Quantcast
Channel: अन्तर्वार्ता – Online Khabar
Browsing all 1397 articles
Browse latest View live

इखले बनायो च्याम्पियन

७ वैशाख, नेपालगञ्ज । ब्याडमिन्टन खेलाडी दिपेश धामी लामो समयदेखि रत्नजीत तामाङको छायाँमा पर्दै आएका थिए । तर, आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उही रत्नजीतलाई नमिठो हार चखाउँदै राष्ट्रिय च्याम्पियन...

View Article


Image may be NSFW.
Clik here to view.

‘करोडले पुग्दैन, इटहरीलाई अर्बौं चाहिन्छ’

१० वैशाख, इटहरी । पूर्वी नेपालको उदीयमान सहर इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी ०४९ सालमा हाँसपोसा गाविसका अध्यक्ष थिए । दोस्रोपटक ०५४ सालमा फेरि उनी गाविस अध्यक्षमा निर्वाचित भए । १० वर्ष...

View Article


Image may be NSFW.
Clik here to view.

पुनर्निर्माणका सीइओलाई प्रश्न–कहाँ अड्कियो ‘हाउस पुलिङ’ ?

१० वैशाख, काठमाडौं । विनाशकारी भूकम्प गएको चार वर्ष बित्यो । पुनर्निर्माणका लागि प्राधिकरण बनाएर काम गरेको पनि साढे तीन वर्ष भइसक्यो । यसबीचमा निजी घर निर्माण ठीकै रहे पनि एकीकृत बस्ती निर्माण योजना...

View Article

युरोपमा गगन थापा : नेपालीहरु निराश छन्, नौजवानलाई मद्दत गर्नुहोस्

१८ वैशाख, बार्सिलोना । नेपालमा सोझो हिसाबले कुनै काम गरेर ढुक्कसँग जीविका गर्न सकिने अवस्था छैन । सन्ततिको त के, आफ्नै भविश्यसमेत अँध्यारो देखेर लाखौं नेपाली देश बाहिर छन् । त्यमध्येको एक हिस्सा...

View Article

Image may be NSFW.
Clik here to view.

मानवअधिकार आयोग सरकारप्रति उत्तरदायी हुँदैन

सरकारले संसदमा दर्ता गरेको राष्ट्रिय मानव अधिकार आयोग ऐन, ०६८ लाई संशोधन गर्न बनेको विधेयकका कतिपय प्रावधानप्रति राष्ट्रिय मानव अधिकार आयोगले कडा आपत्ति जनाएको छ । विधेयकको मस्यौदा बनाउँदा...

View Article


Image may be NSFW.
Clik here to view.

‘शारदासँग बिहे हुनुअघि कविता लेख्थेँ’

२१ वैशाख, काठमाडौं । बिरामी भएर ओच्छ्यान परेको तीन वर्ष, तीन महिना र तीन दिनको दिन नेपाली कांग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्यले आफूद्वारा लिखित पुस्तक ‘गणतन्त्रको यात्रा’ विमोचन गरे । तत्कालीन...

View Article

‘मधेशभित्रै मधेशीको पहुँच नभएको अवस्था छ’

मधेसीसमुदायको अधिकार संरक्षणका लागि नयाँ संविधानले मधेसी आयोगको परिकल्पना गर्‍यो । संविधान जारी भएको झण्डै साढे तीन वर्षपछि आयोगले अध्यक्ष पायो । ७ चैतमा डा. विजयकुमार दत्त आयोग अध्यक्ष बने ।...

View Article

‘सत्ता कि संंविधान संशोधन ? अब उपेन्द्र यादवले रोज्नुपर्छ’

२४ वैशाख, काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी मिलेर समाजवादी पार्टी त बनेको छ तर, उपेन्द्र यादव सरकार छन् भने बाबुराम भट्टराई प्रतिपक्षी बेञ्चमा । नेताहरुले बताएअनुसार फोरमले अझै केही...

View Article


Image may be NSFW.
Clik here to view.

‘पाखण्डी भएर बाँच्नुभन्दा छुच्चो भएर मर्न चाहन्छु’

२८ वैशाख, पोखरा । कुनैबेला नेपाली हास्यव्यङ्ग्य साहित्यमा तीनजनाको बोलावाला थियो- भैरव अर्याल, रामकुमार पाँडे र विश्व शाक्य । यी तीनमध्ये भैरव अर्यालले धेरैअघि आत्महत्या गरे । अहिले पनि अर्यालका...

View Article


‘उपेन्द्रजीले देशलाई जवाफ दिनुपर्छ’

संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकता गरी समाजवादी पार्टी गठन गरेको छ । आन्दोलनमा मात्र होइन, चुनावमा सहकार्य गरेको राजपा र तत्कालनी फोरम प्रदेश २ मा सरकार छ । तर, फोरमले नयाँ शक्तिसँग एकता गरेपछि...

View Article

पारदर्शी लगानीको कुरा आएपछि मिडिया काउन्सिल विधेयकको विरोध

२९ वैशाख, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा दुई दशक बढी नेपाली पत्रकारितामा बिताएका व्यक्ति हुन् । उनै बास्कोटा नेतृत्वको मन्त्रालयले मिडिया काउन्सिलसम्बन्धी विधेयक संसदमा...

View Article

Image may be NSFW.
Clik here to view.

जबजको ‘च्याप्टर ओपन’छ, म देशभरका कार्यकर्ताबीच जान्छु

३ जेठ, काठमाडौं । यो साता नेकपाका अध्यक्ष प्रचण्ड र सचिवालय सदस्य ईश्वर पोखरेल एकीकृत पार्टीको विचाराधारा के हुने भन्ने विषयमा बहसमा उत्रिए । यसलाई कतिपयले आगामी महाधिवेशनको पूर्वाभ्यास पनि भनेका छन् ।...

View Article

Image may be NSFW.
Clik here to view.

मिडिया काउन्सिल ऐनले पत्रकारितालाई ०४६ साल पछाडि धकेल्छ

२६ बैशाखमा सरकारले संसदमा दर्ता गरेको नेपाल मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले नेपाली मिडियालाई नियन्त्रित गर्न लागेको निश्कर्षसहित नेपाल पत्रकार महासंघले एक साता...

View Article


Image may be NSFW.
Clik here to view.

‘गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामा जनमतसंग्रह हुनुपर्थ्यो’

५ जेठ, काठमाडौं । ‘तपाईंलाई कति शब्दको अन्तरवार्ता चाहिन्छ ?’ रवीन्द्र मिश्रले शुरुमै भने, ‘त्यस अनुसार ठिक्क बोल्छु, तपाईंले काट्नै नपर्ने गरी ।’ हामीले शब्दको सीमा नभएको भन्दै तौलेर बोल्नु नपर्नेमा...

View Article

Image may be NSFW.
Clik here to view.

‘पत्रकारले जहिल्यै सरकारकै गीत गाउनुपर्छ भन्न पाइँदैन’

९ जेठ, काठमाडौं । ०६२÷०६३ को जनआन्दोलनमा अग्रमोर्चामा थियो–नेपाल वार एसोशिएसन । त्यसको नेतृत्वमा थिए– शम्भु थापा । उनले नागरिक अधिकार र लोकतान्त्रिक शासन व्यवस्थाको पक्षमा आवाज वुलन्द बनाए । त्यसबेला...

View Article


Image may be NSFW.
Clik here to view.

‘ओलीपछिको नेता प्रचण्ड नै हो, जबजमा विवाद नगरौं’

१० जेठ, काठमाडौं । एक वर्षसम्म पार्टी एकीकरण नै नसकिएकाले उकुस–मुकुस भएका नेकपाका नेताहरुले विस्तारै बैचारिक बहसका लागि मैदान खोज्न थालेका छन् । संगठन एकीकरणसँगै अब चीन, भियतनाम र उत्तर कोरियापछि...

View Article

Image may be NSFW.
Clik here to view.

‘माफ गर्नुहोला ! तपाई बाहुन हो, विभेद देख्न सक्नुहुन्न’

१२ जेठ, काठमाडौं । भद्र र शालीन स्वभावका सिके लालले पछिल्लो समयमा खरो लेखकको पहिचान बनाएका छन् । खासगरी मधेसका एजेन्डाहरुलाई लिएर उनी निकै चर्का लेखहरु लेख्ने गर्छन् । महोत्तरीमा जन्मेका सिकेको घरजम...

View Article


Image may be NSFW.
Clik here to view.

‘नेताले मेरो मान्छे खोजे, कर्मचारी रचनात्मक भएनन्’

१३ जेठ, काठमाडौं । राजनीतिक मुद्दा सकिएर मुलुक विकास र समृद्धिको युगमा प्रवेश गरेको भन्दै राजनीतिक नेतृत्वले जनतामा अनगिन्ती सपना बाँडे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को त्यही सपनाको जगमा देशले दुई...

View Article

Image may be NSFW.
Clik here to view.

‘रामवरणलाई भन्दा ज्ञानेन्द्रलाई किन धेरै सुविधा ?’

१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई दरबारबाट बिदा गर्न नारायणहिटी दरबारमै पुगेका त्योबेलाका गृहमन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारले पूर्वराजालाई दिएको...

View Article

Image may be NSFW.
Clik here to view.

सगरमाथाबाट शव हटाऔं, दुई वर्ष आराम गर्न दिऊँ (भिडियोसहित)

१७ जेठ, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा अहिले अन्तर्राष्ट्रिय सञ्चार माध्यमका समाचारको मुख्य शीर्षकभित्र छ । अमेरिका, बेलायत, फ्रान्स र अष्ट्रेलियादेखि भारतका मुख्य सञ्चार माध्यममा सगरमाथाको...

View Article
Browsing all 1397 articles
Browse latest View live