$ 0 0 ४ मंसिर, काठमाडौं । दोस्रो संविधानसभामा मन्त्रिपरिषदबाट मनोनित सभासद रहेका डा. राजन भट्टराई जनताबाट अनुमोदित हुन पहिलो पटक चुनावमा होमिएका छन् । विद्यार्थी राजनीतिबाट आएका भट्टराईका लागि चुनाव नौलो होइन,