलाई कताकता असहज लाग्छ । तर राजनीतिमा यो सबै स्वीकार गर्नु पर्दो...

View Article


Image may be NSFW.
Clik here to view.

‘संगीता भण्डारीजस्तो भीसी मैले देखेको छैन’ 

१२ भदौ, दाङ । प्रा.डा. विश्वनाथ यादव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका रेक्टर हुन् । उनलाई ‘पोषण गृह कब्जा गरेर बसेको’ र प्रतिष्ठानविरुद्धको आन्दोलनलाई समर्थन गरेको आरोप छ । यसअघि उपकुलपति...

View Article

Image may be NSFW.
Clik here to view.

‘जीवनरामजीले मलाई ‘मिस्टर ट्रान्सपरेन्सी’भन्नुभयो’

१७ भदौ, काठमाडौं । यही भदौ २० गते हुने नेपाल ओलम्पिक कमिटीको चुनावमा जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ अध्यक्षको प्रतिस्पर्धामा छन् । चुनावको चहलपहल बढिसकेको छ । ओलम्पिक कमिटीको नेतृत्वका लागि...

View Article

प्रचण्डलाई पार्टीको जिम्मा दिए सरकारमा आलोपालो गर्नुपर्दैन

१८ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र दुई अध्यक्षको अभ्यास हुन नसकेको भन्दै सार्वजनिक रुपमै असन्तुष्टि व्यक्त गर्दै आउने नेतामा पर्छन् हरिबोल गजुरेल । विधानले दुवै अध्यक्षलाई बराबर...

View Article

Image may be NSFW.
Clik here to view.

धारा २८९ संशोधन नभएसम्म कुनै पद लिन्नँ

नेपाली राजनीतिमा सरिता गिरी निकट विगतको चर्चित नाम हो । नेपाली कांग्रेसबाट राजनीति सुरु गरेकी उनी एक समय सद्भावना पार्टी (आनन्दीदेवी)की अध्यक्ष थिइन् । आधिकारिता विवादमा मुद्दामामिला हुन थालेपछि पार्टी...

View Article


Image may be NSFW.
Clik here to view.

‘प्रधानमन्त्रीले जल र जंगलको अभिभावकत्व लिइदिनुस्’

२२ भदौ, काठमाडौं । लोकसेवा आयोगले लिने परीक्षाको सामान्य ज्ञानमा हिमचितुवाको गोठालो भनेर कसलाई चिनिन्छ ? भन्ने प्रश्नको उत्तरमा डा. घनश्याम गुरुङको नाम छ । कुनैबेला हिमचितुवाबाट बाख्रा जोगाउँदा...

View Article

Image may be NSFW.
Clik here to view.

‘दशैंअघि नै ज्येष्ठ नागरिकले विमानमा छुट पाउँछन्’

२३ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेपछि योगेश भट्टराईले ल्याएको कार्ययोजनामा ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई हवाइ भाडामा ५० प्रतिशत छुट दिने प्रावधानसमेत उल्लेख थियो ।...

View Article


Image may be NSFW.
Clik here to view.

‘केरुङ–काठमाडौं रेलमार्ग चीनको पनि एजेण्डा बनिसक्यो’

२४ भदौ, काठमाडौं । चीनका विदेशमन्त्री वाङ यीले नेपालमा आएर उच्चस्तरीय भेटवार्ता गरेको भोलिपल्टै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार भिडियो संवादमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडिए र...

View Article

राखेपको अनुमति नलिए क्रिकेट संघको चुनाव गर्न दिन्नँ

२७ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन असोज तीन र चार गतेका लागि तोकियो । तर राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफूसँग स्वीकृति नलिएको भन्दै चुनाव गर्न रोक्न भनेपछि अन्यौल सिजना भएको...

View Article


‘संविधान दिवसमा विरोध कार्यक्रम गर्छौं’

२८ भदौ, जनकपुरधाम । मधेसकेन्दि्रत राजनीति गर्ने विभिन्न ६ वटा दल एक भएर राष्ट्रिय जनता पार्टी (राजपा) गठन भएपछि ती ६ वटै दलका तत्कालीन अध्यक्षहरु संयोजक बनिसकेका छन् । अहिले छैठौं नम्बरको संयोजक...

View Article

Image may be NSFW.
Clik here to view.

अयोग्यहरुको दौडादौड छ, म क्यानको अध्यक्षमा लड्छु

३१ भदौ, काठमाडौं । लामो गलफत्तीपछि नेपाली क्रिकेट निकासोन्मुख बनेको छ । नयाँ सहमतिअनुसार असोज दोस्रो साता साधारणसभामार्फत नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ नेतृत्व पाउनेछ । यससँगै, अक्टोबरमा...

View Article

Image may be NSFW.
Clik here to view.

‘पाँच वर्षमा सिंहदरबार नाङ्गिन्छ’

२ असोज, काठमाडौं । नयाँ संविधान बनेको चार वर्ष बित्दै गर्दा अहिले देशैभरिका स्थानीय तह एवं प्रदेश सरकारहरु आलोचित छन् । प्रदेश र स्थानीय तहहरु भ्रष्टाचारमा डुबेको गुनासो सर्वत्र सुनिँदैछन् । अझ त्यसमा...

View Article
Browsing all 1390 articles
Browse latest View live