‘विमानस्थलमा सामान जफत गर्ने क्रम जारी छ’
२३ माघ, काठमाडौं । सरकारले पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा यात्रुको समान जाँचमा निकै कडाइ गरेको छ । तोकिएको भन्दा बढी परिमाणमा समान ल्याए जफत गरेर राखिदिने काम भइरहेको छ ।...
View Article‘शंकाको सम्बन्धलाई विश्वासमा बदल्न प्रयत्न गर्छु’
२४ माघ, काठमाडौं । राष्ट्रपतिबाट आइतबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका भारतका लागि नेपाली राजदुत नीलाम्बर आचार्य केही दिनमै नयाँ दिल्ली उड्दैछन् । ०७४ असोजदेखि नेतृत्वविहीन दिल्लीस्थित नेपाली...
View Article‘आर्थिक गतिविधि वाह ! भन्न लायक भएन’
२७ माघ, काठमाडौं । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा लिएर दुई तिहाईको समर्थनमा सरकार गठन भएको ३ फागुनमा एक वर्ष पुग्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रस्तुत गरेको आर्थिक सूचकांक...
View Article‘सरकारले एक वर्षमा चिल्लो पात देखाएन’
१ फागुन, काठमाडौं । नेकपाका अध्यक्षद्वयसँग गत जेठ १४ मा दुईबुँदे सहमति गरेपछि संघीय समाजवादी फोरम सरकारमा सहभागी भयो । त्यसको ७ महिनापछि उसले आफैं सहभागी सरकारका प्रधानमन्त्रीलाई विभिन्न माग राखेर...
View Article‘प्रधानमन्त्री रोजगार कार्यक्रमको मुख्य तात्पर्य बेरोजगारलाई भत्ता वितरण होइन’
सिंहदरबारस्थित श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पुग्दा मन्त्री गोकर्ण विष्टको च्याम्बर बाहिर मंगलबार दिउँसो दुईजना सांसद भेटिए । उनीहरु प्रतिनिधिसभाको बैठकै छाडेर मन्त्री विष्टलाई भेट्न...
View Articleभ्यालेन्टाइन्सको समाजशास्त्र : लोकतन्त्र पनि उतैबाट…
काठमाडौं । आज भ्यालेन्टाइन्स डे ! पछिल्लो समय हामीले नेपालमा पश्चात्य संस्कृतिको बढी नै सिको गर्दै आएका छौँ । यसबारे समाजमा धेरैथरीका टिप्पणी भए पनि मुख्यतः दुईवटा धार देखिन्छन् । एकथरी भन्छन्– यस्तो...
View Articleप्रदेश ५ मा अख्तियार पसेको थाहा छैन !
३ फागुन, बुटवल । प्रदेश नं ५ मा सरकार स्थापना भएको एक वर्ष पूरा भएको छ । नेकपाका प्रदेश ५ इञ्चार्ज एवं पूर्वसञ्चारमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले फागुन ३ गतेलाई प्रदेश सरकार स्थापना दिवसका रुपमा...
View Article‘केही तत्वहरु आलोचनामै सुत्छन्, आलोचनामै ब्युँझन्छन्’
३ फागुन, काठमाडौं । केपी ओली नेतृत्वको सरकारले एक वर्षमा केके काम गर्यो ? यसको विवरण प्रधानमन्त्रीबाटै विहीबार सार्वजनिक भइसकेको छ । यसबारेमा सरकारका प्रवक्ताले बताइरहनु पर्ने अवस्था नै रहेन । तथापि...
View Article‘नेपालीले आफ्नो देश चिनेका छैनन्’
४ फागुन, काठमाडौं । नेपालमा जति जनसङ्ख्याले नेपाली भाषा बोल्छन्, त्यसको आधाभन्दा बढी जनसङ्ख्याले भारतमा नेपाली भाषामै आफ्नो घर-व्यवहार चलाउँछन् । पूर्वोत्तर भारतका असम, मेघालय, मणिपुर, नागाल्याण्ड,...
View Article‘७० प्रतिशत बजेट खर्च भए ठूलै उपलब्धी मान्नुपर्छ’
६ फागुन, पोखरा । गण्डकी प्रदेश सरकार गठन भएको एक वर्ष पुरा भएको छ । यो एक वर्षमा प्रदेशको नाम र राजधानी तोकिएको छ तर, विकास विर्माणका काममा गति आउन सकेको छैन । केन्द्रले पर्याप्त बजेट नदिएको, समयमा...
View Article‘मधेसको साथ पाउनु केपी ओलीको अभूतपूर्व सफलता’
६ फागुन, काठमाडौं । प्रदेश २ मा मधेसी गठबन्धन (फोरम र राजपा) र अन्यत्र वाम गठबन्धनले सफलता पाएपछि धेरैको अनुमान थियो, काठमाडौं र मधेसबीच फेरि संघर्ष हुने भयो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै...
View Articleआमा कांग्रेस, बा र श्रीमती नेकपा, म स्वतन्त्र !
८ फागुन, काठमाडौं । पछिल्लो तीन/चार दिनमा राष्ट्रिय बहसको विषय नै बन्यो एउटा गीत । पशुपति शर्माले गाएको सो गीतलाई लिएर एकाएक उत्पन्न तरंग अझै मत्थर भइसकेको छैन । ‘लुट कान्छा लुट..’ बोलको गीत युट्युबमा...
View Articleरवीन्द्र अधिकारीको त्यो अन्तर्वार्ता
एक जना जुझारु र ‘पोजेभिट भाइभ’ भएका नेता एवं पर्यटनमन्त्री रवीन्द्र अधिकारी अब हामीमाझ रहेनन् । बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा उनको निधन भएको छ । शुक्रबार उनको पोखरा रामघाटमा अन्त्येष्टि...
View Article‘कानुन निर्माणको हिसाबले स्वर्णयुग पूरा भयो’
२० फागुन, काठमाडौं । फागुन २१ गतेको ‘डेडलाइन’ अघि नै सरकारले संविधानसँग बाझिएका १६५ वटा कानुनलाई एकैपटक दुई विधेयकका रुपमा संसदमा लगेर पारित गरायो । तिनलाई प्रमाणीकरणका लागि शीतलनिवास पुर्याएपछि...
View Article‘राजनारायणलाई दिएको घुसबारे अहिले नबोलौं’
२१ फागुन, काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा भएको भ्रष्टाचार लुकाउन ७८ लाख रुपैयाँ घुस लिएको विषय सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठक पदबाट राजिनामा दिन बाध्य भए ।...
View Articleसौन्दर्य प्रतियोगिताको दुरुपयोग भइरहेको छ
काठमाडौं । नेपालको प्रमुख सौन्दर्य प्रतियोगिताको रुपमा चिनिएको ‘मिस नेपाल’ यसपाली रजत वर्षमा प्रवेश गरेको छ । यो २५ वर्षको अवधिमा उत्पादित सुन्दरीहरुले अन्तर्राष्ट्रिय स्तरमा भने ठूलो सफलता पाउन सकेका...
View Article‘उग्र महिलावादले मात्र पुरुषलाई दुश्मन देख्छ’
२३ फागुन, काठमाडौं । ‘नारीको शोभा’ मानिने आकर्षक केशराशी खौरिएर आमाको दाहसंस्कार गर्ने र किरियापुत्री बस्ने निर्णय लिएको क्षण सांसद उषाकला राईका लागि जीवनको सबैभन्दा चुनौतिपूर्ण थियो । बाबुआमाकी...
View Articleसरकारी विद्यालय सुधार्न निजी बन्द गर्नैपर्छ
२६ फागुन, काठमाडौं । शिक्षामन्त्रीको अध्यक्षतामा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको दुई महिना पूरा भइसकेको छ । नयाँ शिक्षा ऐन र अनिवार्य तथा नि:शुल्क ऐनका...
View Article‘प्रधानमन्त्रीज्यूको मनोबलले रोगलाई जितिरहेको छ’
त्रिवि शिक्षण अस्पतालकी नेफ्रोलोजी विभाग प्रमुख डा. दिव्या सिंह शाह प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक पनि हुन् । उनले विगत सात वर्षदेखि ओलीको स्वास्थ्य हेर्दै आएकी छन् । उनी डा. गोविन्द...
View Article‘विचरा विप्लव ! सरकारले कालाजादु देखायो !’
२९ फागुन, काठमाडौं । नेकपाका वैचारिक नेता घनश्याम भुसालले सरकार र सिके राउतवीच भएको सहमतिबारे छलफल गर्न तल्कालै पार्टीको स्थायी कमिटी बैठक बोलाइनुपर्ने माग गरेका छन् । सिके राउत प्रकरण र विप्लव...
View Article