$ 0 0 जापानिज अटो ब्राण्ड निसानले नेपालमा नयाँ आधिकारिक वितरक तोकेको छ । आफ्नो सब्सिडरी डाटसन गाडीको वितरकको रुपमा सफल भएपछि निसानले पायोनियर मोटोकर्पलाई आधिकारिक वितरक नियुक्त गरेको छ । निसानको वितरकको जिम्मेवारी