$ 0 0 लेख्नु र लेखेजस्तै बाँच्नु दुई भिन्न कुरा हुन् । विश्व साहित्यमै यस्ता घटना दुर्लभ छन् । सरुभक्त यस्ता साहित्यकार हुन्, जसले जस्तो जीवन भोगे, त्यसलाई उपन्यासमा कलात्मक रुपमा पोखे ।