$ 0 0 बैंकर अनिल केशरी शाह पछिल्लो समय राष्ट्र बैंकले लगाएको ‘कुलिङ पिरियड’को फन्दामा परेका छन् । ‘कुलिङ पिरियड’ समाप्त नहुँदै उनी निमित्तकै रुपमा भए पनि आठ वर्षपछि नबिल बैंक फर्किएका छन्