$ 0 0 १७ माघ, काठमाडौं । भूकम्प पीडितका लागि राहत र पुनर्निर्माणको काम गर्न गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख (सीइओ) एक प्रकारका फुटबल हुन्, जसलाई सरकार परिवर्तनैपिच्छे गलहत्याउने गरिएको छ ।