$ 0 0 ३ पुस, काठमाडौं । कांग्रेस नेता कृष्णप्रसाद सिटौला लामो समयसम्म वकालती पेशा गरेका अधिवक्ता हुन् । दोस्रो संविधानसभामा संविधान मस्यौदा समितिको सभापति भएर काम गरेका संविधान निर्माता समेत हुन् उनी